Tag: nepal election 2074

वडाध्यक्षमा धर्मको चर्चा
Politics

वडाध्यक्षमा धर्मको चर्चा

उर्लाबारीः मोरङको उर्लाबारी–७ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीले वडाध्यक्षमा धर्मराज शाक्यलाई उठाएको छ । पार्टीले वडाध्यक्षको उम्मेद्वार बनाएपछि शाक्यले तीब्र रुपमा घरदैलो कार्यक्रम गरिरहेका छन् । उनले दैनिक रुपमा जनताका घरदैलोमा पुगेर भोट मागिरहेको बताएका छन् । उनी उर्लाबारी उद्योग बाणिज्य संघको पूर्व अध्यक्ष, शाक्य बौद्ध समाजका अध्यक्षलगायत विभिन्न संघसंस्थामा आबद्ध रहेका छन् । शाक्यले व्यापक…

Photo News, Politics

चुनाबी सरगर्मी

 उर्लाबारी– ७ मा नेपाली कांग्रेसका मेयर उम्मेद्वार खड्ग फागो, उपमेयर उम्मेदवार सीता कार्की, वडाध्यक्ष बीरबल थापा, खुल्ला सदस्य सन्तोष निरौला, छत्रबहादुर कार्की, महिला सदस्य सोभितमाया तामाङलगायत घरदैलो कार्यक्रमका झलकहरूः तस्बीरहरुः जीवन चिमरिया

जित्नै पर्ने यी हुन्, युवाहरु
Politics, Society

जित्नै पर्ने यी हुन्, युवाहरु

उर्लाबारीः असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा कसले जित्ला भन्ने बिषय निकै चासोका साथ  हेरिएको छ । सामाजिक हैसियत बनाएर धेरै युवाहरु यतिबेला चुनाबी मैदानमा उत्रेका छन् । उर्लाबारी क्षेत्रका विभिन्न संघसंस्थामा रहेर सामाजिक गतिबिधिमा सक्रिय रहेका युवाहरु वडा सदस्य पदमा मात्रै सीमित बनेका छन् । समृद्ध उर्लाबारी बनाउनका लागि उनीहरुलाई मतदाताहरुले जिताउनै पर्ने…

समाजबादी र नयाँ शक्ति गठबन्धनबाट मेयरको उम्मेद्वारमा दाहाल
Politics

समाजबादी र नयाँ शक्ति गठबन्धनबाट मेयरको उम्मेद्वारमा दाहाल

उर्लाबारी/दोस्रो चरणको स्थानीय निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले उर्लाबारीमा संयुक्त रुपमा उम्मेद्वारी घोषणा गरेका छन् । विहीबार नयाँ शक्ति पार्टी उर्लाबारीको कार्यालयमा पत्रकार सम्मेलन गरी उम्मेद्वारी घोषणा गरिएको हो । स्थानीय तह निर्वाचनमा एउटै चुनाव चिन्ह एक हातले समातेको मसाल प्रयोग गरी साझा उम्मेद्वार तय गर्ने केन्द्रीय सहमतिलाई आत्मसात गरी…

‘जनप्रतिनिधी भएर काम गर्ने इच्छा छ’
Politics

‘जनप्रतिनिधी भएर काम गर्ने इच्छा छ’

उर्लाबारीः स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मोरङको उर्लाबारी नगरपालिका वडा नं. ६ को सदस्य पदमा नेकपा माओबादी केन्द्रले युवा दिपक आले मगरलाई अघि सारेको छ । पार्टीको भातृ संगठन बाइसीएलको विभिन्न पदमा रही कुशलतापूर्वक जिम्मेवारी पूरा गरेका मगर यतिबेला जनताको घरदैलोमा भोट माग्न दौडधुप गरिरहेका छन् । स्थानीय स्तरमा हुने हरेक गतिबिधिमा उनको सक्रियता पूर्वक…

उर्लाबारी वडा नं. ९ मा समिरको उम्मेद्वारीले जगाएको आशा
Politics

उर्लाबारी वडा नं. ९ मा समिरको उम्मेद्वारीले जगाएको आशा

नेपाली कांग्रेसबाट उर्लाबारी—९ का वडा अध्यक्ष पदका उम्मेदवार समिर तुम्बाहाम्फे लिम्बूले घरदैलो अभियानलाई तीब्र पारेका छन् । जनताको घर आगनमा गएर भोट माग्दै यस क्षेत्रको समस्या समाधान गर्न आफु कटिबद्ध रुपमा लागि पर्ने उनले बताएका छन् । त्यसो त युवामाझ लोकप्रिय समिरको उम्मेदवारीले स्थानीय मतमा उत्साह छाईसकेको छ । स्थानीयवासी भन्छन्‘वडा अध्यक्षका उम्मेदवार समिरलाई नै…

‘नेतृत्व गर्न सक्ने सक्षम ब्यक्ति छनौट गरी मतदान गर्नुहोस्’
Interview

‘नेतृत्व गर्न सक्ने सक्षम ब्यक्ति छनौट गरी मतदान गर्नुहोस्’

लोकनाथ पौडेल उर्लाबारी वडा नं. ५ बाट वडाध्यक्षमा उठ्दै छन् । नेकपा माओबादी केन्द्रबाट वडाध्यक्षका उम्मेद्वार बनेका पौडेल निष्पक्ष र सत्यका पक्षमा वकालत गर्ने ब्यक्तिका रुपमा चिनिन्छन् । उर्लाबारी वडा नं. ५ लाई समृद्ध र नमूना बनाउने अटोठका साथ जनताका घरदैलोमा पुगिरहेका पौडलसँग चुनाबी बिषयमा केन्द्रीत रहेर गरिएको कुराकानीः लोकनाथ पौडेल उर्लाबारी वडा नं. ५…

‘सबैले आफ्नो अमूल्य मत दिनुहुन्छ, त्यसैले म चुनाव जित्छु’
Interview

‘सबैले आफ्नो अमूल्य मत दिनुहुन्छ, त्यसैले म चुनाव जित्छु’

उर्लाबारी नगरपालिका वडा नं. ५ मा परिचित नाम हो, चन्द्र भट्टराई । २०३८ सालमा अनेरास्ववियू प्राग सचिवबाट राजनीतिक यात्रा प्रारम्भ गरेका भट्टराई रोजगारीको शिलशिलामा झण्डै १० वर्ष दक्षिण कोरियामा बसेका थिए । त्यहाँ बसेपनि मातृभूमिको सेवामा निरन्तर लाग्दै आएका भट्टराई यतिबेला दक्षिण कोरियामा सिकेको सीपलाई वडामा ढाल्ने सोचमा छन् । प्रस्तुत छ, उनै भट्टराईसँग गरिएको…

‘मतदाताहरुको साथ र सहयोग नै मेरो जीतको आधार हो’
Interview

‘मतदाताहरुको साथ र सहयोग नै मेरो जीतको आधार हो’

भानुभक्त शर्मा पराजुली, उर्लाबारी– ५ मा परिचित नाम हो । पराजुलीलाई स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले उर्लाबारी नगरपालिका वडा नं. ५ बाट अध्यक्षको उम्मेदवार बनाएको छ । बुवा चिदानन्द पराजुलीको प्रेरणाले कांग्रेस राजनीतिमा होमिएका पराजुली २०३६ सालमा विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । करिब साढे तीन दशक लामो राजनीतिक आरोहणका क्रममा पराजुलीले…

उर्लाबारी वडा नं. ९ मा राप्रपाको घरदैलो
Politics

उर्लाबारी वडा नं. ९ मा राप्रपाको घरदैलो

उर्लाबारीः ‘आफ्नो उन्नति, आफैंँ गरौँ’ भन्ने नारासहित राष्ट्रिय प्रजातन्त्र पार्टीले मोरङको उर्लाबारी वडा नं. ९ मा घरदैलो कार्यक्रम गरेको छ । बिहीबार भएको घरदैलो कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयरका उम्मेद्वार विनोदप्रसाद पोख्रेल, उपमेयर उम्मेद्वार हरिमाया खनाल, वडा नं. ९ का वडाध्यक्ष उम्मेद्वार जीवन पोमु, सदस्यका उम्मेद्वार राजकुमार थापा, दलित महिला सदस्य उम्मेद्वार दोमाकुमारी दर्जी, महिला सदस्य…

1 2
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal