Tag: Accident

तिहारमा पटकाको निहुँले ज्यान गयो
Society

तिहारमा पटकाको निहुँले ज्यान गयो

मोरङ । पटका पड्काएको अभियोगमा प्रहरीले गिरफ्तार गर्न खोजेपछि इन्द्रपुर गाविसको खोर्सानेमा एक किशोरीले आत्महत्या गरेकी छन् । बन्दुक बोकेका प्रहरीले पक्रन खोज्दा घरभित्र लुकेकी कक्षा १० मा पढ्ने किशोरी अञ्जना कार्कीले मंगलबार राति आफ्नै घरमा भुण्डिएर आत्महत्या गरेकी हुन् । मृतकका आफन्तले दिएको जानकारीअनुसार मंगलबार साँझ अञ्जनाले खोर्साने चोकमा वालवालिकासँग मिलेर पटका पड्काएकी थिइन्…

दुर्घटनामा दुईको मृत्यु
Society

दुर्घटनामा दुईको मृत्यु

उर्लाबारी मोरङको पथरी – शनिश्चरे नगरपालिकामा शुक्रबार विहान जिपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बिहान साँढे ६ बजे पुर्वपीश्चम राजमार्ग अन्र्तगत पथरी शनिश्चरे ३ मा पश्चिमबाट पूर्व आउँदै गरेको ना २ च १२९८ नम्बरको जिपले ठक्कर दिँदा साइकलमा सवार पथरी शनिश्चरे १ का ६५ बर्षिय रुद्रबहादर गुरुङ र उनका भाई ५३ बर्षिय मनकुमार…

झापा र मोरङमा विभिन्न घटनामा छ को मृत्यु
Society

झापा र मोरङमा विभिन्न घटनामा छ को मृत्यु

सरोज बस्नेत उर्लाबारी झापा र मोरङमा शुक्रबार भएका बिभिन्न घटनामा परी छ जनाको मृत्यु भएको छ । मोरङको रंगेली –कानेपोखरी हुलाकी सडक खण्डमा गुडिरहेको को १ ज १४४० नं. मारुती भ्यानलाई रुखले किच्दा गाडीमा सवार सुनसरीको तरहराकी ३५ वर्षीया मञ्जु धमलाको मृत्यु भएको छ । उनको घटनास्थलमा नै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय…

सवारी दुर्घटनामा १ जनाको मत्यु
Society

सवारी दुर्घटनामा १ जनाको मत्यु

बेलबारी पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी सडक खण्डमा शुक्रबार अपरान्ह भएको सवारी दुर्घटनामा १ जनाको मत्यु भएको छ । बेलबारी स्थित लोहन्द्रा पुलमा पश्चिमबाट पुर्व तर्फ गईरहेको म े१ ख ११९५ नंम्बर को यात्रुबाहक बसले बिपरित दिशा तर्फ गईरहेको मे ५प ७८६८ नंम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक पथरी–१ बस्ने अन्दाजी बर्ष २० की…

दुई मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना गम्भिर घाइते
Society

दुई मोटरसाइकल एक आपसमा ठोक्किदा २ जना गम्भिर घाइते

मोरङ मोरङ राजघाट ९ स्थितमा उर्लाबारीबाट ईटहरातर्फ जादै गरेको बा. २७ प ५६४ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउदै गरेको बा. ४३ प १९६४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा ५६४ नम्बरको मोटरसाइकल चालक उर्लाबारी ८ बस्ने बर्ष १९ को संजय धिमाल र १९६४ नम्बरको मोटरसाइकल चालक राजघाट ९ बस्ने बर्ष १९ को सरोज धिमाल गम्भिर घाइते…

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal