Tag: Madan Bhandari Smriti Goldcup

गोल्डकपमा फितलो ब्यवस्थापन
Sports

गोल्डकपमा फितलो ब्यवस्थापन

मंगलबारे जननेता मदन भडारीको स्मृतिमा तेस्रो पटक सञ्चालन भैरहेको मदन भण्डारी स्मृति गोल्डकपको पुरस्कार राशी बृद्धि गरिएपनि व्यस्थापन फितलो भएको दर्शकले गुनासो गरेका छन् । उर्लाबारीमा नियमित रुपमा सञ्चालन भैरहेको सो प्रतियोगितालाई प्रभावकारी रुपमा ब्यवस्थापन गर्न नसकेको कारण गोल्डकप फितलो बनेको उनीहरुको गुनासो छ । दर्शक सुरज क्षेत्री भन्छन्–गोल्डकपमा खेलाडीहरुको लागि प्लेयर बक्सको समेत राम्रो…

तेस्रो मदन गोल्डकपको तयारी अन्तिम चरणमा
Sports

तेस्रो मदन गोल्डकपको तयारी अन्तिम चरणमा

उर्लाबारी मोरङको उर्लाबारीमा तेस्रो पटक सञ्चालन हुन लागेको मदन भण्डारी स्मृति गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारी–६ मंगलबारेको आयोजनामा यही बैसाख २७ गतेदेखी जेष्ठ ३ गतेसम्म संचालन हुने सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो । सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगको आयोजक समितिका सदस्य रुद्रबहादुर तामाङले बताए ।…

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal