Society

उर्लाबारीका जनप्रतिधिले गरे सपथ ग्रहण
Society

उर्लाबारीका जनप्रतिधिले गरे सपथ ग्रहण

  सरोज बस्नेत,उर्लाबारीःस्थानीय तहको निर्वाचनबाट निर्वाचित मोरङको उर्लाबारी नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यहरुलाई आइतबार सपथ ग्रहण गराइएको छ । निर्वाचन अधिकृतको कार्यालय उर्लाबारी नगरपालिकाका प्रमुख अम्बिकाप्रसाद चौलागाईले मेयर खड्गबहादुर फागु, उपमेयर लक्ष्मीदेवी भण्डारी, वडा नं. १ का वडाध्यक्ष मछिन्द्र कार्की, २ नम्बरका वडाध्यक्ष राजनकुमार कँडेल, ३ नम्बरका वडाध्यक्ष गञ्जबहादुर कार्की, ४ नम्बरका वडाध्यक्ष लक्ष्मीनारायण…

तीन मोटसाइकल ठोकिँदा…..
Society

तीन मोटसाइकल ठोकिँदा…..

उर्लाबारी/ उर्लाबारी नगरपालिका-७ उर्लाबारी-राजघाट सडक खण्डमा तिन वटा मोटरसाइकल आपसमा ठोक्किदा मोरङ रतुवामाई नगरपालिका-६ बस्ने ३६ बर्षिय रमेश पुरी, सोही ठाउँका ५० बर्षिय बालकृष्ण निरौला, ३९ बर्षिय लोकेन्द्र थापा र २२ बर्षिय सुजन सुबेदी घाइते भएका छन्। घाइतेको उर्लाबारी र नोबेल अस्पतलामा उपचार भइरहेको छ। उनीहरु सवार मे ५ प ७३७४, को १२ प ३२२२…

जातीय सद्भाव र एकता आवश्यकः कुशल
Society

जातीय सद्भाव र एकता आवश्यकः कुशल

उर्लाबारीःमोरङ क्षेत्र नं. १ का प्रदेश सांसद् कुशल लिम्बूले जातीय सद्भाव र एकतालाई मजबुत बनाएर अघि बढ्नु पर्ने धारणा राखेका छन् । नेपाल तामाङ घेदुङ जिल्ला कार्यसमिति मोरङको आयोजनामा सोमबार उर्लाबारीस्थित पूर्वाञ्चल बौद्ध गुम्बामा भएको बृहत लहोछार सांस्कृतिक कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । आफ्नो जात, धर्मको संस्कृतिलाई संरक्षण गर्दै अन्य जात…

सञ्चार क्लबले पायो पुर्णता 
Society

सञ्चार क्लबले पायो पुर्णता 

उर्लाबारी । पूर्वी मोरङका पत्रकारहरुको साझा संस्थाको सञ्चार क्लब नेपालको कार्यसमितिले पूर्णता पाएको छ । क्लबका अध्यक्ष सरोज बस्नेतको अध्यक्षतामा आजउर्लाबारी–७ स्थित आफ्नै कार्यालयमा बसेको बैठकले दुई सदस्य मनोनित गर्दै कार्यसमितिलाई पूर्णता दिएको हो । रतुवामाईका पत्रकार खड्ग बेदना र उर्लाबारीकी गोमा घिमिरेलाई कार्यसमिति सदस्यमा मनोनित गरिएको छ । त्यस्तै, बैठकले सल्लाकार समितिमा संस्थापक तथा पूर्वअध्यक्षहरुलाई चयन…

उर्लाबारीमा हात्तिपाइलेको औषधि खुवाइने
Society

उर्लाबारीमा हात्तिपाइलेको औषधि खुवाइने

उर्लाबारी । राष्ट्रिय हात्तिपाइले (फाईलेरिया) रोग निवारण कार्यक्रम अन्तरगतमोरङको उर्लाबारीमा यही फागुन १२, १३ र १४ गते खुवाउने भएको छ । शनिबार उर्लाबारी नगरपालिकामा आयोजित नगरस्तरीय अभिमुखिकरण गोष्ठीको अवसरमा सो जानकारी गराइएको हो । उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त गोष्टीमा हात्तिपाइले (फाईलेरिया) रोग निवारणका बिषयमा छलफलसमेत भएको थियो । उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागो,…

लोचन खतिवडाद्धारा बाल गृहलाई सहयोग
Society

लोचन खतिवडाद्धारा बाल गृहलाई सहयोग

उर्लाबारी। महिला बिकास तथा बालबालिका चेतना केन्द्रद्वारा मोरङको उर्लाबारी–७ मा सञ्चालित नमूना बाल गृहलाई अमेरिकामा बसोबास गर्दै आएका युवा लोचन खतिवडाले सहयोग गरेका छन् । गोलधाप भुटानी शिबिरबाट पुर्नवास क्रममा अमेरिकाको पेन्सिल भेनिया पुगेका खतिवडाले मामा देवनायक दाहालको स्मृतिमा बाल गृहका बालबालिकाहरुलाई करिब ५० हजार बराबरको सहयोग गरेका हुन् । उनले बाल गृहमा आश्रित ४५ जनालाई…

जातीय सद्भाव समेट्दै सोनम ल्होछार
Society

जातीय सद्भाव समेट्दै सोनम ल्होछार

उर्लाबारीःशुक्रबार कार्यक्रम थियो, तामाङ जातिको सांस्कृतिक पर्व तथा नयाँ बर्ष २०५४ सोनम ल्होछार खि ल्हो (कुकुर बर्ग) को अवसरमा शुभकामना आदान प्रदान । उर्लाबारी–५ स्थित पूर्वाञ्चल बौद्ध गुम्बामा नगरभरिका तामाङहरुको उल्लेख्य सहभागिता रहेको थियो । आफ्नै जातीय पोशाकमा सजिएर उनीहरु उपस्थित भएका थिए । विगतका बर्षभन्दा भिन्न तरिकाले नेपाल तामाङ घेदुङ नगर समिति उर्लाबारीले कार्यक्रमको…

विद्यालय निरीक्षक बरालको मनोमानीले परीक्षा रोकियो
Society

विद्यालय निरीक्षक बरालको मनोमानीले परीक्षा रोकियो

उर्लाबारीःसौंठा स्रोत केन्द्रअन्तरगत शुक्रबार अस्थायी करार शिक्षक नियुक्तिको परीक्षा जिल्ला शिक्षा कार्यालय मोरङका निरीक्षक दिनेश बरालकोमनोमानीका कारण रोकिएको छ । परीक्षाका लागि प्रश्नपत्रसमेत तयार गरी परीक्षा हुने अन्तिम समयमा विना कारण बरालले परीक्षा स्थगित भएको भन्दै परीक्षा लिन मानेनन् । आर्थिक चलखेल गर्न नपाउने अवस्था सिर्जना भएको कारण परीक्षा नलिनको बुझिएको हो । परीक्षा रोकेर…

स्थानीय तह पुर्नसंरचनासँगै तेह्रथुममा घरजग्गाको मूल्य अकासियो
Society

स्थानीय तह पुर्नसंरचनासँगै तेह्रथुममा घरजग्गाको मूल्य अकासियो

तेह्रथुम-ग्रामीण क्षेत्रका बजारलाई केन्द्र बनाएर सरकारले तेह्रथुमका स्थानीय तहको पुनर्संरचना गरेपछि घरजग्गाको मूल्य अकासिएको छ । गाउँपालिका केन्द्र तोकिएका स्थान र आसपासका क्षेत्रमा हाल घर–घडेरीको किनबेच र घर निर्माण कार्य तीव्र रूपमा हुन थालेका छन् । फलस्वरूप जग्गा र घर घडेरीको मूल्य पहिले भन्दा दोब्बर-तेब्बरले बढेको छ । पुनर्संरचनापछि सदरमुकाम म्याङ्लुङमा मात्रै केन्द्रित भएको सरकारी…

गुणस्तरीय शिक्षामा अग्रणी मोरङ मोडल
Society

गुणस्तरीय शिक्षामा अग्रणी मोरङ मोडल

उर्लाबारी:गुणस्तरीय एबं ब्यावहारिक शिक्षामा जोड दिँदै आएको उर्लाबारी–६ स्थित मोरङ मोडल कलेज बिद्यार्थीहरुको आकर्षण बन्दै गएको सरोकारवालाहरुले बताएका छन् । २०३७ सालमा स्थापना भएको उक्त कलेजले बिहीबार ३८ औं बार्षिक उत्सवको अवसरमा बोल्दै उनीहरुले शिक्षालयसँग पढाई, लेखाइ, होमवर्क वा राम्रो अंकभन्दा व्यावहारिक परिवर्तनमा जोड दिनु पर्नेमा जोड दिएका छन् । सोही अवसरमा १९ औं खेलकुद…

वार्षिक पुण्यतिथीको अवसरमा बाल गृहलाई सहयोग
Society

वार्षिक पुण्यतिथीको अवसरमा बाल गृहलाई सहयोग

उर्लाबारी ।  पछिल्लो समय जन्मदिन, विवाह, व्रतबन्ध, वार्षिक पुण्यतिथी लगयातका अन्य धार्मिक कर्महरु गर्दा गरिने अनावश्यक तडकभडक हट्ने क्रम जारी छ । यस्ता कार्यहरुमा लाग्ने खर्च कटौती गर्दै सामाजिक कार्यमा खर्चिने जमात उर्लाबारीमा बढ्दै गएको छ । यसै सन्दर्भमा उर्लाबारी–७ निवासी पूर्णप्रसाद चेम्जोङले आफ्नो जेठी श्रीमती धनमाया चेम्जोङको वार्षिक पुण्यतिथीको अवसर पारेर नमुना बाल गृहलाई…

1 2 3 43
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal