Society

ब्रहाकुमारी राजयोगद्वारा शान्ति पदयात्रा
Society

ब्रहाकुमारी राजयोगद्वारा शान्ति पदयात्रा

उर्लाबारी । ब्रहाकुमारी राजयोग सेवा केन्द्र उर्लाबारीले परमपिता परमात्मा शिवको ८२ औं त्रिमूर्ति शिव जयन्तीको अवसरमा मंगलबार झण्डोत्तलन तथा शान्ति पदयात्रा कार्यक्रम गरेको छ । समाजमा धार्मिक एकता, सद्भाव र भाइचारा सम्बन्ध कायम गर्नुपर्ने विषयलाई जोड दिँदै आयोजना गरिएको उक्त कार्यक्रममा स्थिरता, विकास र समृद्धिको वक्षमा सबै लाग्नुपर्नेमा सहभागिहरुले जोड दिएका थिए । मोरङ क्षेत्र…

सञ्चार क्लबको अध्यक्षमा बस्नेत
Society

सञ्चार क्लबको अध्यक्षमा बस्नेत

 उर्लाबारी । पूर्वी मोरङमा रहेका पत्रकारहरुको साझा संगठन सञ्चार क्लब नेपालको अध्यक्षमा सरोज बस्नेत चुनिएका छन् । क्लवको १४ औँ साधारणसभाबाट आगामी ३ बर्से कार्यकालका लागि अध्यक्षमा पत्रकार बस्नेत सर्वसम्मत निर्वाचित भएका हुन् । उर्लाबारी ७ स्थित क्लवकै सभाहलमा आईतबार सम्पन्न साधारणसभाबाट बस्नेतसहित उपाध्यक्षमा नवराज भट्टराई, महासचिवमा किशोर श्रेष्ठ, सचिवमा सन्तोष गौतम र कोषाध्यक्षमा गोबिन्द पोख्रेल…

ट्रिपरको ठक्करबाट एकको मृत्यु
Society

ट्रिपरको ठक्करबाट एकको मृत्यु

उर्लाबारीः उर्लाबारी–आमबाडी सडक खण्ड अन्तर्गत मोरङको रतुवामाई नगरपालिका–१० स्थित लक्ष्मी चौकमा ट्रिफरको ठक्करबाट एक जना युवाकोे मृत्यु भएको छ । आमबाडीबाट उर्लाबारी तर्फ जाँदै गरेको को १ ख ५७४८ नम्बरको ट्रिपरले बिपरित दिशा तर्फ आउदै गरेको को २७ प ७४२८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा सोहि स्थान घर भएका बर्ष ३५ को सन्तोष थापाको मृत्यु भएको…

राधिका माविमा ताेडफाेड
Society

राधिका माविमा ताेडफाेड

          उर्लावारी-६ हाटखाेला स्थित राधिका माविमा गएराती ताेडफाेड भएकाे छ । विद्यालयकाे कार्यालय,ललेखा कक्षमा ताेडफाेड भएकाे विद्यालयका प्रअ कुमार पाेखरेलले जानकारी दिनुभयाे । लागूअाैषध सेवन गरेर वा विद्यालयप्रतिअसन्तुष्ट विद्यार्थीहरूले ताेडफाेड गरेकाे हुनसक्ने प्रअ पाेखरेलले जानकारी दिनुभयाे । विद्यालयकाे प्रिन्टर,प्राेजेक्ट,कुर्सी,टेबल लगायतका सामानहरू ताेडफाेड भएकाे छ । अङ्ग्रेजी माध्यमका कक्षा पंखाहरू पनि ताेडफाेड…

जनचाहनाअनुसार काम गर्न जनप्रतिनिधिहरुलाई अनुरोध
Society

जनचाहनाअनुसार काम गर्न जनप्रतिनिधिहरुलाई अनुरोध

उर्लाबारीःग्लोबल युवा क्लब उर्लाबारीले प्रतिनिधिसभा सांसद घनश्याम खतिवडा र प्रदेशसभा सांसद कुशल लिम्बूसँग शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । शुक्रबार आयोजना गरिएको उक्त कार्यक्रममा क्लबका पदाधिकारीहरुले नवनिर्वाचित सांसद खतिवडा र लिम्बूलाई जनचाहना अनुसार काम गर्न अनुरोध पनि गरेका छन् । कार्यक्रममा प्रतिनिधिसभा सांसद खतिवडाले जनताको चाहनाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । विकासका नाममा कसैले…

शिक्षक संगठनमा पाण्डेको दाबेदारी
Society

शिक्षक संगठनमा पाण्डेको दाबेदारी

उर्लाबारी/आसन्न नेपाल राष्ट्रिय शिक्षक संगठन मोरङको १२औँ जिल्ला अधिवेशनको चुनावी सहगर्मी बढेको छ । यही शनिबार हुन लागेको अधिवेशनले संगठन नयाँ नेतृत्व चयन गर्दैछ । हालसम्म आधिकारिक रुपमा संगठनको नयाँ नेतृतव कसले लिने भन्ने विषयमा औपचारिक धारणा नआएपनि जिल्ला नेतृत्वमा जानका लागि आकंक्षीहरु धेरै देखिएका छन् । यसैक्रममा संगठनको जिल्ला सदस्य पदका लागि उर्लाबारी– ३…

१ सय ८० दिनमा ६ लाख राजस्व
Society

१ सय ८० दिनमा ६ लाख राजस्व

मोहन भट्टराई पथरीःमोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ ले १ सय ८० को कार्यदिनमा करिव ६ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ । ४ नं. वडा कार्यालयले विभिन्न सिफारिस, मालपोत, जरिवानालगायत गरी यस अवधिमा ५ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । वडा कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा नाता प्रमाणित, नागरिकता सिफारिस,…

दमकको मुख्य चोक बेहुली झै सिंगारियो
Society

दमकको मुख्य चोक बेहुली झै सिंगारियो

दमक | विहिबारदेखि शुरु हुन लागेको दमक महोत्सवको तयारीको क्रममा यतिखेर दमक सिंगारिएको छ । दमकको मुख्य चोक बेहुली झै सिंगारिएको हो । महोत्सव पुस २७ गतेदेखि माघ ८ सम्म सञ्चालन हुदै छ । महोत्सवको सम्पूर्ण तयारीका क्रममा चौकलाई तोरन,व्यानारले सिंगारिएको दमक उद्योग बाणिज्य संघक सदस्य तथा महोत्सव मूल आयोजक समितिका संयोजक राजन दंगालले बताएका…

पत्रकार राईलाई पितृ शोक
Society

पत्रकार राईलाई पितृ शोक

नेपाल पत्रकार महासंघ मोरङका सहसचिव पथरी निवासी पत्रकार सन्तोस राईलाई पितृ शोक परेको छ । उनका बुवा नरध्वज राईको ५४ वर्षको उमेरमा असमायिक निधन भएको हो । मृतक नरध्वज राईको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हामी हार्दिक समवेदना ब्यक्त गर्दछौं ।

जेष्ठ नागरिक र बालबालिकालाई न्यानो कपडा सहयोग
Society

जेष्ठ नागरिक र बालबालिकालाई न्यानो कपडा सहयोग

उर्लाबारीःमोरङ उर्लाबारी वडा नं. २ पूरानो मंगलबारेमा न्यानो कपडा वितरण गरिएको छ । बुधबार न्यानो अभियान नेपाल, उर्लाबारीले १५ जनालाई जेष्ठ नागरिकलाई कम्बल र २० जना बालबालिकाहरुलाई ज्याकेट वितरण गरिएको हो । गरिब तथा विपन्न परिवारका सदस्यहरुलाई कम्बल र ज्याकेट वितरण गरिएको अभियानका वरिष्ठ उपाध्यक्ष सञ्जिब बढाथोकीले जानकारी दिएका छन् । कार्यक्रममा उर्लाबारी वडा नं….

1 2 3 4 43
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal