Tag: dhimal

यसरी मनाइयो दुई महिनासम्म जात्री पर्व
Society

यसरी मनाइयो दुई महिनासम्म जात्री पर्व

विजय धिमाल, उर्लाबारी धिमाल जातिको महान पर्व जात्री÷सिरिजात बृहत मेला संगै साँस्कृतिक कार्यक्रमको आयोजना गरी शुक्रबार उर्लाबारी ३ को दश बिघे परियोजना स्थलमा भव्यताका साथ सम्पन्न भएको छ । समापन कार्यक्रममा केन्द्रले ७ जना विविध विषयमा एम.ए.उर्तिण गरेकाहरुलाई सम्मान र धिमाल युवा प्रतिभा पुरस्कार उर्लाबारी– ८ अठियाबारी निवासी बडिबिल्डर बिकास धिमाललाई प्रदान गरेको छ ।…

धिमाल युवा प्रतिभा पुरस्कार विकासलाई प्रदान गरिने
Sports

धिमाल युवा प्रतिभा पुरस्कार विकासलाई प्रदान गरिने

धिमाल जातिय विकास केन्द्र प्रदान गर्दै अाएकाे युवा प्रतिभा पुरस्कार यस वर्ष बडिविल्डिङका खेलाडि विकास धिमाललाई प्रदान गरिने भएकाे छ । बुधवार बसेकाे पुरस्कार छनाैट समितिकाे बैठकले विकास धिमाललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेकाे हाे । धिमाल युवा प्रतिभाहरुलाई प्राेत्साहन गर्ने हेतुले हरेक वर्ष साे पुरस्कार प्रदान गरिदै अाएकाे धिमाल जातिय विकास केन्द्रका महासचिव केदार…

धिमाल समूदाय जात्रीमा रमाउँदै
Society

धिमाल समूदाय जात्रीमा रमाउँदै

उर्लाबारीः पूर्वी नेपालमा बसोबास गर्दै आएका धिमाल समूदाय यतिबेला जात्री पर्वमा रमाइरहेका छन् । नयाँ वर्षको आगमनसँगै हरेक बर्ष बैशाख २ गतेबाट सुरु हुने यो पर्व असार २ गतेसम्म यो समुदायले मनाउने गरेका छन् । धिमाल जातिको उद्गमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्री पर्व सुरु थियो । ग्रामथानमा हाँस, कुखुरा, सुँगुर लगायतको बलि…

धिमालको पहिलो  को ?
Society

धिमालको पहिलो को ?

धिमाल भाषाको पहिलो समाचार वाचक कुनै समयमा “सप्तरङ्गी स्थानिय भाषाको बानालता का नारायण सेउपाखा, सुरु पाइने एला थेपाको बानाल सो” भन्दै झापाको दमकमा अवस्थित सप्तरङ्गी एफ.एम. बाट प्रत्येक दिन दिउसो ४ बजे नारायण धिमालको आवाज सुन्न सकिन्थ्यो । दमक नगरपालिका ७ दोघरेका नारायण धिमाल (राजदोङगे) धिमाल भाषामा समाचार प्रस्तुत गर्ने पहिलो व्यक्ति हुन । आफ्नो…

धुमधामका साथ जात्री पर्व सम्पन्न
Society

धुमधामका साथ जात्री पर्व सम्पन्न

बिजय धिमाल उर्लाबारी मोरङको उर्लाबारी–६ मंगलबारेस्थित धिमाल जातीय विकास केन्द्रको केन्द्रीय परियोजना स्थलमा सोमबार धुमधामका साथ जात्री पर्व सम्पन्न भएको छ । धिमाल जातीय विकास केन्द्रका केन्द्रीय अध्यक्ष नगेन्द्र धिमालको सभापतीत्व र महासभा अध्यक्ष रामबहादुर धिमालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्याक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने धिमाल समुदायका ५३ जनालाई सम्मान गर्दै जात्री…

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal