Tag: miss nepal

मिस नेपाल निकिताले गृहनगरमा के गरिन्
Entertainment

मिस नेपाल निकिताले गृहनगरमा के गरिन्

निकिता चाण्डक हिजो सामान्य युवती थिइन् । जव मिस नेपाल २०१७ मा सहभागी बनिन्, तब उनको चर्चा परिचर्चा हुन थाल्यो । गत जेठ १९ गते राजधानीको अन्नपूर्ण होटलमा भएको २२ औं संस्करण मिस नेपाल २०१७ को उपाधि जितेपछि उनी देशकै सेलिब्रेटी बन्न पुगिन् । प्रत्येक वर्ष द हिडन ट्रेजरले आयोजना गर्दै आएको मिस नेपालको उपाधि…

उर्लाबारीकी शान मिस नेपाल निकितालाई गृह नगरमा भब्य सम्मान
Entertainment, Photo News, Society

उर्लाबारीकी शान मिस नेपाल निकितालाई गृह नगरमा भब्य सम्मान

मिस नेपाल २०१७ की बिजेता उर्लाबारी–६ निवासी २२ बर्षीया निकिता चाण्डकलाई गृह नगर उर्लाबारी बिभिन्न संघसंस्थाले सम्मान गरेका छन् । उर्लाबारी चोकमा निकिता चाण्डक जिताउ अभियान र मारवाडी युवा समाजले निकिताको सम्मानार्थ कार्यक्रमको आयोजना गरेको थियो । उनलाई उर्लाबारी जेसीज, मारवाडी सेवा समिति, हाम्रो साकोस ,मैथिली समाज उर्लाबारीलगायत संघसंस्थाले सम्मान गरेका थिए । सम्मान कार्यक्रमपछि…

‘मिस नेपालको सम्मानका नाममा जेसीजको रबैया’
Society

‘मिस नेपालको सम्मानका नाममा जेसीजको रबैया’

उर्लाबारीः उर्लाबारी चौकमा बिहीबार कार्यक्रम थियो, मिस नेपाल २०१७ की विजेता निकिता चाण्डकलाई भब्य रुपमा उर्लाबारी नगरबासीको तर्फबाट सम्मान । मारवाडी युवा समाज, निकिता चाण्डक जिताउ अभियान, उर्लाबारी जेसीजलगायत संस्थाको समन्वयमा गरिएको उक्त कार्यक्रम जेसीजमय बनाएपछि धेरैले आपत्ती जनाएका छन् । कार्यक्रमका प्रमुख अतिथिदेखि कार्यक्रम सञ्चालकसम्म जेसीजकै हाबी भएका कारण उर्लाबारीबासीको तर्फबाट गरिएको हो की…

Photo News, Society

मिस नेपाल निकिताको खुशी (११ तस्विरमा)

काठमाडौं – यस वर्षको मिस नेपाल (हिडन ट्रेजर) निकिता चन्दक भएकी छन् । शुक्रबार राति सम्पन्न प्रतियोगितामा सहभागी १८ जना प्रतिस्पर्धिलाई पछि पार्दै चन्दक मिस नेपाल २०१७ भएकी हुन् । उनलाई सन् २०१५ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिर्‍याइदिइन् । त्यसैगरी पहिलो रनरअपको उपाधि रोजिना श्रेष्ठ र दोस्रो रनरअपको उपाधि निति शाहले प्राप्त गरेकी…

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal