Sports

चकनाचुर भयो फाइनल खेल्ने नेपालको सपना
Sports

चकनाचुर भयो फाइनल खेल्ने नेपालको सपना

काठमाडौं । घरेलु मैदानमा अफगानिस्तानसंग एक सुन्य गोलअन्तरले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ । योसंगै घरेलु टोली नेपालको फाइनलमा पुगेर च्याम्पियन बन्ने सपना चकनाचुर भएको छ । nepal va afgan त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतवार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल अफगानिस्तानसंग १-० गोल अन्तरले पराजित भएको हो । खेलको सुरुवाती १० औं…

वडा नं. १ ले उपाधी चुम्यो
Photo News, Sports

वडा नं. १ ले उपाधी चुम्यो

उर्लाबारी, १९ जेष्ठ÷मोरङ्गको राजघाटस्थित दुर्गापुरीमा सम्पन्न राजघाट गाविस वडा स्तरिय नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले जितेको छ । उसले वडा नम्बर ६ लाई शनिवार भएको फाईनल खेलमा १ का विरुद्ध २ गोलले पराजित गर्दै वडा कप जितेको हो । फाईनल खेलमा विजेता वडा नं. १ का लागि पहिलो हाफमा राजघाट १ का…

उर्लाबारीका छ खेलाडी छनौट
Sports

उर्लाबारीका छ खेलाडी छनौट

घनश्याम, लक्ष्मीमार्ग÷युथ–१६ र १९ को लागि मोरङको उर्लाबारीका छ जना खेलाडी छनौट भएका छन् । युथ–१६ मा संगित पाँचकोटी, रमन दनुवार र सन्तोष न्यौपाने छनौट भएका छन् भने १९ मा सौलिन लिम्बु, सरोज बस्नेत र निरज बस्नेत रहेका छन् । छनौटको लागि बालकृष्ण महर्जन र नेपाल फुटबल टिमका प्रशिक्षक ज्याकसहितको टोली पूर्व आएको थियो ।…

उर्लाबारीका चार स्टार
Sports

उर्लाबारीका चार स्टार

घनश्याम भण्डारी उर्लाबारी खेलकुद क्षेत्रको उर्वरभूमि भन्दा फरक नपर्ला। बिशेष गरेर उर्लाबारीमा फुटबलको क्रेज बढि हुने गरेको छ । उर्लाबारीमा भर्खरै मात्र मदन भण्डारी स्मृती गोल्ड कप सम्पन्न भईसकेको छ । यो नियमित रुपमा गत बर्षदेखी संचालन भएको गोल्ड कप हो भने अन्तर उच्च माबि स्तरमा पूर्व खेलाडी मचिन्द्र लिङथेपको स्मृतीमा ह्प्पी गाईजले प्रत्येक बर्ष…

संकटामा वर्देवा
Sports

संकटामा वर्देवा

घनश्याम उर्लाबारी, ११ जेष्ठ मोरङको उर्लाबारीका सदुन बर्देवा संकटा क्लबमा अनुबन्धन भएका छन् । उर्लाबारी–२ का बर्देवा यसै सिजनमा उनी संकटामा अनुबन्धन भएका हुन् । उर्लाबारी फुटबल क्लबका उत्पादन बर्देवाले मोरङ टिमको क्याप्टेनको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । बर्देवा संकटामा अनुबन्धन भएसँगै उर्लाबारीबाट ए डिभिजन लिग खेल्ने खेलाडीको संख्या ५ पुगेको छ । यसअघि…

उपाधी आयोजकको पोल्टामा
Sports

उपाधी आयोजकको पोल्टामा

उर्लाबारी, जेठ ३ आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले मोरंगको उर्लाबारीस्थित मंगलबारेमा संचालित दोस्रो मदन भण्डारी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सुरक्षित गरेको छ । आजको फाइनल खेलमा डिफेन्डिंग च्याम्पियन सैनिक स्पोर्टिंग क्लब झापालाई २–१ गोल अन्तरले पाखा लगाउदै नगद ७५ हजार र रनिंग गोल्डकप सहितको पुरस्कार सुरक्षित गरेको हो । जसमा नाइजेरियन खेलाडी भिक्टरको…

उर्लाबारी खेलकुद र खेलाडी
Sports

उर्लाबारी खेलकुद र खेलाडी

-घनश्याम भण्डारी विगतमा पूर्वाञ्चलमै खेलकुदमा विविध पक्षबाट ख्याति पाएको उर्लाबारीको खेल यात्रा केही समयता आएर आझेलेमा परेको छ । स्कुल तहमा खेलकुदका विभिन्न पक्षलाई समेटेर खेलाइने वीरेन्द्र शिल्ड खेलाउन बन्द गरिएका कारण र स्थानीयस्तरमा रहेका खेलाडी र खेल संस्थालाई सम्बन्धित पक्षबाट उचित संरक्षण एवम् प्रोत्साहन नदिएका कारण पनि मोफसलको खेल यात्रा ओझेलमा पर्न गएको हो…

उपाधी ग्लोबल एकाडेमीलाई
Sports

उपाधी ग्लोबल एकाडेमीलाई

उर्लाबारी, २९ पौष मोरङको उर्लाबारीमा संचालित तेस्रो मचिन्द्र लिङथेप स्मृति अन्तर उच्च माबि फुटबल प्रतियोगिताअन्र्तगत आजको खेलमा फाइनल खेलमा बिजयी हुदैं दमकको ग्लोबल एडुकेशन एकाडेमी कलेजले उपाधी हात पारेको छ । निर्धारित समयममा दुबैतर्फबाट १–१ गोल भएपछि खेल टाईबेकरमा धकेलिएको थियो । खेलको टाईबेकरबाट पनि निर्णय हुन नसकेपछि खेल सडनडथेको आधारमा ३–४ गोल अन्तरले दमककै…

Sports

गृह मैदानमा राधिका उच्च माबि बिजयी

तेजन खड्का उर्लाबारी पुस २१ मोरङको उर्लाबारीमा जारी तेस्रो मचिन्द्र लिङ्थेप स्मृती अन्तर उच्च माबि फुटबल प्रतियोगिताको आज भएको खेलमा राधिका उच्च माबि बिजयी बनेको छ । भगवती उच्च माबि मधुमल्लालाई टाइब्रेकरमा ३ का बिरुद्ध ४ गोल गर्दै राधिका उच्च माबि बिजयी बनेको हो । निर्धारित खेल समय अबधिमा दुबै टिमबाट २÷२ गोल भएपछि खेल…

1 7 8 9 10
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal