Politics

धरानको मेयरमा एमालेका तारा र उप मेयरमा एमालेकै मञ्जु
Politics

धरानको मेयरमा एमालेका तारा र उप मेयरमा एमालेकै मञ्जु

धरान। धरान उप महानगरपालिकामा एमाले विजयी भएको छ । यो सँगै धरानमा अहिले सम्म नहारेको एमालले आफ्नो इतिहास कायम राखेको छ । स्थानीय तहको निर्वाचनमा एमालेले धरान उपमहानगरपालिकामा मेयर र उपमेयरसहित १४ वटा वडामा जित हासिल गरेको छ । कांग्रेसले ५ वटा र माओवादी केन्द्रले एउटा वाडामा विजय प्राप्त गरेको छ । निर्वाचन अधिकृतको कार्यालयले…

उर्लाबारीका मेयर खड्गबहादुर फागुले के भने ?
Politics

उर्लाबारीका मेयर खड्गबहादुर फागुले के भने ?

असार १४ गतेसम्म हामी पार्टीको कार्यकर्ता थियौं । अब हामी जनताको प्रतिनिधि भएका छौं । अब हामीले राजनीति स्वार्थभन्दा माथी उठेर जनताको काम गर्नु पर्छ । जनताका काम गर्नु पर्छ, धोका दिनु हुँदैन । ४७ जना जनप्रतिनिधिहरुले जनभावना अनुसार काम गरौं । जनतका काममा ढिलासुस्ती हुनु हुँदैन । हिजोसम्म के भयो । तर, अब जनताको…

उर्लाबारी कांग्रेसमय बन्दै
Politics

उर्लाबारी कांग्रेसमय बन्दै

उर्लाबारीमा ६ वटा वडाको मत गणना सकिँदा ४ वटामा नेपाली कांग्रेस र २ वटामा नेपाल एमालेका उम्मेद्वार विजयी भएका छन् । वडा नं. १ र ४ मा एमाले, वडा नं. २, ३, ५ र ६ मा नेपाली कांग्रेसका उम्मेद्वार वडाध्यक्षमा विजयी भएका हुन् । वडा नं. १ र ६ मा प्यानल नै विजयी भएको हो…

कांग्रेस र एमालेमा अन्तर्घातै अन्तर्घात
Politics

कांग्रेस र एमालेमा अन्तर्घातै अन्तर्घात

विराटनगर । विराटनगर महानगरपालिकाको चुनावको प्रारम्भिक मत सार्वजनिक हुँदैगर्दा प्रमुख दलभित्र भने एकले अर्कालाई अन्तर्घातको बात लगाउन थालेका छन् । नेपाली कांग्रेस र एमालेभित्रको गुटबन्दीका कारण आफ्नै उम्मेदवारलाई हराउन पार्टीका जिम्मेवार नेताहरूबाट अन्तर्घातको तानाबुना बुनिएको कुराले यतिखेर चर्चा पाएको छ । यद्यपि अन्तर्घातको चर्चा गरे पनि मेयरका तीनै जना मुख्य प्रतिष्पर्धीले भने आफूले जित्नेमा ढुक्क…

पथरीमा तनाव, निर्वाचन अधिकृतले धाँधली गरेको आरोप
Politics

पथरीमा तनाव, निर्वाचन अधिकृतले धाँधली गरेको आरोप

मतगणनाको विषयलाई लिएर मोरङको पथरी शनिश्चरे नगरपालिकामा तनाव भएको छ ।  निर्वाचन अधिकृतले धाँधली गरेको भन्दै अन्य राजनैतिक दलका उम्मेदवारहरुले विरोध गरेपछि गणना स्थलमा आइतबार साँझदेखी तनाव भएको हो । ९ नम्बर वडाका एमालेका उम्मेदवार भानुभक्त राईलाइ अध्यक्षमा निर्वाचन अधिकृत चेतकुमार पोखरेलले धाँधली गरेर जिताउन खोेजेको भन्दै कांग्रेस,माओवादी, नयाँशक्ति लगायत दलका प्रतिनिधि र उम्मेदवारहरुले विवाद…

उर्लाबारीमा एमालेको विजयी सुरुवात
Politics

उर्लाबारीमा एमालेको विजयी सुरुवात

नेकपा एमालेले उर्लाबारीमा विजयी सुरुवात गरेको छ । उर्लाबारीको वडा नम्बर १ मा एमालेका मचिन्द्र कार्की १२ सय ४७ मत ल्याउँदै वडाध्यक्ष पदमा विजयी भएका हुन् । एमालेको सिंगो प्यानल यो वडामा विजयी भएको हो । कार्कीका प्रतिद्वन्दी नेपाली कांग्रेसका गोविन्द भट्टराईले ७ सय ३४ मत प्राप्त गर्दै दोस्रोमा सुरक्षित रहन पुगेका छन् । माओवादी…

उर्लाबारीमा एमालेको अग्रता कायम, कांग्रेस मतान्तर घटाउँदै
Politics

उर्लाबारीमा एमालेको अग्रता कायम, कांग्रेस मतान्तर घटाउँदै

उर्लाबारीः मोरङको उर्लाबारीमा नेकपा एमालेको अग्रता कायम रहेको छ । उर्लाबारी नगरपालिकाको मेयरका उम्मेद्वार भूपाल जिमीले शुक्रबार राति १० बजेसम्म आफ्नो अग्रता कायम राखेका छन् । उनले उर्लाबारी वडा नं. १ मा १ हजार १ सय ६३ मत ल्याउँदै अग्रता कायम राखेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्ग फागोले ९ सय ५८ मत पाए…

उर्लाबारीको मत गणना सुस्त, मतगणना स्थलमा उम्मेद्वारहरुको भिड, संचारकर्मी उपेक्षामा
Politics

उर्लाबारीको मत गणना सुस्त, मतगणना स्थलमा उम्मेद्वारहरुको भिड, संचारकर्मी उपेक्षामा

उर्लाबारीःमोरङको उर्लाबारी नगरपालिकामा सुस्त गतिमा मत गणना भइरहेको छ । बिहीबार विहान २ बजेदेखि नै मतगणना भएपनि मध्यरातसम्म पनि १ हजारभन्दा बढी मात्र गनिएको थियो । पटक पटक विवाद देखिएको कारण उर्लाबारीको मतगणनामा धेरै समस्या देखिएको प्रतिनिधिहरुले बताएका छन् । निर्वाचन अधिकृत अम्बिकाप्रसाद चौलागाईले संचारकर्मीहरुलाई मतगणना स्थलमा प्रवेशमा रोक लगाएका छन् भने आचारसंघीयता विपरीत उम्मेद्वारलाई…

उर्लाबारी वडा नं. १ मा एमालेको अग्रता कायम
Politics

उर्लाबारी वडा नं. १ मा एमालेको अग्रता कायम

उर्लाबारीःपछिल्लो परिणाम अनुसार पनि एमाले अगाडि देखिएको छ । कांग्रेसका प्रमुख पद उम्मेद्वार खड्ग फागो ४ सय ७ , एमालेका भूपाल जिमी ५ सय १२ मत र माओबादीका राजेन्द्र पौडेलले १ सय ८६ मत ल्याएका छन् । एमालेको गढ मानिएको उर्लाबारी वडा नं. १ मा एमालेले सुरुवातदेखि नै अग्रता लिएको छ । त्यस्तै, उपप्रमुखमा कांग्रेसकी…

मोरङमा एमालेले खाता खोल्यो
Politics

मोरङमा एमालेले खाता खोल्यो

मोरङमा एमालेले विजयको खाता खोलेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ मा एमालेका उम्मेद्वार नरबहादुर राई जीवन विजयी हुनुभएको छ । सो वडामा एमालेको पूरै प्यानल विजयी भएको छ । राई ४ सय २६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजकुमार राई दीपकले ३९५ मत प्राप्त गर्नुभयो । सो…

1 2 3 4 5 18
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal