Sports

फुटसलको उपाधि नेपाल दर्शनलाई
Sports

फुटसलको उपाधि नेपाल दर्शनलाई

उर्लाबारीःउर्लाबारी जेसीज बर्ष २०१८ द्वारा आषेजित प्रथम अन्तर उच्च माध्यमिक विद्यालय फुटसल प्रतियोगिताको उपाधि नेपाल दर्शन कलेजले जितेको छ । उर्लाबारी फुटसलमा बिहीबार भएको फाइनल खेलमा अरनिको उच्च माबि उर्लाबारी–८ लाई ४–२ गोल अन्तरले पराजित गर्दै नेपाल दर्शन उर्लाबारी–७ ले उपाधि जितेको हो । खेलको म्यानअफ द म्याच अरनिकोका पासाङ तामाङ भए भने सर्वाधिक गोलकर्ता…

बेथेलमा खेलकुद सप्ताह सम्पन्न
Sports

बेथेलमा खेलकुद सप्ताह सम्पन्न

उर्लाबारीःउर्लाबारी–७ स्थित बेथेल एजुकेशनलय एकाडेमीको शुक्रबार दोस्रो खेलकुद सप्ताह कार्यक्रम सम्पन्न भएको छ । उर्लाबारी नगरपालिकाका शिक्षा विभाग प्रमुख अभिकेश सिग्देलको प्रमुख आतिथ्यतामा भएको उक्त खेलकुद सप्ताह कार्यक्रममा विभिन्न खेलमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कृत गरिएको थियो । २०७१ सालमा स्थापना भएको उक्त विद्यालयले छोटो समयमै स्थापित हुन सफल बनेको भन्दै सहभागीहरुले गुणस्तरीय शिक्षामा…

फुटसल सञ्चालनसँगै फुटबलप्रेमी उत्साहित
Sports

फुटसल सञ्चालनसँगै फुटबलप्रेमी उत्साहित

\उर्लाबारी:मोरङको सदरमुकामबाहिर पहिलो पटक उर्लाबारीमा फुटसल सञ्चालनमा आएपछि फुटबलप्रेमीहरु उत्साहित बनेका छन् । उर्लाबारी क्षेत्रका जागरूक र उर्जाशील युवाहरुको लगानीमा उर्लाबारी–४ मा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फुटसल सञ्चालन आएपछि उनीहरु उत्साहित बनेका हुन् ।उर्लाबारीका युवाहरु साङ्गेहाङ तुम्बाहाम्फे, निर्मल सिग्देल, राजन वाइवा, पुनम शर्मा, इथाहाङ लिम्बू, निरज बाहेती, महेश कार्की, बिजय बानिया र बिरेन बादेको संयुक्त लगानीमा…

Flash News, Sports

टे«निङ सेन्टरलाई ५ हजार सहयोग

उर्लाबारीःउर्लाबारी टे«निङ सेन्टरलाई पोखरा निवासी हाल कतारमा कार्यरत सुजन गौतमले पाँच हजार रुपैयाँ सहयोग गरेका छन् । पूर्व राष्ट्रिय खेलाडी विजय धिमाल र विशाल तामाङले प्रतिभावान फुटबल खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्दै उत्कृष्ठ खेलाडी उत्पादन गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको ट्रेनिङ सेन्टरलाई गौतमले उक्त सहयोग गरेका हुन् । गौतमले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बचन दिएको…

अब उर्लाबारीमै फुटसलको मञ्जा दिन पाइने (फोटो फिचरसहित)
Photo News, Sports

अब उर्लाबारीमै फुटसलको मञ्जा दिन पाइने (फोटो फिचरसहित)

उर्लाबारीका उर्जाशिल युवाहरुको नीजि लगानीबाट पहिलो पटक अन्तराष्ट्रिय मापदण्ड अनुसारको उर्लाबारी—४ मा  ‘फुटसल’ सन्चालनमा आएको छ । फुटसलको उर्लाबारीका मेयर खड्ग फागोले रिवन काटेर उद्घाटन गर्नुभयो । उद्घाटन पछि मन्तब्य दिदैं मेयर फागोले युवाहरुले सन्चालनमा ल्याएको फुटसलको सफलताको प्रशंसा समेत गर्नुभयो । उहाँले उर्लाबारी नगरपालिकाले उर्लाबरीको समग्र खेलकुद विकासका लागि २५ लाख बिनियोजन गरेको बताउदैं खेलक्षेत्रको…

छ बर्षदेखि उर्लाबारीमा कराँते प्रतियोगिता हुन सकेन
Sports

छ बर्षदेखि उर्लाबारीमा कराँते प्रतियोगिता हुन सकेन

  उर्लाबारी – पूर्वी मोरङमा कराँतेको क्रेज बढेपनि सरोकार निकायले ध्यान नदिँदा छ बर्षदेखि मोरङको उर्लाबारीमा कराँते प्रतियोगिता हुन सकेको छैन । २०६८ सालमा उर्लाबारीमा पूर्वाञ्चल स्तरीय कराँते प्रतियोगिता भएयता कुनै प्रतियोगिता हुन नसकेको हो । कराँते प्रतियोगितालाई सम्बन्धित निकायले सहयोग नगरेकै कारण प्रतियोगिता हुन नसकेको कराँते प्रशिक्षक तथा थर्ड डन मानबहादुर थोप्रा लिम्बूले गुनासो…

दौडको उपाधि राई र तिम्सिनालाई
Sports

दौडको उपाधि राई र तिम्सिनालाई

उर्लाबारी:सामुदायिक विकास मञ्च उर्लाबारीले आयोजना गरेको दौैड प्रतियोगितामा मिक्लाजुङ–७का याङदेव राई प्रथम भएका छन् । स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ आयोजना गरिएको दौड प्रतियोगितामा दमक–२का लक्षमण अधिकारी दोस्रो र उर्लाबारी–६का राजकुमार राईले तेस्रो स्थान हासिल गर्न सफल भए । प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रोहुनेहरुलाई क्रमशःतीन हजार,दुई हजार र एक हजार नगद सहित प्रमाणपत्र र…

पथरीमा भएको खुल्ला नकाउट फुटवलको उपाधि बेलबारीलाई
Sports

पथरीमा भएको खुल्ला नकाउट फुटवलको उपाधि बेलबारीलाई

पथरी। माेरङकाे पथरीशनिश्चरेमा जारी खुल्ला नकाउट च्यम्पेन फुटवत प्रतियाेगिता अन्तरगत बिहिबार भएकाे फाईनल खेलमा बेलबारी फुटवल क्लव बेलबारी विजयी भएकाे छ । खेलमा निरज बस्नेतले निर्णनायक गाेल गरेका थिए । पथरी स्पाेटिङ क्लवकाे खेल मैदानमा भएकाे खेलमा डि एफ सि लक्ष्मिमार्गलाई हराउदै बेलबारी विजयी भएकाे हाे । दाेस्राे हाफकाे २९ अाै मिनेटमा बेलबारीका लागिका भूषण…

यू–२३ फुटबल च्याम्पियनसिप २०१८ को छनोटमा लगातार दोस्रो हार
Sports

यू–२३ फुटबल च्याम्पियनसिप २०१८ को छनोटमा लगातार दोस्रो हार

 नेपाली टिमले एएफसी यू–२३ फुटबल च्याम्पियनसिप २०१८ को छनोटमा लगातार दोस्रो हार बेहोरेको छ । यूएईमा भइरहेको प्रतिस्पर्धामा नेपालले सोमबार उज्वेकिस्तानसँग २–० को हार बेहोरेको हो । अल आइन सिटीस्थित तहनोन बिन मोहमद स्टेडियममा भएको खेलको २१ औं मिनेटमै उज्वेकिस्तानले अग्रता लिएको थियो । कर्नरमा प्राप्त अवसर डिफेन्डर तुरसुनोभ दोस्तोन्बेकले गोलमा परिणत गर्दै २१ औं…

धिमाल युवा प्रतिभा पुरस्कार विकासलाई प्रदान गरिने
Sports

धिमाल युवा प्रतिभा पुरस्कार विकासलाई प्रदान गरिने

धिमाल जातिय विकास केन्द्र प्रदान गर्दै अाएकाे युवा प्रतिभा पुरस्कार यस वर्ष बडिविल्डिङका खेलाडि विकास धिमाललाई प्रदान गरिने भएकाे छ । बुधवार बसेकाे पुरस्कार छनाैट समितिकाे बैठकले विकास धिमाललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेकाे हाे । धिमाल युवा प्रतिभाहरुलाई प्राेत्साहन गर्ने हेतुले हरेक वर्ष साे पुरस्कार प्रदान गरिदै अाएकाे धिमाल जातिय विकास केन्द्रका महासचिव केदार…

1 2 3 10
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal