Society

सम्बन्धित निकाय आँखा चिम्लिएर बस्यो, शौचालय लथालिङ अवस्थामा
Society

सम्बन्धित निकाय आँखा चिम्लिएर बस्यो, शौचालय लथालिङ अवस्थामा

उर्लाबारी, १२ जेष्ठ मोरङको उर्लाबारी चौकमा रहेको सार्वजनिक शौचालय लथालिङ अवस्थामा पुगेको छ । २०६१ सालमा उर्लाबारी युवा क्लबको संयोजनमा निर्माण भएको सार्वजनिक शौचालय पुनः निर्माण नहुदाँ लथालिङ अवस्थामा पुगेको हो । शौचालय भत्किएर वेवारिसे अवस्थामा पुगेपनि सम्बन्धित निकायले पुनः निर्माण गर्न सकेको छैन्। उर्लाबारी गाबिसको ५० हजार र हार्डवयेर पसल तथा स्थानीयबासीको सहयोगमा १…

उर्लाबारीमा पनि इन्फिल्डर्स क्लब
Society

उर्लाबारीमा पनि इन्फिल्डर्स क्लब

उर्लाबारी, ११ जेष्ठ÷मोरङको उर्लाबारीमा स्थापित भिजन अनलिमिटेड अन्र्तगत आज भिजन इन्फिल्डर्स क्लब गठन गरिएको छ । उर्लाबारीमा रहेका बुलेट मोटसाइकल संचालन गर्नेहरु आबद्ध रहेको क्लबको अध्यक्षमा प्रकाश खड्गी, सचिबमा गोपाल भण्डारी र कोषाध्यक्षमा प्रेम श्रेष्ठ रहनु भएको छ । सदस्यहरुमा राजु लामा, पूर्ण वाइवा, डम्बर श्रेष्ठ, लोकराज पौडेल, दुर्गा पाण्डे, प्रेमा लामा, राज लिम्बु र…

आगलागीले १ सय १५ घर जले
Society

आगलागीले १ सय १५ घर जले

२१ वैशाख, सप्तरी । सप्तरीमा भएको आगलागीबाट एकसय १५ घर जलेर नष्ट भएका छन् । सप्तरीको एक नम्वर योगिनिया गाविसमा गएराति भिषण आगलागी हुदा एक सय १५ घर जलेका हुन् । आगलागीले ३९ परिवारको एक सय १५ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । राति करिब १२ बजेतिर वडा नम्वर ७…

सामाजिक कार्यमा अग्रणी राजु लामा
Society

सामाजिक कार्यमा अग्रणी राजु लामा

उर्लाबारी,७ चैत्र सामाजिक क्षेत्रमा नौलो नाम होइन राजु लामा । १७ बर्षको उमेरदेखी सामाजिक क्षेत्रमा क्रियाशिल लामा युवाहरुको लागि उदाहरणको स्रोतमा रुपमा रहेका छन् । २०३६ सालमा आमा सनज्योति र प्रेमकुमार तामाङको जेठो सनतानको रुपमा जन्मिएका तामाङ २०५२ सालदेखी सामाजिक क्षेत्रमा क्रियाशिल रहेका छन् । मोरङको उर्लाबारी–२ मा बसोबास गर्दै आएका लामाकै पहलमा २०१० मा…

मृगौला पीडितका लागि तीन लाख संकलन
Society

मृगौला पीडितका लागि तीन लाख संकलन

उर्लाबारी, २० फागुन मोरङको राजघाट–९ दुर्गापुरीकी मृगौला पीडित युवती मुनाकुमारी धिमालको उपचारका लागि हालसम्म तीन लाखको हाराहारीमा सहयोग संकलन भएको छ । पछिल्लोपटक राजघाटको दुर्गापुरीमा १० रुपैयाँ कपमा फिका चिया तयार गरेर बेच्ने तीनदिने अभियानबाट एकलाख १२ हजार ९८७ रुपैयाँ संकलन भएको छ । संकलित रकम पिडीत मुनाकुमारीकी आमा बिष्णुकुमारी धिमाललाई हस्तान्तरण गरिएको छ ।…

उर्लाबारी भोलेन्र्टिस कतार टिम पुर्नगठन
Society

उर्लाबारी भोलेन्र्टिस कतार टिम पुर्नगठन

उर्लाबारी, १५ फाुगन  कतारमा कार्यरत उर्लाबारीबासीहरुको संगठन उर्लाबारी भोलेन्र्टिस कतार टिम पुर्नगठन गरिएको छ । पुर्नगठित समितिको अध्यक्षतमा पुन्य बजगाई, सचिबमा केदार श्रेष्ठ, सहसचिबमा प्रकाश गिरी, कोषाध्यक्षमा बिजय मगर, सहकोषाध्यक्षमा बिनोद राई, सदस्यमा सम्भू राई, जितबहादुर सुबेदी र ओमप्रसाद पोख्रेल रहनु भएको छ । त्यस्तै सरोज डाँगी मिडिया कोनिटेनर, दिपेन्द्र मिश्र र निलकण्ठ घिमिरे नेपाली…

१ लाख ७३ हजार संकलन ….मृगौला पीडितको लागि सहयोग उठ्ने क्रम जारी
Society

१ लाख ७३ हजार संकलन ….मृगौला पीडितको लागि सहयोग उठ्ने क्रम जारी

सरोज बस्नेत उर्लाबारी, १५ फाुगन आजको आवश्यकता यूवाहरुको एकता भन्ने उद्घोषको साथ मोरङको उर्लाबारीमा मृगौला खराब भएपछि आर्थिक समस्यामा परेकी एक युवतीको उपचारको लागि सहयोगार्थ संचालित टि क्याम्पेनबाट १ लाख ७३ हजार रकम संकलन भएको छ । उर्लाबारी यूवा परिवारले तीन दिनसम्म संचालन गरेको सो क्याम्पेनबाट कमजोर आर्थिक अबस्थाका कारण दुबै मृगौला खराब भएपछि मृगौला…

मृगौला पीडितको सहयोगार्थ उर्लाबारीमा टी क्याम्पेन
Society

मृगौला पीडितको सहयोगार्थ उर्लाबारीमा टी क्याम्पेन

उर्लाबारी, १२ फागुन रुपेन्द्र शेर्मा दुवै मृगौला खराब भएकी मोरङ, राजघाट–९ दुर्गापुरीकी २९ बर्षिया मुनाकुमारी धिमालको मृगौला प्रत्यारोपणमा सहयोग जुटाउन उर्लाबारी युवा परिवारले आज बिहान ‘टी क्याम्पेन’ सुरु गरेको छ । उर्लाबारीका युवाहरुले उर्लाबारी चोकमा टेण्ट टाँगेर सुरु गरेको टी क्याम्पेनमा स्थानीय समाजसेवी, बुद्धिजिवी, ब्यापारी, महिला, सञ्चारकर्मीलगायतले ऐक्यबद्धता जनाएका छन् । रु.१० को चिया पिएर…

Society

भूमिहिनमा दलित बढी

सरोज बस्नेत उर्लाबारी, १० पुस मोरङ जिल्लामा भएका भूमिहिन सुकुम्बासीमध्ये ७० प्रतिशत दलित भएको तथ्याङ्क सार्वजनिक भएको छ । सुकुम्बासी समस्या समाधान आयोग मोरङले सुकुम्बासी परिचय पत्र बितरण गर्नको लागि आवेदन माग गर्दा परेका निबेदनको आधारमा ठुलो संख्यामा दलित रहेको तथ्य फेला परेको हो । जिल्लामा १८ हजार परिवार भूमिहिन सुकुम्बासी रहेको पाइएको छ ।…

1 40 41 42 43
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal