Tourism

बेतिनीमा बोटिङ सुरुभएसँगै आन्तरिक पर्यटकहरुको आकर्षण
Tourism

बेतिनीमा बोटिङ सुरुभएसँगै आन्तरिक पर्यटकहरुको आकर्षण

उर्लाबारीःमोरङको उर्लाबारी–२ स्थित बेतिनी सीमसारमा बोटिङ सेवा सुरु भएसँगै आन्तरिक पर्यटकहरुको आकर्षण बढेको छ । केही दिनअघिमात्र बोटिङ सेवा सुरु गरेको उक्त सीमसारमा आन्तरिक पर्यटकहरुको आकर्षण बढेको हो । बेतिनी सिमसार व्यवस्थापन समितिले पहिलो चरणमा दुई वटा डुंगा सञ्चालनमा ल्याएको छ । सीमसारमा रहेका पोखरीमा ती डुंगा सञ्चालनमा ल्याइएको हो । सीमसारमा राखिएका डुंगा एक…

Photo News, Tourism

आन्तरिक पर्यटकको रोजाई बन्दै बेतिनी सिमसार

सरोज बस्नेत पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको उर्लाबारी–३, मंगलबारे चौकबाट करिब दुई किलोमिटर उत्तर चारकोशे जंगलभित्र अवस्थित रहेको छ, बेतिनी सीमसार । उर्लाबारी–२ स्थित बेतिनी सामुदायिक वनको हाताभित्र ३५ हेक्टरमा फैलिएको उक्त सीमसारलाई ब्यवस्थित पयर्टकीय स्थलमा रुपमा रुपान्तरण भइरहेको छ । उर्लाबारी नगरपालिकाले दोस्रो स्थापना दिवसको सन्दर्भमा नगरलाई ‘सीमसारयुक्त पर्यटकीय नगर’ घोषणा गरिएको थियो । सोही…

Photo News, Tourism

उर्लाबारीका तस्विरहरु

उर्लाबारीका तस्विरहरु, Some Beautiful Photos of Urlabari

बेतनी सिमसारको विकासका लागि सम्झौता
Economy, Tourism

बेतनी सिमसारको विकासका लागि सम्झौता

गोविन्द पोख्रेल उर्लाबारीको पर्यटकीय स्थलको रुपमा चिनिएको एक मात्र बेतीनि सिमसारको दिगो विकास तथा संरक्षणका लागि उर्लाबारी नगरपालिका र बेतीनी सामुदायिक वन उपभोक्ता समितिबीच सम्झौता भएको छ । सोमबार उर्लाबारी नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठ र बेतीनी वनका अध्यक्ष कृष्ण दाहालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । कार्यकारी अधिकृत श्रेष्ठले…

Photo News, Tourism

दुर्गम रमितेखोलाको सुन्दर तस्विर

सुगम जिल्लाको दुर्गम गाँउ भनेर चिनिने रमिते खोला गाविसबाट देखिएको बक्राहा र मावा खोलाको बीचमा रहेको मधुमल्ला गाविस । तस्विरःगोविन्द पोखं्रेल

आन्तरिक पर्यटकलाई लोभ्याउँदै पूर्वी मोरङका सीमसार
Society, Tourism

आन्तरिक पर्यटकलाई लोभ्याउँदै पूर्वी मोरङका सीमसार

उर्लाबारी । हिउँदयामको सुरूवातसँगै पूर्वी मोरङका सीमसार क्षेत्रमा सार्वजनिक विदाको दिन आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । सार्वजनिक बिदाको मौका पारी ती क्षेत्रमा घुमफर गर्न, वनभोज खान, रमाइलो गर्नेको भीड लागेको हो । यसअघि झापाको दोमुखा, जामुनखाडी, सतासीधाम, ईलामको फिक्कल, कन्याम, सुनसरीको ताल तलैया, धनकुटाको भेडेटार, मुलघाटसम्म पुग्नेहरू यतिबेला मोरङका सीमसार एवं पर्यटकीय क्षेत्रमा…

तस्करीले उजाडिदै पूर्वको वन
Agriculture, Society, Tourism

तस्करीले उजाडिदै पूर्वको वन

ईश्वर भट्टराई मोरङ । पछिल्लो समयमा पूर्वी मोरङ र पश्चिम झापाको उत्तरी चुरे क्षेत्रका सामुदायिक वनमा बढ्दो काठ तस्करीका कारण उजाड बन्दै गएका छन् । सरकारले चुरे क्षेत्रमा हुने काठ तस्करी नियन्त्रण र संरक्षणका लागि चुरे संरक्षण योजना ल्याएपनि यहाँ भने तस्करी अझैं रोकिएको छैन । संरक्षणका लागि समूदायमा हस्तान्तरण गरिएका विभिन्न सामूदायिक वनका सयौं…

पर्यटकका लागि आकर्षक गन्तव्य : नमस्ते झरना
Tourism

पर्यटकका लागि आकर्षक गन्तव्य : नमस्ते झरना

ईश्वर थापा, धनकुटा चारवर्ष अघिसम्म सिम्सुवा खोलामा गोठालाहरुमात्रै जान्थे । अनकन्टार त्यो ठाउँमा अरु मानिस जान डराउँथे तर अहिले त्यहि ठाउँमा हुलका हुल मानिसहरु पुग्न थालेका छन् । सिम्सुवा खोलाको अनकान्टार त्यो ठाउँमा मानिसहरुलाई तानेको हो नमस्ते झरनाको आकर्षणले । ८० मिटर उचाईबाट झरेको पानीको फोहरा हेर्न र प्राकृतिक सुन्दरतालाई नजिकबाट नियाल्नका लागि अचेल नमस्ते…

1 2
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal