Sports

बिदेशमा पनि फुटबलको मोह
Sports, World

बिदेशमा पनि फुटबलको मोह

कुनै समय उर्लाबारी क्षेत्रमा फुटबलको माध्यमबाट चिनिएको नाम हो– लेखु शंकर । उर्लाबारी फुटबल क्लबबाट डिफेन्डरको रुपमा खेल्दै आएका लेखु बाध्यताको कारण फुटबललाई छोडेर रोजगारको लागि बिदेशीन बाध्य भए । तर रोजगारको लागि कतार हानिए पनि उनको फुटबलको क्रेज मरेन । उनले कतारमा पनि उर्लाबारी–कतार फुटबल टिम बनाएर छुट्टिको समयमा फुटबलमा रमाए । लेखु सहित कतारमा उर्लाबारीका पूर्व फुटबलर…

शीर्ष स्थानमा उक्लियो, डिभिजन टूमा बढुवाको सक्भावना निकै बलियो
Sports

शीर्ष स्थानमा उक्लियो, डिभिजन टूमा बढुवाको सक्भावना निकै बलियो

क्वाललाम्पुर । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपालले अमेरिकाविरुद्ध जित हात पारेको छ । वर्षाका कारण प्रभावित खेलमा डीएल मेथोडका आधारमा नेपाल १० रनले विजयी घोषणा भएको हो । जितसँगै नेपाल ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ र डिभिजन टूमा पुग्ने सम्भावना निकै बलियो भएको छ । समूह चरणको अन्तिम खेलमा भोलि घरेलु टोली…

आइसीसी वर्ल्ड क्रिकेट लीग डिभिजन थ्रीमा नेपालको खराब सुरूवात, युगाण्डासँग नेपाल २० रनले पराजित
Sports

आइसीसी वर्ल्ड क्रिकेट लीग डिभिजन थ्रीमा नेपालको खराब सुरूवात, युगाण्डासँग नेपाल २० रनले पराजित

क्वालालम्पुर । मलेसियामा जारी आइसीसी वर्ल्ड क्रिकेट लीग डिभिजन थ्री क्रिकेटको पहिलो खेलमै नेपालले हार व्यहोरेको छ । युगाण्डा विरुद्धको खेलमा नेपाल २० रनले पराजित पराजित भएको हो । २ सय ४ रनको विजय लक्ष्य पछ्याएको नेपाल ४८ ओभर ५ बलमा १ सय ८३ रनमा समेटियो । नेपालको लागि नरेश बुढाऐरले ६२ रन बनाए पनि…

दोश्रो दमक गोल्डकप फुटबल प्रतियोगिता सुरु
Sports

दोश्रो दमक गोल्डकप फुटबल प्रतियोगिता सुरु

दमक झापाको दमकमा शनिबारबाट अन्तर्राष्ट्रिय आमन्त्रण भएको छ । प्रतियोगितामा शनिबार भएको उद्घाटन खेलमा जीत हात पार्दै मेची फुटबल क्लब झापा सेमिफाइनल प्रवेश गरेको छ । अन्तिम चारको यात्रा तय गर्ने क्रममा मेचीले धरान फुटबल क्लबमाथि ४–१ को सहज जीत हात पा¥यो । सरस्वती उच्च माविको खेल मैदानमा भएको खेलमा अग्रता भने धरानले लिएको थियो । खेल सुरु भएको…

फिफा वरियतामा नेपाल १७ स्थान तल झर्‍यो
Sports

फिफा वरियतामा नेपाल १७ स्थान तल झर्‍यो

काठमाडौं । विश्व फुटबलको नियमनकारी निकाय फिफाको नयाँ वरियता क्रममा नेपाल १७ स्थान तल झरेको छ । फिफाले बुधबार जारी गरेको नयाँ वरियतामा नेपाल १८३ औं स्थानमा छ । नेपालले पछिल्लो पटक एसियाडमा इराकसँग ४-० र दोस्रो खेलमा कुवेतसँग ५-० ले पराजित भएको थियो । अब जापानसँग खेल्न बाँकी छ । एसियाडको तयारीका क्रममा बंगलादेशसँग…

डी मारिया रियालबाट विदा!
Sports

डी मारिया रियालबाट विदा!

लन्डन– म्यानचेस्टर युनाइटेडले रियाल मड्रिडका अर्जेन्टिनी विंगर एन्जेल डी मारियालाई भित्राउने सम्भावना बलियो भएको छ। डी मारियासँग सम्झौता गर्न युनाइटेड बेलायती कीर्तिमानी सरुवा रकम तिर्न तयार हुनुपर्ने त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन्। डी मारियाले रियालका टिम सहयात्रीसँग विदा लिइसकेका छन्। २६ वर्षे मिडफिल्डरको सुरुवा स्पेनिस स्ट्राइकर फर्नान्डो टोरेसको भन्दा महंगो हुने अपेक्षा गरिएको छ। सन्…

लेटाङ फुटबल क्लब विजयी
Sports

लेटाङ फुटबल क्लब विजयी

ेपथरी मोरङको पथरी रंगशालामा भइरहेको प्रथम मेनुका थक्लुङ लिङ्थेप स्मृति फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा लेटाङ फुटबल क्लब विजयी भएको छ । डाँगीहाट फुटबल क्लब लक्ष्मीमार्गलाई ट्राइबेकरमा २ का विरुद्ध ४ गोलले लेटाङ फुटबल क्लबले पाखा लगाएको हो । खेल सुरु भएको ९ मिनेटमा डाँगीहाट फुटबल क्लबले अग्रता लिएपनि दोस्रो हाफको २८ औं मिनेटमा लेटाङले बराबरी गोल…

मेनुका स्मृति फुटबल प्रतियोगिता सुरु
Sports

मेनुका स्मृति फुटबल प्रतियोगिता सुरु

पथरी मोरङको पथरीशनिश्चरे स्थित पथरी रंगशालामा बिहीबारदेखि प्रथम मेनुका थक्लुङ लिङ्थेप स्मृति फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा केर्खा फुटबल क्लव केर्खा झापालाई २ को बिरुद्ध ३ गोल गर्दै डाँगिहाट फुटबल क्वब मोरङ दोस्रो चरणमा प्रवेश गरेको छ । डा“गिहाटको लागि याकुव राईले २ र मिलन परियारले १ गोल गरेका थिए । केर्खा…

जर्मनी फिफा बरियताको शीर्ष स्थानमा, नेपाल १६४ औं मा
Sports

जर्मनी फिफा बरियताको शीर्ष स्थानमा, नेपाल १६४ औं मा

काठमाडौं बिश्वकप बिजेता जर्मनी फिफा बरियताको शीर्ष स्थानमा उक्लिएको छ । ब्राजिलमा भएको बिश्वकपमा अर्जेन्टिनालाई हराउँदै उपाधि जितेको जर्मनी १७२४ अंकका साथ शीर्ष स्थानमा पुगेको हो । यसअघि दोस्रो स्थानमा थियो । उपबिजेता अर्जेन्टिना दोस्रो स्थानमा छ भने नेदरल्याण्ड तेस्रो स्थानमा छ । डच टोली १२ स्थानमाथि उक्लिएको हो । कोलम्बिया चौथो, बेल्जियम पाँचौं र…

पराजयमा बुवाको पीडा अझै सम्झन्छु : पेले
Sports

पराजयमा बुवाको पीडा अझै सम्झन्छु : पेले

रियो दि जेनेरियो : दोस्रो पटक घरेलु मैदानमा आयोजना भएको विश्वकपमा ब्राजिलको प्रदर्शन निराशाजनक रह्यो। प्रतियोगिता सुरु हुनुअघि उपाधिको दाबेदार मानिएको ब्राजिलले सेमिफाइनलमै जर्मनीसँग ७-१ गोलको लज्जास्पद हार भोग्यो। नेदरल्यान्ड्ससँग तेस्रो स्थानका लागि भएको खेलमा पनि कमजोर प्रदर्शन गरेको ब्राजिल ३-० गोलले पराजित भयो। पराजयको पीडामा घरेलु टोलीका धेरै समर्थकले आँखु खसाले भने कतिपय समर्थक…

1 2 3 4 5 10
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal