Tag: Festival

यसरी मनाइयो दुई महिनासम्म जात्री पर्व
Society

यसरी मनाइयो दुई महिनासम्म जात्री पर्व

विजय धिमाल, उर्लाबारी धिमाल जातिको महान पर्व जात्री÷सिरिजात बृहत मेला संगै साँस्कृतिक कार्यक्रमको आयोजना गरी शुक्रबार उर्लाबारी ३ को दश बिघे परियोजना स्थलमा भव्यताका साथ सम्पन्न भएको छ । समापन कार्यक्रममा केन्द्रले ७ जना विविध विषयमा एम.ए.उर्तिण गरेकाहरुलाई सम्मान र धिमाल युवा प्रतिभा पुरस्कार उर्लाबारी– ८ अठियाबारी निवासी बडिबिल्डर बिकास धिमाललाई प्रदान गरेको छ ।…

धिमाल समूदाय जात्रीमा रमाउँदै
Society

धिमाल समूदाय जात्रीमा रमाउँदै

उर्लाबारीः पूर्वी नेपालमा बसोबास गर्दै आएका धिमाल समूदाय यतिबेला जात्री पर्वमा रमाइरहेका छन् । नयाँ वर्षको आगमनसँगै हरेक बर्ष बैशाख २ गतेबाट सुरु हुने यो पर्व असार २ गतेसम्म यो समुदायले मनाउने गरेका छन् । धिमाल जातिको उद्गमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्री पर्व सुरु थियो । ग्रामथानमा हाँस, कुखुरा, सुँगुर लगायतको बलि…

चाडपर्वमा सवारीसाधन सञ्चालनमा समस्या
Society

चाडपर्वमा सवारीसाधन सञ्चालनमा समस्या

उर्लाबारी-आम्बारी-इन्द्रझोडा सडक खण्ड हिलाम्मे र खाल्डाखुल्डीमय हुँदा चाडपर्वमा सवारीसाधन सञ्चालनमा समस्या छ । जसको कारण यात्रुहरुले सास्ती बेहोर्नुका साथै दुर्घटनाको समेत जोखिम छ । मोरङ क्षेत्र नम्बर १ मा पर्ने यो बाटोलाई देखाएर नेताहरुले भोटको खेती गर्ने गरेको भएपनि पिच बनाउन कोही अग्रसर भएका छैनन् । हिउँदमा धुलाम्मे र बर्षामा हिलाम्मे हुने यो बाटोको समस्या…

दसैंका बेला के गर्ने, के नगर्ने ?
Society

दसैंका बेला के गर्ने, के नगर्ने ?

कृष्णहरि बास्कोटा, पूर्वसचिव नेपालीको महान पर्व दसैंमा सबैलाई केही न केही गर्ने जोस जागृत हुन्छ । तर, प्रत्येक काम गर्दा होस पुर्‍याउन नसके त्यसको क्षति आफैंले बेहोर्नुपर्छ । त्यसैले दसैंमा होस पुर्‍याउनुपर्ने कुराहरु धेरै छन् । दसैंमा होस पुर्‍याउनुपर्ने कुरा दसैंमा खुब खान मन लाग्छ । अपच हुने गरी खाएमा बिरामी भइन्छ । दसैंमा नयाँ…

दसैँको साइत सार्वजनिक, टिकाको साइत बिहान १०:१५ मा
Society

दसैँको साइत सार्वजनिक, टिकाको साइत बिहान १०:१५ मा

काठमाडौँ नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । घटस्थापनाको साइत असोज ९ गते बिहीबार बिहान १० बजेर ४५ मिनेटमा रहेको छ । त्यसैगरी सरकारी कार्यालयका झण्डा फेर्र्ने साइत असोज १० गते शुक्रबार बिहान ११ बजेर ५५ मिनेटमा शुभ रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । यस वर्ष…

तीज मनाउन जाँदा आमा छोरी घाइते
Society

तीज मनाउन जाँदा आमा छोरी घाइते

उर्लाबारी÷ पूर्वपश्चिम राजमार्गअन्तर मोरङको उर्लाबारीमा मे १ ख ११५९ नम्बरको यात्रुवहाक बसको ट्याङ्की खोल्ने क्रममा रातो पानीले पोलेर दुई जना यात्रु घाइते भएका छन् । धरानबाट तीजको मनाउन माइत झापाको धरमपुर जाने क्रममा बुधबार उनीहरुले घाइते भएका हुन् । घाइते हुने धरान–१७ की ४४ बर्षिया सिता परियार र उनकी छोरी १२ बर्षिया अनिसा परियार घाइते…

आज कुसे औंसी, बुबाको मुख हेर्ने दिन
Society

आज कुसे औंसी, बुबाको मुख हेर्ने दिन

काठमाडौं । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याउने गर्छन् । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक…

साउनमा दिनदिनै लाखेनाच
Society

साउनमा दिनदिनै लाखेनाच

उर्लाबारी मोरङको उर्लाबारी नेवार समुदायको लाखेजात्रा पर्वमय बनेको छ । नेवाः न्हुँ पुँ उर्लाबारीको आयोजनामा लाखे जात्रा पर्व मनाइरहेको हो । केटाकेटी, बुढाबुढी, युवायुवती ढोल, झ्याम्टा, पियानोका साथ हरेक दिनको अपराह्न लाखे नाचमा सहभागी हुने गरेका छन् । लाखे हेर्नकै लागि सयौं मानिसहरु भेला हुने गरेका छन् । लाखेले वर्षभरिको दुःखलाई भुलाएर मनोरञ्जन दिने स्थानीयको…

देशभर उल फित्र अर्थात इद पर्व मनाइयो
Society

देशभर उल फित्र अर्थात इद पर्व मनाइयो

उर्लाबारी मुस्लिम धर्मालम्बीहरुले मंगलवार इद उल फित्र अर्थात इद पर्व देशरभर धुमधामका साथ मनाएका छन् । मुस्लिम धर्मावलम्बी बिहानै नयाँ वस्त्रधारण गरी इदगाहमा पुगी नवाज पढी एक अर्कावीच खुसियाली साटासाट गरी इद पर्व मनाएका हुन् । इदको अवसरमा नवाज बढ्न इदगाह तथा मस्जिदमा मुस्लिमहरुको बाक्लो उपस्थिति छ । इस्लाम धर्मको पात्रोअनुसार नवौँ महिनामा एक महिनाका…

धुमधामका साथ जात्री पर्व सम्पन्न
Society

धुमधामका साथ जात्री पर्व सम्पन्न

बिजय धिमाल उर्लाबारी मोरङको उर्लाबारी–६ मंगलबारेस्थित धिमाल जातीय विकास केन्द्रको केन्द्रीय परियोजना स्थलमा सोमबार धुमधामका साथ जात्री पर्व सम्पन्न भएको छ । धिमाल जातीय विकास केन्द्रका केन्द्रीय अध्यक्ष नगेन्द्र धिमालको सभापतीत्व र महासभा अध्यक्ष रामबहादुर धिमालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्याक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने धिमाल समुदायका ५३ जनालाई सम्मान गर्दै जात्री…

1 2
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal