Tag: Tiger The Real Hero

‘टाईगर द रियल हिरो’ को प्रचारप्रसारमा राजु
Entertainment

‘टाईगर द रियल हिरो’ को प्रचारप्रसारमा राजु

चर्चित युवा निर्देशक राजु गिरीले ‘टाईगर द रियल हिरो’ फिल्मको प्रर्दशन मिति नजिकिदै गर्दा प्रचारप्रसारलाई प्राथमिकताको साथ अघि बढाएका छन् । उनले बालकलाकार गरिमा ज्ञवालीको पोष्टर समेत सार्वजनिक गरेर फिल्मको प्रचार गरिरहेका हुन् । उनले आफ्नो फेसबुकमार्फत समेत आफ्नो फिल्मको प्रचार गर्न कुनै कसुर बाँकी राखेका छैनन् । माघ १६ गते देशैभरि प्रदर्शन हुन लागेको ‘टाइगर द रियल…

‘ग्ल्यामर बिना चलचित्र चल्दैन’
Entertainment, Interview

‘ग्ल्यामर बिना चलचित्र चल्दैन’

नेपाली चलचित्र उद्योगमा सधैं चर्चामा आइरहने नायिका तथा निर्मात्री हुन्–शुभेच्छा थापा । माछाले वक्ष्यस्थल छोपेर फोटो सुटु गरेर होस् वा निर्देशकसँगको विवादको कारण उनी चर्चामा आउने गरेकी छिन् । ‘को हुँ म’ र ‘मिस नेपाल’ चलचित्र निर्माण गरिसकेकी थापाले तीन दर्जन नेपाली चलचित्रमा अभिनय गरिसकेकी छिन् । समय अनुसार फिल्म क्षेत्र परिर्वतन हुन आवश्यक रहेको…

‘टाइगर द रियल हिरो’मा गरिमाको पोस्टर
Entertainment

‘टाइगर द रियल हिरो’मा गरिमाको पोस्टर

नेपाली नायिकाहरुको सेक्स काण्डलाई समेटेर बनाइएको ‘टाइगर द रियल हिरो’ को पोस्टरमा यस वर्षको मिस लिटिल आइडल–२०१२ को उपाधि हात पारेकी गरिमा ज्ञवाली पोस्टर राखेर प्रचार–प्रसार थालिएको छ । माघ १६ गते देशैभरी प्रदर्शन हुन लागेको ‘टाइगर द रियल हिरो’ को मुख्य भूमिका निर्वाह गरेकी बालकलाकार समेत रहेकी ज्ञवाली अंकित पोस्टर बनाएर फिल्मको प्रचारप्रसार थालिएको…

‘टाइगर द रियल हिरो’ को च्यारिटी शो पछि निर्देशक उत्साहित
Entertainment

‘टाइगर द रियल हिरो’ को च्यारिटी शो पछि निर्देशक उत्साहित

हिरा रत्न कालो पुल काठमाडौंमा बिहिबार चलचित्र ‘टाइगर द रियल हिरो’ को च्यारिटी शो गरेपछि निर्देशक राजु गिरी उत्साहित बनेको छन् । समाजमा घटेका घटनालाई बास्तबिक रुपमा उतारेको कारण च्यारिटी शोमा सहभागीहरुले राम्रो प्रतिक्रिया दिएपछि निर्देशक गिरी उत्साहित बनेका हुन् । च्यारिटी शोमा बालबालिकासहित तीन सय जनाको सहभागिता रहेको थियो । च्यारिटी शोबाट एक लाख…

कथा अनुसार मैले फिल्म निर्देशन गर्ने हो
Entertainment, Interview

कथा अनुसार मैले फिल्म निर्देशन गर्ने हो

नेपाली चलचित्र उद्योगमा अहिलेका चर्चित तथा युवा फिल्म निर्देशक राजु गिरी नायिकालाई नङ्ग्याउन सिपालु मानिन्छन् । निर्देशक गिरी, नायिका र स्क्यान्डल एक अर्काका परिपूरक जस्तै बनेको छ । कामले भन्दा पनि नायिका विवादले निर्देशक गिरी समय समयमा चर्चामा आईरहेका छन् । सिनेमा ‘बिन्दास’ मा नायिका सुष्मा कार्कीलाई भरपुर नङ्ग्याउन थोर बहुत भए पनि सफलताको स्वाद…

‘टाइगर द रियल हिरो’ दशैं पछाडि प्रदर्शन हुने
Entertainment

‘टाइगर द रियल हिरो’ दशैं पछाडि प्रदर्शन हुने

चर्चित युवा निर्देशक राजु गिरीकोे पछिल्लो चलचित्र ‘टाइगर द रियल हिरो’ दशैं पछाडी दर्शक प्रर्दशन गर्ने तयारी भैरहेको छ । चलचित्रलाई अन्तिम रुप दिने कार्य भैरहेको र दशैं पछाडी प्रदर्शन गर्ने तयारी भैरहेको कथा÷निर्देशक राजु गिरीले बताउनुभयो । चलचित्रमा समाजमा हुने वास्तविक घटनालाई चलचित्र मार्फत देखाउन खोजिएको उहाँको भनाई छ । । एउटा गाँउकी सोझी…

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal