World

हलुवाईको साउदीमा मृत्यु
World

हलुवाईको साउदीमा मृत्यु

दमक रोजगारीका लागि साउदी अरव पुगेका झापा, लखनपुर–१ पाडाजुँगीका सुनिल हलुवाईको मृत्यु भएको छ । डेढ बर्ष अघिबाट साउदीको लुलु मार्केटमा सुपरभाइजरको काम गर्दै आएका २९ बर्षीय हलुवाईको सोमबार साँझ काम गर्दागर्दै हृदयाघात भएर ज्यान गएको हो । कम्पनीमा काम गरिरहेका बेला अकस्मात् ढलेका उनको स्थानीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको परिवारजनले बताएका छन् । यता छोराको विदेशमा…

बिदेशमा पनि फुटबलको मोह
Sports, World

बिदेशमा पनि फुटबलको मोह

कुनै समय उर्लाबारी क्षेत्रमा फुटबलको माध्यमबाट चिनिएको नाम हो– लेखु शंकर । उर्लाबारी फुटबल क्लबबाट डिफेन्डरको रुपमा खेल्दै आएका लेखु बाध्यताको कारण फुटबललाई छोडेर रोजगारको लागि बिदेशीन बाध्य भए । तर रोजगारको लागि कतार हानिए पनि उनको फुटबलको क्रेज मरेन । उनले कतारमा पनि उर्लाबारी–कतार फुटबल टिम बनाएर छुट्टिको समयमा फुटबलमा रमाए । लेखु सहित कतारमा उर्लाबारीका पूर्व फुटबलर…

पारसलाई छुटाउन र स्वदेश फर्काउन पहल नगर्ने
Society, World

पारसलाई छुटाउन र स्वदेश फर्काउन पहल नगर्ने

काठमाडौं गाँजासहित थाइल्यान्डमा पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई छुटाउन वा स्वदेश फर्काउन निर्मलनिवासले कुनै पहल नगर्ने भएको छ । पूर्वराजपरिवारले पारसको अवस्थाबारे औपचारिक रुपमा सोधिखोजी पनि गरेको छैन । निर्मल निवास स्रोतका अनुसार छोरो पक्राउको घटनाले पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल चिन्तित बनेका छन् । तर उनलाई रिहा गराउनेबारे कसैसँग छलफल गरेका छैनन् । थाइल्यान्डस्थित…

नेपालीलाई आन्दोलनमा सहभागी नहुन अपिल
World

नेपालीलाई आन्दोलनमा सहभागी नहुन अपिल

हङकङ- चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा जारी सरकार विरोधी आन्दोलनमा नेपालीहरू सहभागी नहुन यहाँस्थित महावाणिज्यदूतावासले अपिल गरेको छ । कुनैपनि मित्र राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने घोषित नीति एवं नेपालले अंगीकार गर्दै आएको ‘एक चीन नीति’ प्रतिको प्रतिबद्धता मुताविक सोही अनुरुपको व्यवहार प्रस्तुत गर्न अनुरोध गरिएको हो । ‘यो चीनको आन्तरिक मामिला हो, नेपाल एक…

अन्तर्राष्ट्रिय युवा दिवसमा अन्तरक्रिया
World

अन्तर्राष्ट्रिय युवा दिवसमा अन्तरक्रिया

उर्लाबारी÷श्रृंखला युवा फेडरेसन उर्लाबारीको आयोजना तथा सिद्धार्थ क्लबको सहआयोजनामादिगो शान्ति स्थापनाको लागि युवाको रचनात्मक भूमिका बिषय अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विभिन्न राजनैतिक दलका प्रतिनिधी, संघसंस्था, स्थानीय बुद्धिजिबी संचारकर्मी तथा युवाह?बीच अन्तरक्रिया कार्यक्रम गर्न लागि रहेको सिद्धार्थ क्लबका अध्यक्ष कम्लेश राईले बताउनुभयो । मितिः २०७१÷०४÷२७ गते मंगलबार समयः बिहान ११…

साउदीमा नेपाली महिलालाई मृत्युदण्ड दिइयो
World

साउदीमा नेपाली महिलालाई मृत्युदण्ड दिइयो

काठमाडौं साउदी अरेबिया सरकारले एक नेपाली महिलालाई सोमबार मृत्युदण्ड दिएको छ । साउदी प्रेस एजेन्सीका अनुसार एक दुई वर्षे नावालकको हत्या अभियोगमा मृत्युदण्ड दिइएकी ती महिला घरेलु कामदारका रुपमा साउदीमा कार्यरत थिइन । साउदी अरेबियाको गृहमन्त्रालयले मृत्युदण्ड पाउने नेपाली महिला शोभा परियार रहेको बताएको छ । मृत्युदण्ड दिइएकी ती महिलाले आफ्नो अपराध स्वीकार गरेको र…

रोजगारीका लागि दैनिक १५ सय नेपाली बिदेशतिर
World

रोजगारीका लागि दैनिक १५ सय नेपाली बिदेशतिर

काठमाडौं । रोजगारीका लागि प्रत्येक दिन १ हजार ५ सय नेपाली विदेशिने गरेको सरकारको आर्थिक सर्वेक्षणले देखाएको छ । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा आन्तरिक रोजगारीको अवसर नपाएर विदेशिनेहरुमा ७४ प्रतिशत अदक्ष छन् । कामको खोजीमा बिदेश जानेहरुमा एक प्रतिशत मात्र दक्ष जनशक्ति छन् भने २५ पतिशत अर्धदक्ष रहेका छन् । बाषिर्क ४…

इराकमा नेपाली ‘सुरक्षित’
World

इराकमा नेपाली ‘सुरक्षित’

दोहा–सरकारी फौज र विद्रोहीबीच भिडन्त बढ्दै गए पनि इराकमा कार्यरत नेपालीहरु सुरक्षित छन्। राजधानी बग्दादस्थित विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुले पूर्ण सुरक्षित साथ काम गरिरहेको बताए। अनौपचारिक क्षेत्रमा कार्यरत भने जोखिममा छन् । बग्दादको रोडजोनस्थित जिफोर एस कम्पनीका सुपरभाइजर पोखराका देव थापाले कम्पनीले उच्च सतर्कतामा राखेको बताए। रोडजोनमा झन्डै ३ सय नेपाली सुरक्षा दिन्छन् । बग्दादकै…

जनता गोर्खाल्याण्ड माग गर्दै सडकमा फोटो फिचरसहित
World

जनता गोर्खाल्याण्ड माग गर्दै सडकमा फोटो फिचरसहित

जारी गोर्खाल्याण्ड आन्दोलन दवाउन पश्चि बंगालले सशस्त्र सुरक्षाबल बढाउने निर्णय गरेसँगै गोर्खाल्याण्ड आन्दोलनले थप सशक्त रुप लिएको छ । यसको लागी गोर्खाल्याण्ड जोइन्ट एक्सन कमिटिले सोमवारदेखि ९१६ तारिख० देखि २६ तारिखसम्म ११ दिन लामो आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । गत शुक्रवार आव्हान गरेका आन्दोलनका कार्यक्रममा फेरवदल गर्दै मोर्चाको आठ राजनीतिक दल सम्मिलित वैठकले ५…

गत वर्ष विदेसिनेको संख्या साढे चार लाख
World

गत वर्ष विदेसिनेको संख्या साढे चार लाख

काठमाडौं । वैदेशिक रोजगार विभागले उक्त अवधिमा ४ लाख ५३ हजार ५ सय ४३ जनालाई वैदेशिक रोजगारीको लागि अन्तिम स्वीकृति प्रदान गरेको जनाएको छ । अघिल्लो वर्षको तुलनामा विदेश जानेको संख्या १७।९ प्रतिशतले बढको जानकारी विभागले दिएको छ । अघिल्लो वर्ष विभागले कुल ३ लाख ८४ हजार ६ सय ६५ जनालाई यस्तो स्वीकृति प्रदान गरेको…

1 2
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal