Tag: crime

ताते उर्लाबारीका इन्सपेक्टर !
Society

ताते उर्लाबारीका इन्सपेक्टर !

इलाका प्रहरी कार्यालय उर्लाबारीले गत माघ २२ गते उर्लाबारी–१ की गोमा श्रेष्ठेको घरबाट चोरी गरी फरार रहेका दुई जनालाई नियन्त्रणमा लिई सार्वजनिक गरेको छ । पथरीशनिश्चरे–८का अर्जुन तामांग र दमक–१६का मानबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिइएको निरीक्षक राजकुमार राईले बताए । उनीहरुको साथबाट प्रहरीले ३०.४९ ग्राम सुन सहित नगद ३४ हजार ६ सय ३० बरामद गरेको छ…

भाउजुलाई करणी गरेको अभियोगमा मुद्दा
Society

भाउजुलाई करणी गरेको अभियोगमा मुद्दा

मधुमल्ला आफ्नै देवरले जवरजस्ती करणी गर्न खोजेको आरोपमा मधुमल्ला —९ कत्लेका अर्जुन राईलाई जवरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरिएको छ । एकाघरको दाजु बिदेश गएको र पत्नी पनि नजिकैको आफन्तको घरमा गएको मौका छोपी अर्जुनले भाउजु माथि हातपात गरेको आरोप लागेको छ । भाउजुका ३ छोराछोरी छन् भने देवरका १ छोरा रहेका छन् ।

प्रहरी प्रमुखले पैसा लिएर छोडे काठ
Society

प्रहरी प्रमुखले पैसा लिएर छोडे काठ

उर्लाबारी, पूर्वी मोरङका सामूदायिक बनहरुबाट काठ तस्कारी घटना बढ्न थालेका छन् । रातको मौका छोपेर तस्करहरुले काठ तस्कारीलाई तिब्र बनाएका छन् । कोही तस्कारहरु ट्याकटरको सहायता कोहीले खोलामा बगारर समेत काठ तस्कारी गर्न थालेको छन् । तस्कारहरुसँग ठूलै समूहको मिलोमतो रहने गरेका कारण तस्कारहरुले उन्मुक्ति पाउँदै आएका छन् । जसले गर्दा हरियो बन मास्नेको मनोबल…

नक्कली अपहरणकारीले पीडित परिवारसँग १६ लाख असुलेको खुलासा
Society

नक्कली अपहरणकारीले पीडित परिवारसँग १६ लाख असुलेको खुलासा

बिराटनगर । विराटनगरस्थित राष्ट्रिय वाणिज्य बैंकका ऋण अधिकृत कृष्ण साहलाई अपहरणकारीबाट अपहरण मुक्त गराइदिने भन्दै चार युवाले परिवारसँग भारु १० लाख रुपैयाँ असुलेको खुलासा भएको छ । अनुसन्धानका क्रममा प्रहरीले दुई नक्कली अपहरणकारी बनेर पैसा असुल्ने दुई युवालाई दुई लाख नगदसहित पक्राउ गरेपछि गैरअपहरणकारीले पैसा असुलेको खुलेको हो । ८ लाख रुपैयाँसहित अन्य दुई जना…

काठ तस्कारी बढ्यो
Society

काठ तस्कारी बढ्यो

उर्लाबारी पूर्वी मोरङबाट पछिल्लो समयमा काठ तस्करीको घटना बढेको छ । तस्करहरुले नयाँ शैली अपनाउँदै काठ तस्कारी गर्दै आएका छन् । यसैक्रममा घरमा लुकाइ छिपाई राखेको अवैध लकडी इलाका बन कार्यालय मंगलबारेले पक्राउ गरेको छ । मोरङको जाँते —३ आँपटार निवासी सन्तोष राईले सखुवा र साझको चिरान लकडी १ सय ५० किबि भन्दा माथि बरामत…

अबैध सामान बरामद
Society

अबैध सामान बरामद

झापा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी गस्ती टोलीले मेचीनगर नगरपालिकाबाट भारत तर्फ लैजादै गरेको १० स्थितमा नेपालबाट भारततर्फ लैजादै गरेको अबैध सुख्खा सुपारी ९७० केजी र १५ केजी सुकमेल तथा भातरतबाट नेपाल तर्फ ल्याउदै गरेको अबैध ७ बोरा रसाईनिक बरामद गरेको छ ।

रीमा हत्या प्रकरण,  सत्यतथ्य बाहिर ल्याउन अधिकारर्मी र पाइती पक्षकोे माग
Society

रीमा हत्या प्रकरण, सत्यतथ्य बाहिर ल्याउन अधिकारर्मी र पाइती पक्षकोे माग

विराटनगर÷ आफनै श्रीमानको चरम यतना र घरेलु हिंसाबाट हत्या गरेको आरोपमा पक्राउ गरेका मोरङ हरैंचा–३ केवल भनेर चिनिने पूर्णबहादुर श्रेष्ठलाई हदैसम्मको कार्वार्ही र सत्यतथ्य छानविन गर्न महिलाअधिकारकर्मी माग गरेका छन् । महिला अधिकारकर्मीको टोलि र माइती पक्षले बुधबार क्षेत्रिय प्रहरी कार्यालय रानी विराटनगरका डिआईजी नवराज सिलवाललाई भेटी उनीहरुले यस्तो माग गरेका हुन । जेठ ३…

प्रहरीले गुण्डागर्दी नियन्त्रण गर्न सक्रियता
Society

प्रहरीले गुण्डागर्दी नियन्त्रण गर्न सक्रियता

उर्लाबारी चाडपर्व नजिकीदैंगर्दा पूर्वी मोरङमा बढाएको छ । दुईदिनयता मात्र गुण्डागर्दी गर्ने पा“चजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ । सर्वसाधारणको घरमा अशान्ति मच्चाई दुःख दिने टा“डी–२ का २२ वर्षिय राजकुमार लिम्बु र १८ वर्षिय सुदिप लिम्बुलाई पक्राउ गरी प्रहरीले मङ्गलबार सार्वजनिक मुद्दा चलाएको हो । त्यसैगरी सार्वजनिक स्थलमा होहल्ला मच्चाउने उर्लाबारी–३ का २१…

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal