Sports

फिफा बरियातामा नेपालको ४ स्थान सुधार
Sports

फिफा बरियातामा नेपालको ४ स्थान सुधार

काठमाडौं । विश्व फुटबल महासंघ फिफाको बरियातामा नेपालले ४ स्थान सुधार गर्दै १६९औं स्थानमा पुगेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियातामा नेपालले चार स्थान सुधार गरेपनि दक्षिण एशियामा चौथो स्थानमा यथावत छ ।दक्षिण एशियामा भारत १००औं स्थानमा छ । चार स्थान तल खस्केको माल्दिभ्स १५६औं र २ स्थान तल झरेको भूटान १६६औं स्थ्ानमा…

यस बर्ष मदन भण्डारी गोल्डकप नहुने
Sports

यस बर्ष मदन भण्डारी गोल्डकप नहुने

उर्लाबारीः मोरङको उर्लाबारीमा प्रत्येक बर्ष हुँदै आएको मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता यस बर्ष नहुने भएको छ । स्थानीय तहको निर्वाचनको कारण उक्त प्रतियोगिता नहुने भएको हो । प्रत्येक बर्षको बैशाख २७ गतेदेखि सुरु भई जेठ ३ समापन हुँदै आएको थियो । यही जेठ ११ गतेदेखि सो प्रतियोगिता गर्ने निर्णय भएपनि दोस्रो चरणको निर्वाचनका…

शंकर राईको ठाडो निर्देशनमा खेलाडीहरुमाथि निर्घात कुटपिट
Sports

शंकर राईको ठाडो निर्देशनमा खेलाडीहरुमाथि निर्घात कुटपिट

टाँडी, २७ असोज । मोरङको लेटाङमा आयोजित एक फुटबल प्रतियोगिताको फाईनल खेलका क्रममा जिल्ला फुटबल संघ मोरङका उपाध्यक्ष शंकर राईको निर्देशनमा आफुहरुमाथी आक्रमण भएको भन्दै टाँडीका स्थानियबासीले कारबाहीको माग गरेका छन् । मोरङको टाँडीस्थित धोबेनी चोकमा आज बिहान पत्रकार सम्मेलनको आयोजना गर्दै टाँडीबासीले लेटाङमा हिजो भएको फाईनल खेलको क्रममा कार्यक्रमका प्रमुख अतिथी समेत रहेका राईको…

मुटु रोगी खेलाडी  लिम्बुलाई सहयोग
Health, Society, Sports

मुटु रोगी खेलाडी लिम्बुलाई सहयोग

उर्लाबारी, ८ माघ एलिसा धिमाल बचाऊ अभियानले मोरङको उर्लाबारी–३ का फुटबल खेलाडी बिमल लिम्बुलाई ५ हजार रुपैयाँ सहयोग गरेको छ । आर्थिक अभावको कारण मुटुमा देखिएको प्वालको अपरेशन हुन नसकेका खेलाडी लिम्बुको उपचारको लागि बिहिबार सहयोग गरेको हो । अभियानका संयोजक पूर्ण सिंगक लिम्बु, सह–संयोजक सरोज बस्नेत, सदस्य किशोर श्रेष्ठ, विवेक हिङमाङ, विजय धिमाल, तेजन…

मेहनती खेलाडी विजय
Sports

मेहनती खेलाडी विजय

नेपाली खेलकुद क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल फुटबल खेलाडी हुन् –बिजय धिमाल । उर्लाबारी–३ निवासी यी फुटबलर धिमालको ‘हेयर स्टाइल’ को चर्चा फुटबलमा विशेष चर्चा हुने गर्दछ । उनी जुनसुकै पोजिसनबाट पनि उत्कृष्ठ खेल्न प्रस्तुत गर्न माहिर मानिन्छन् । पोखो धिमाल र विष्णुमाया धिमालको कोखबाट २०४३ साल असोज १७ गते जेठो छोराको ?पमा विजयको जन्म…

पुलिस सेमिफाइनलमा
Sports

पुलिस सेमिफाइनलमा

पथरी पथरीमा जारी दोस्रो अन्तराष्ट्रिय आमन्त्रण पथरी गोल्डकपको सोमबार भएको खेलमा नेपाल पुलिस क्लब काठमाडौं विजयी भएको छ । काठमाडौंकै सरस्वती क्लबलाई पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा सरस्वतीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारको यात्रा तय गरेको हो । एकतर्फी जस्तो भएको खेलमा पहिलो हाफको सुरुवातबाटै पुलिसले आक्रामक खेल खेलेको थियो ।…

आर्मी अन्तिम चारमा
Sports

आर्मी अन्तिम चारमा

उर्लाबारी÷नेपाल आर्मी क्लब दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । मोरङको पथरीमा जारी प्रतियोगिता अन्र्तगत आइतवारको खेलमा कंचनजंघा स्पोर्टिङ क्लब भारतलाई शून्यका विरुद्ध २ गोलले पराजित गर्दै आर्मीले अन्तिम चारको यात्रा तय गरेको हो । खेलमा पहिलो हाफको सुरुवातमै आर्मीले गोल गर्ने मौका खेर फालेको थियो । वान भर्सेज वानमा आर्मिका…

पथरी गोल्डकपमा झापा ११ सेमीफाइनलमा
Sports

पथरी गोल्डकपमा झापा ११ सेमीफाइनलमा

उर्लाबारी पथरीशनिश्चरेमा जारी दोस्रो पथरी गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा झापा ११ विजयी बनेको छ । काठमाडौंको चर्च ब्वाइज क्लबलाई ० का विरुद्ध २ गोलले पराजित गर्दै झापा ११ विजयी बनेको हो । खेलको शुरुवात देखिनै दबाबमा राखेको झापाको तर्फबाट योगेश गुरुङ र कर्ण लिम्बुले सानदार गोल गरेका थिए । झापा ११ यस वर्षको राष्ट्रिय…

Entertainment, Photo News, Sports

मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय पथरी गोल्डकपमा गीत गाउँदै गायिका आस्था राउत ।

तस्वीहरुरः विवेक हिङमाङ÷गोपाल काफले

कञ्चनजङ्घाद्वारा आयोजक पराजित
Sports

कञ्चनजङ्घाद्वारा आयोजक पराजित

पथरी डिफेन्डिङ च्याम्पियन तथा आयोजक पथरी स्पोर्टिङ क्लबलाई पराजित गर्दै कञ्चनजंघा फुटबल क्लब दार्जिलिङ पथरीशनिश्चरेमा जारी ‘दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी गोल्डकप’को दोस्रो चरणमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा ट्राइवेकरमा आयोजक टिमलाई पराजित गर्दै कञ्चनजंघा दोस्रो चरणमा प्रवेश गरेको हो । गोल्डकपको दोश्रो दिन भएको खेलको निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि विजेताको छिनोफाने ट्राइवेकरबाट गरिएको…

1 2 3 4 10
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal