Politics

एमाले र माओवादीबीच चुनावी तालमेल, पार्टी एकीकरणको सहमति
Politics

एमाले र माओवादीबीच चुनावी तालमेल, पार्टी एकीकरणको सहमति

नेपाली राजनीतिमा नाटकीय रुपले एउटा घटना विकास भएको छ, जसले नेपाली राजनीतिलाई लामो समय तरंगित गर्नेछ— प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्तारुढ माओवादी केन्द्र आगामी प्रदेश तथा संघीय चुनाव मिलेर लड्ने र अन्तत: पार्टी एकता गर्ने सहमतिमा पुगेका छन्। आसन्न दुवै चुनावमा एमालेले ६० र माओवादीले ४० प्रतिशत ठाउँबाट उम्मदेवारी दिएर गठवन्धन गर्ने सहमति भएको…

मोरङ १ मा कांग्रेसबाट ३६ जनाको नाम सिफारिस
Politics

मोरङ १ मा कांग्रेसबाट ३६ जनाको नाम सिफारिस

उर्लाबारी : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मोरङ क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट ३६ जनाको नाम सिफारिस भएको छ । पार्टीको जिल्ला कार्य समितिले उम्मेदवारको नाम संकलनको जिम्मा क्षेत्रीय समितिलाई दिएपछि क्षेत्रले नगरपालिका तथा गाउँपालिकाबाट आएको सिफारिसअनुसार उम्मेद्वारको नाम सिफारिस गरेको हो । क्षेत्र नं १ को प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ जिल्ला सभापति तथा…

विकासमा राजनीति नगर्न मेयरको आग्रह
Politics

विकासमा राजनीति नगर्न मेयरको आग्रह

उर्लाबारीःउर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले नगरको विकासमा राजनीति नगर्न सबैमा आग्रह गरेका छन् । उनले हरेक क्षेत्रमा राजनीति गर्ने संस्कारले नगरको विकासमा बाधा पुगेको बताउँछन् । प्राइम एफ.एम. प्रालिले मंगलबार बिहान आयोजना गरेको नगर प्रमुख एवम् उपप्रमुख सम्मान् कार्यक्रममा बोल्दै उनले फोहोर उठाउन नपाउँदा नगर दुर्गन्धित हुँदै गएकोप्रति सरोकारवालाको ध्यानाकर्षण गर्दै व्यवस्थित डम्पिङ साइड…

आयल निगमको जग्गा अनियमितता गर्नेलाई कारबाही गर्न नसके मन्त्री छाड्छु
Politics

आयल निगमको जग्गा अनियमितता गर्नेलाई कारबाही गर्न नसके मन्त्री छाड्छु

 विराटनगर : वाणिज्य तथा आपूर्तिमन्त्री शिवकुमार मण्डलले आयल निगमको जग्गामा भएको अनियमितताको विषयमा दोषी देखिए कारबाहीको दायरामा जो कोहीलाई ल्याउने बताएका छन्। विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री मण्डलले आफ्नो पद छोड्नुपर्ने अवस्था आए पनि आफू पछि नहट्ने बताए। ‘कतिपय मानिसले दोषीलाई कारबाही गर्न खोजे कैयौं ठाउँबाट आउने फोन कल थाम्न सक्नुहुन्छ भन्ने प्रश्न…

एमालेभित्र चर्कियो टिकट किनबेच काण्ड अन्तरघातमा को को नेता मुछिए ?
Politics

एमालेभित्र चर्कियो टिकट किनबेच काण्ड अन्तरघातमा को को नेता मुछिए ?

उर्लाबारी । दुई चरणको स्थानीय चुनावमा कांग्रेसलाई पछि पारेर पहिलो दल बन्दा पनि एमालेभित्र चुनावलाई लिएर बिभिन्न असन्तुष्ट चुलिएका छन् । विशेषतः आन्तरिक कारणले कम्तीमा ४० स्थानीय तह गुमाउनुपरेको प्रारम्भिक रिपोर्टपछि एमालेमा खैलाबैला मच्चिएको हो । एमाले स्थायी कमिटी बैठकले तल्ला कमिटीहरूबाट चुनावी समीक्षा रिपोर्ट मागेको छ । दोलखा, बैतडीलगायतका केही जिल्लाबाट कारवाहीका खबर समेत…

पछिल्लो एघार वर्षमा ११ प्रधानमन्त्री, २ सय ८५ मन्त्री
Politics

पछिल्लो एघार वर्षमा ११ प्रधानमन्त्री, २ सय ८५ मन्त्री

पञ्चायतकालमा नेपाल प्रधानमन्त्री उत्पादन कारखाना जस्तै थियो। दरबारले प्रधानमन्त्रीका रूपमा कसैलाई टिप्ने र फ्याक्ने गरिरहन्थ्यो। दरबारको प्रत्यक्ष शासनकालमा सामान्यता सरकार स्थिर हुनुपर्ने हो। तर, त्यस्तो भएन। २०१७ सालदेखि २०४७ सालसम्मको ३० वर्ष लामो पञ्चायतकालमा १५ पटक प्रधानमन्त्री फेरिए। ‘लुते’ प्रधानमन्त्री काम गरेन भनेर फालिन्थे, ‘बलिया’ धेरै बलियो र प्रभावशाली होला भनेर फालिन्थे। २०४७ सालमा बहुदलीय…

प्रदेश र संसदको चुनाव एकै पटक गर्ने सरकारको प्रस्ताव
Politics

प्रदेश र संसदको चुनाव एकै पटक गर्ने सरकारको प्रस्ताव

आयोगले भन्योः एउटा मतपत्रमा दुई चुनाव गर्न सकिन्छ फाइल तस्वीर प्रधानमन्त्रीलाई भेट्न आयोगका पदाधिकारीहरु सिंहदरबार पुगेका थिए । भेटमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनादर्न शर्मा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए ।१२ साउन, काठमाडौं । सरकार र निर्वाचन आयोगबीच प्रदेश र संसदको चुनाव एउटै मितिमा गर्ने विकल्पबारे छलफल सुरु भएको छ ।…

Politics

विवादले राष्ट्रिय जनता पार्टीमा भाँडभैलो

विराटनगर । जिल्लामा पार्टीको नेतृत्व कसले गर्ने भन्ने विवादले राष्ट्रिय जनता पार्टीमा भाँडभैलो भएको छ । तत्कालीन मधेसी मोर्चामा रहेका ६ दल मिलेर बनेको राजपाले सबै पार्टीको अध्यक्ष रहने गरी अध्यक्ष मण्डल बनाउने र एक जनालाई संयोजक तोक्ने मोडल अपनाएको छ ।मोरङ जिल्ला कार्यसमितिको संयोजकमा राधे कामत र मोहमम्द कादिर दुवैले दाबी गरेका छन् ।…

उर्लाबारी नगर कार्यपालिकामा एमाले बलियो
Politics

उर्लाबारी नगर कार्यपालिकामा एमाले बलियो

उर्लाबारीःनेकपा एमालेले उर्लाबारी नगरपालिकाको कार्यपालिकामा बहुमत पाएको छ । शुक्रबार कार्यपालिकाको ८ सदस्य पदमा एमाले विजयी हुँदै बहुमत पाएको हो । एमालेको तर्फबाट दलित वा अल्पसंख्यक सदस्यमा कृष्णबहादुर बर्देवा, छबिलाल धिमाल र धनराज धिमाल २४÷२४ मत ल्याएर विजयी भए । सोही पदमा उठेका कांग्रेस तर्फबाट उमेश धिमाल, दिपक गहतराज (विश्वकर्मा) र पूर्णकुमार माझी २३÷२३ मत…

मन्त्रीको टुंगो, मन्त्रालय बाँकी
Politics

मन्त्रीको टुंगो, मन्त्रालय बाँकी

काठमाडौं – सत्तारुढ दल माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नामावली टुंग्याएको छ । कांग्रेससंग मन्त्रालयमा भागबन्डा हुनेबित्तिकै महेन्द्रबहादुर शाहीलाई उर्जा मन्त्रालय दिने भनिए पनि अन्य नेताको मन्त्रालय भने टुंग्याउन सकिएको छैन । ‘पार्टीले लगभग नाम टुंग्याएको भए पनि मन्त्रालय टुंगिन नसकेकाले जिम्मेवारी तोक्न सकिएको छैन’ नेता हरिबोल गजुरेलले भने – मन्त्रालय  टुंगिन…

1 2 3 4 18
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal