Technology

Technology

एभरेष्टमा ४० जनालाई निःशुल्क कम्प्युटर र ल्याङ्वेज

उर्लाबारी ःमोरङको उर्लाबारीमा रहेको एभरेष्ट मल्टि टेक्निकल कलेजले ४० जना विद्यार्थीलाई नि ः शुल्क कम्प्युटर तथा ल्याङ्वेज अध्ययन गराउने भएको छ । सोसल डेभ्लोप्मेन्ट भोलेन्टीर्यस सर्भिस र हाम्रो चेतना विकाश मञ्च नेपाल नामक संस्थासँगको सहकार्यमा आईटी साक्षरता अभियान अन्र्तगत नि ः शुल्क अध्ययन गराईने भएको हो । बिहीबार बिहान कलेजमै आयोजित पत्रकार सम्मेलनमा कलेजका संस्थापक…

प्रविधिमा फड्को मार्दै वाइजन
Technology

प्रविधिमा फड्को मार्दै वाइजन

२१ औं शताब्दीसँगै जमाना सूचना प्रविधिको । सूचना प्रविधिमा आकर्षण ह्वात्तै बढेको छ । के शहर, के गाउँ, मानिसहरू सूचना प्रविधिमा मस्त छन् । सूचना प्रविधिको प्रयोगले विश्वलाई नै खुम्च्याएको छ । साथै यसले रोजगारीमासमेत आयाम ल्याएको छ । यसअघि रोजगारीकालागि युवाहरू विदेसिनुपर्ने बाध्यता थियो । तर, यतिबेला सूचना प्रविधिको प्रयोगबाट स्वदेशमै आम्दानीको गतिलो उदाहरण…

उर्लाबारीमा भूकम्प सुरक्षा दिवस
Society, Technology

उर्लाबारीमा भूकम्प सुरक्षा दिवस

वैशाख १२मा गैहाल्यो भुँइचालो,सुरक्षित पुनःनिर्माणमा जुट्ने हाम्रो पालो भन्ने मूल नाराका साथ राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७२ मनाइएको छ । सहरी विकास तथा भवन निर्माण डिभजन कार्यालय विराटनगर र उर्लाबारी नगर विकास समितिको आयोजनमा एक दिने सचेतना मूलक कार्यक्रमको आयोजना गरिएको छ । उर्लाबारी प्राविधिक परामर्श समाजको आयोजनाको प्राविधिक सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा भवन निर्माण…

उर्लावारीमा पहिलो पटक इथिकल ह्याकिङ तालिम
Technology

उर्लावारीमा पहिलो पटक इथिकल ह्याकिङ तालिम

उर्लाबारी साइबर अपराध बढीरहेको बेला मोरङको उर्लावारीमा पहिलो पटक इथिकल ह्याकिङकको तालिम सञ्चालन गरिने भएको छ । उर्लाबारी–२ स्थित एभरेष्ट मल्टी टेक्निकल कलेजले यही जेठ ३० गते तालिम सञ्चालन गर्ने आइतबार सञ्चार क्लब नेपाल उर्लाबारीमा पत्रकार सम्मेलन गरेर सो जानकारी दिएको हो । तालिममा बढ्दो साइबर अपराध तथा त्यसको सामाधानका कारेमा केन्द्रीत रहने कलेजका संस्थापक…

कम्प्युटर सम्बन्धी गोष्ठि
Technology

कम्प्युटर सम्बन्धी गोष्ठि

उर्लाबारी÷ मोरङको उर्लाबारी–२ स्थित एभरेष्ट मल्टी टेक्निकल कलेजले आगामी जेठ ३० गते एकदिने कम्प्युटर सम्बन्धी गोष्ठि सञ्चालन गर्नेभएको छ । सूचना र प्रविधि मार्फत् समाजमा आपराधिक गतिविधिलाई न्युनिकरण गर्ने उद्देश्यले कलेजले गोष्ठि आयोजना गर्न लागेको हो । गोष्ठिमा आईपी ठेगाना, इमेल ह्याकिङ, विन्डोज ह्याकिङ, बेभसाइट ह्याकिङ, गुगल ह्याकिङ, कम्प्युटर फरेनसिक, सोसल इन्जिनियरिङ, थिप टेक्निक्युज, साइट्रो…

नेपाली समाजमा रहेका अधिकांश मानिसहरुले नयाँ प्रविधीलाई केलाउन सकेका छैनन्
Blog, Technology

नेपाली समाजमा रहेका अधिकांश मानिसहरुले नयाँ प्रविधीलाई केलाउन सकेका छैनन्

anish karki प्राविधी शिक्षा आधुनिक विकास र समयको ढुकढुकी हो । हुन त, जापान,कोरिया, क्यानडा अनि अमेरिकामा भएको प्रविधिको विकासलाई हाम्रो जस्तो देश नेपालसँग तुलना गर्न सुहाउँदैन । विश्वमा अहिले चलिरहेका पाँचौ पुस्ताको सुपरस्पिड इन्टरनेटको कुरा चल्दा नेपालमा भने घन् को कुरा धेरै उपलब्धिको रुपमा स्थापित देखिन्छ । नेपाली समाज अहिले आधुनिक तर्फ लम्किदै गरेको…

इटहराबाट अनलाइन रेडियो
Technology

इटहराबाट अनलाइन रेडियो

इटहरा, ६ जेष्ठ । यो मन त हाम्रो नेपाली हो ,ई ग्रुपको प्रस्तुतीमा मोरङको इटहराबाट आजदेखी पुर्वाञ्चल मै पहिलो पटक रेडियो प्रयास नामक अनलाईन रेडियो संचालनमा आएको छ । पुर्वाञ्चलका आवाजलाई देशबिदेश सम्म पुर्याउन संचालनमा आएको रेडियो धधध।च्बमष्यउचबथबकज।अयm मा सुन्न सकिने यसका संचालक कृष्ण घिमिरेले जानकारी दिनुभयो । केही समयको परिक्षण प्रसारण पछि छिट्टै नै…

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal