Politics

काँग्रेसद्वारा अन्तरघातीलाई कारवाहीको सिफारिस
Politics

काँग्रेसद्वारा अन्तरघातीलाई कारवाहीको सिफारिस

  उर्लाबारी:नेपाली काँग्रेस मोरङ क्षेत्र नं. १ ले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हितविपरित कार्य गर्ने तीन जनालाई कारबाहीको सिफारिस गरेको छ । उर्लाबारीमा सोमबार क्षेत्रीय सभापति खड्ग फागोको सभापतित्वमा बसेको पार्टी क्षेत्रीय समितिको बैठकले पार्टीका क्रियाशील सदस्यहरु उर्लाबारी–७ का भीमबहादुर राउत, रामप्रसाद सुबेदी तथा मिक्लाजुङका बिपिन खड्कालाई साधारण सदस्य…

उपसभामुखमा पोखरेल निर्विरोध
Politics

उपसभामुखमा पोखरेल निर्विरोध

विराटनगर/एक नम्बर प्रदेशको उपसभामुखमा माओवादी केन्द्रकी सांसद सरस्वती पोखरेल (शारदा) निर्विरोध भएकी छिन् । वाम गठबन्धनको तर्फबाट माओवादीको भागमा परेको उपसभामुखको मनोनयन दर्ताकालागि संसद सचिवालयले आज बिहान १० बजेदेखि ३ बजेसम्मका लागि समय तोकेको थियो । सो अवधिमा पोखरेलको मात्रै उम्मेदवारी परेको छ । सभामुखमा यसअघि नै सुनसरीका प्रदीपकुमार भण्डारी निर्वाचित भएका थिए । सभामुखमा…

प्रदेश १ को मुख्यमन्त्रीमा एमाले नेता शेरधन राई नियुक्त
Politics

प्रदेश १ को मुख्यमन्त्रीमा एमाले नेता शेरधन राई नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा एमाले नेता शेरधन राई नियुक्त भएका छन् । प्रदेश प्रमुख डा। गोविन्दबहादुर तुम्बाहाङले संविधानको धारा १६८ को उपधारा १ प्रावधान अनुरुप राईलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नियुक्ति पत्र हस्तान्तरण गर्दै प्रदेश प्रमुख तुम्बाहाङले राईलाई सफलताको शुभकामनासमेत दिए । मुख्यमन्त्रीको सपथ ग्रहण भने बिहीबार दिउँसो ३ बजे स्थानीय वीरेन्द्र सभागृहको…

प्रदेश एकमा माओवादी सरकारमा नजाने
Politics

प्रदेश एकमा माओवादी सरकारमा नजाने

ईटहरी / प्रदेश एकमा आज मुख्यमन्त्रिसहित केहि मन्त्रिले सपथ गर्ने कार्याक्रम रहेको भएपनि माओवादी केन्द्रसँग मन्त्रालय वाँडफाडमा सहमति जनजुटेपछि माओवादी सरकारमा सहभागी नहुने भएको हो । मुख्यमन्त्रि र सभामुख एमालेले पाएको प्रदेश एकमा उपसभामुख सहित मागेको मन्त्रालय पाउनुपर्ने अन्यथा सरकारमा सहभागि नहुने निर्णय भएको माओवादी स्रोतले जानकारी गराएको छ । प्रदेश एकमा ६ मन्त्रालय मध्ये माओवादीले…

जनताको चाहनाअनुसार वाम एकता हुन्छः कुशल
Flash News, Politics

जनताको चाहनाअनुसार वाम एकता हुन्छः कुशल

उर्लाबारी । एमाले र माओबादीबीच चाँडै नै पार्टी एकता हुने नेकपा माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रदेश सांसद कुशल लिम्बूले बताउनु भएको छ । मोरङको मिक्लाजुङमा नेकपा माओबादी केन्द्र मिक्लाजुङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । आम जनताको चाहनाअनुसार वाम एकता हुने उहाँको दाबी छ ।  जनयुद्धकै जगमा आमूल परिर्वतन भएको…

प्रदेश १ को एमाले संसदीय दल नेतामा शेरधन राई विजयी 
Politics

प्रदेश १ को एमाले संसदीय दल नेतामा शेरधन राई विजयी 

  इटहरी– एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई विजयी भएका छन् । भर्खरै सम्पन्न चुनावमा पार्टी सचिव भीम आचार्यलाई पराजित गर्दै राई संसदीय दलको नेतामा विजयी भएका हुन् । ५१ सदस्यीय एमाले संसदीय दलमा राईले २६ मत ल्याए भने आचार्यले २४ मत ल्याएका थिए । एक मत बदर भएको थियो । संसदीय दलको नेतामा…

उर्लाबारीमै ५९ जना उम्मेद्वार
Politics

उर्लाबारीमै ५९ जना उम्मेद्वार

  नवराज भट्टराई उर्लाबारी:आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक उम्मेद्वारको अन्तिम बन्दसूचीलाई हेर्दा राष्ट्रिय मुक्ति आन्दोलन पार्टी उर्लाबारी नगरबाटै सञ्चालित रहेको जस्तो भान हुन्छ । नहोस् पनि कसरी उक्त पार्टीबाट प्रतिनिधि सभाको समानुपातिक उम्मेद्वार रहेका ५२ जना मध्ये २९ र प्रदेश सभाको समानुपातिकमा १९…

जनताको भावना बुझेर काम गर्छुः उप्रेती
Politics

जनताको भावना बुझेर काम गर्छुः उप्रेती

सरोज बस्नेत उर्लाबारीःमोरङ क्षेत्र नं. २ मा परिचित नाम हो, गणेश उप्रेती ‘सुशील’ । नेकपा माओबादी केन्द्र मोरङका एक जुझारु, गतिशिल युवा नेताका रुपमा परिचय बनाएका उप्रेती मोरङ क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका छन् । एमाले र माओबादीबीच चुनावी तालमेल भएसँगै उनी सो क्षेत्रको साझा उम्मेद्वार बनेका हुन् । ०५३…

टिकट वितरणमा उपेक्षा गरेको भन्दै एमालेमा तीब्र असन्तुष्टी
Politics

टिकट वितरणमा उपेक्षा गरेको भन्दै एमालेमा तीब्र असन्तुष्टी

घनश्यामलाई टिकट दिन मानबहादुरलाई आउट गरेको आरोप मोरङको उर्लाबारीका एमाले नेता मानबहादुर श्रेष्ठले प्रतिनिधि सभाको उम्मेद्वारमा टिकट नपाउने पक्का भएपछि एमाले कार्यकर्ताहरुमा तीब्र असन्तुष्टि देखिएको छ । माओबादी केन्द्रका उम्मेद्वारमा प्रतिनिधि सभा र प्रदेश सभामा एमालेले पाउने चर्चा हुँदा उत्साहित बनेका एमाले कार्यकर्ता यतिबेला नेता श्रेष्ठलाई पार्टीले उपेक्षा गरेको भन्दै असन्तुष्ट बनेका हुन् । प्रदेश…

मोरङमा माओबादीले उम्मेद्वार छान्यो
Politics

मोरङमा माओबादीले उम्मेद्वार छान्यो

उर्लाबारी:नेकपा माओबादी केन्द्रले मोरङबाट प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेद्वार चयन गरेको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नं. ४ सावित्रीकुमार काफ्ले र क्षेत्र नं. ५ शिवकुमार मण्डललाई छानिएको छ । तयस्तै, प्रदेशसभातर्फ क्षेत्र नं. १ को क कुलप्रसाद साम्बा (कुशल लिम्बू), क्षेत्र नं. २ को क गणेश उप्रेति (शुशिल), क्षेत्र नं. ३ को क गिता…

1 2 3 18
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal