Society

नेपाली सेनाद्वारा चिया र बिस्कुट बितरण
Society

नेपाली सेनाद्वारा चिया र बिस्कुट बितरण

रविन्द्र बराल, रंगेली मोरङको कटहरी गाउँपालिका– ६ मा रहेको श्रीसूर्यदल गण थलाहा ब्यारेकले सोही स्थान नजिकै रहेको मन्त्री टोलका अतिबिपन्न घर परिवारलाई सहयोग गरेको छ । ब्यारेकले जेष्ठ नागरिक, महिला तथा बालबालिकाहरुलाई चिया, बिस्कुट बितरण गरेको हो । साता दिनदेखिको शीतलहरका कारण घरबाट बाहिर जाने अवस्था नभएका कारण नेपाली सेनाले जनहितका लागि कार्यक्रम सञ्चालन गरेको…

एक नम्बर प्रदेशकै सुविधा सम्पन्न रिसोर्ट उर्लाबारीमा
Society

एक नम्बर प्रदेशकै सुविधा सम्पन्न रिसोर्ट उर्लाबारीमा

उर्लाबारी। उर्लाबारी नगरपालिका-४ मोरङको सिसौलीमा सुविधासम्पन्न रोयल हेरिटेज रिसोर्ट खुलेपछि पूर्वी नेपालमा अव बाहिरबाट आएका पाहुनाहरुलाई होटल खोजिरहनु पर्ने झन्जट कम भएको छ । केही हप्ता अघि सञ्चालनमा आएको रिसोर्टमा एसी रुम, सान्त वातावरणमा बस्ने व्यवस्था र खानाको उपभोक्ताको चाहना अनुसारको परिकारहरु बन्ने सञ्चालक कमल हाङबाङ्गले बताए । पुर्बपश्चिम मुख्य सडकको उर्लाबारी क्याम्पस मोड दक्षित…

कतारमा शुक्रराजको निधन, ६५ वर्षीय बाबुको आँशुले गाउँ नै शोकमग्न
Society

कतारमा शुक्रराजको निधन, ६५ वर्षीय बाबुको आँशुले गाउँ नै शोकमग्न

तेजन खड्का उर्लाबारी  । आठ महिनाअघि रोजगारका लागि कतारमा गएका टाँडी-४ मोरङका २६ वर्षीय शुक्रराज लावतीको मृत्यु भएको छ । ड्युटीबाट काम गरेर फर्किपछि सुतेका लिम्बू राति १२ बजे छट्पटाइरहेको अवस्थामा साथीभाइले फेला पारेका थिए । लावतीलाई उपचार गर्न अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको कतारबाट उनका साथी ललित लिम्बूले जानकारी टेलिफोनमार्फत् जानकारी गराए ।…

आय ब्यय सार्वजनिकसँगै पुरस्कार वितरण पनि सम्पन्न
Society

आय ब्यय सार्वजनिकसँगै पुरस्कार वितरण पनि सम्पन्न

उर्लाबारी  । ‘संगठित प्रयास समस्याको निकास,नागरिक दाहित्व स्थानिय विकास’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै सामाजिक काममा क्रियाशिल सामुदायिक विकास मञ्च उर्लाबारीले तिहारमा आयोजना गरेको देउसी भैलोको रकम सार्वजनिक गरेको छ । उर्लाबारी—६ स्थित महारुद्र शिवालय मन्दिर परिसरमा साँस्कृतिक कार्यक्रमको आयोजना गरि आय—व्यय सार्वजनिक गरेको हो । देउसीमा २ लाख १० हजार ५ सय ४४ रुपैंया…

मलेसियामा मृत्यु भएका लिम्बूको शवलाई घर ल्याइयो
Society

मलेसियामा मृत्यु भएका लिम्बूको शवलाई घर ल्याइयो

उर्लाबारी:बैदेशिक रोजगारको क्रममा मलेसिया निधन भएका मोरङको उर्लाबारी–७ का ४४ बर्षीय चन्द्रबहादुर लिम्बूलाई आइतबार घर ल्याइएको छ । केही दिनअघि पत्नीसँग कुराकानी गर्दै सोमबार नेपाल फर्किने र काठमाडौंमा लिन आउनु भन्दै गर्दा एक्कासी बेहोस बनेका थिए । सोही क्रममा उनको मृत्यु भएको थियो । उनको शवको अन्त्येष्टि आइतबारै झापास्थित कन्काई माईमा गरिएको पारिवारिक स्रोतले जनाएको…

४३ बर्षपछि गाउँमा एम्बुलेन्स पुग्यो
Society

४३ बर्षपछि गाउँमा एम्बुलेन्स पुग्यो

पूर्वी नेपालको समृद्धिसँग जोडिएको मोरङको उर्लाबारी – मधुमल्ला – रवि सडक खण्डमा पहिलो पटक गाडी सञ्चालनमा आएको छ । उर्लाबारी मधुमल्ला इलामको चुलाचुली हुँदै पांथरको रबि सम्म जोडने सडकमा निमार्ण सुरु भएको ४३ बर्ष पछी पहिलो पटक मोटर गुडेको छ । रबी बाट इलामको चुलाचुली–६ फुङ्नमा सम्म यस अघीनै यातायात सुचरु भएता पनी उर्लाबारी मधुमल्ला…

न्यू ह्याम्पसायरबाट  ७५ हजार रुपैयाँ सहयोग
Society

न्यू ह्याम्पसायरबाट ७५ हजार रुपैयाँ सहयोग

उर्लाबारी:मोरङको रतुवामाई–८ सिक्किमे टोलस्थित तुलशीराम ढुंगानाका पाँच सुस्त मनस्थिती भएका छोराछोरी लागि अमेरिकाको न्यू ह्याम्पसायर सीकोष्टमा रहेका नेपालीहरुले ७५ हजार रुपैयाँ सहयोग गरेका छन् । बुधबार ढुंगानाको घरमै पुगेर मिक्लाजुङ गाउँपालिका वडा नं. १ घर भई अमेरिका बसोबास गर्दै आएका सचिन राई, उनकी पत्नी माला राई र छोरी आभा राईले सो रकम हस्तान्तरण गरेका हुन्…

तीर्थयात्री चढेको जीप ताप्लेजुङमा दुर्घटना, उर्लाबारीका २ को मृत्यु, ३ घाईते( अपडेट )
Society

तीर्थयात्री चढेको जीप ताप्लेजुङमा दुर्घटना, उर्लाबारीका २ को मृत्यु, ३ घाईते( अपडेट )

पाथिभरा/पाथिभरा दर्शन गरि फर्किएका तीर्थयात्री बोकेको जीप ताप्लेजुङमा दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ । मे १ ज १३०८ नम्बरको जीप फुङलिङ नगरपालिका–१० भालुगौडे – सुकेटार पाथीभरा सडक खण्डमा दुर्घटना हुँदा जीपमा सवार उर्लाबारी ४ कि २५ वर्षीय अनिता थापा घिमिरे र ३० वर्षीय होमराज घिमिरेको मृत्यू भएको हो । अनिताको घटना स्थलमानै र…

बालिकामाथि कालोमोेसो र जुत्ताको माला लगाउने ३ जना पक्राउ
Society

बालिकामाथि कालोमोेसो र जुत्ताको माला लगाउने ३ जना पक्राउ

 बेलबारी/ मोरङको बेलबारी २ देबीथानडाँडामा एक स्थानीय बालिकालाई चोरीको आरोपमा कालोमोसो दलेर जुत्ताको माला लगाउने र यातना दिने कार्यमा संलग्न ३ जनालाई इलाका प्रहरी कार्यलय बेलबारीले कानुनी कारबाही शुरु गरेको छ । बिहिबार दिँउसो स्थानीय १४ बर्षीया परियार थरकी बालिकालाई चोरीको आरोप लगाउँदै कालोमोसो दलेर जुत्ताको माला सहित सिस्नुपानी लगाएर यातना दिँदै बजार घुमाउने क्रममा…

दलित बालिकामाथि कालोमोेसो र जुत्ताको माला (भिडियाे सहित)
Society

दलित बालिकामाथि कालोमोेसो र जुत्ताको माला (भिडियाे सहित)

माेरङ / मोरङको बेलबारी २ देबीथानडाँडामा एक दलित बालिकामाथि चोरीको आरोपमा कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएर यातना दिईएको छ । बिहिबार दिँउसो स्थानीय १४ बर्षीया परियार थरकी बालिकालाई चोरीको आरोप लगाउँदै कालोमोसो दलेर जुत्ताको माला सहित सिस्नुपानी लगाएर यातना दिँदै बजार घुमाउने क्रममा इलाका प्रहरी कार्यलय बेलबारीले भेटी उद्धार गरेको छ । कुटपिटबाट बालिका…

1 2 3 4 5 43
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal