Photo News

Entertainment, Photo News, Sports

मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय पथरी गोल्डकपमा गीत गाउँदै गायिका आस्था राउत ।

तस्वीहरुरः विवेक हिङमाङ÷गोपाल काफले

‘होस्टेल रिटन्र्स’को शुभमुहूर्त
Entertainment, Photo News

‘होस्टेल रिटन्र्स’को शुभमुहूर्त

नेपाली चलचित्रमा सफल निर्माताको रुपमा उभिएका सुनिल रावलको तेश्रो प्रोजेक्ट ‘होस्टेल रिटन्र्स’को सोमवार शुभमुहूर्त गरिएको छ । दुर्गिश फिल्म्सको ब्यानरमा बन्ने यस चलचित्रको राजधानीस्थित कमलादीको गणेशथान मन्दिरमा शुभमुहूर्त गरिएको हो । ‘सायद’ र ‘होस्टेल’ जस्ता हिट सिनेमा बनाएका निर्माता रावल चर्चामा छन् । चलचित्रका निर्माता रावल र निर्देशक सुरज भुषालले संयुक्त रुपमा ‘होस्टेल रिटन्र्स’ लेखिएको…

Entertainment, Events, Photo News

‘ककटेल’ पूल पार्टीमा युवायुवतीको मस्ती

उर्लाबारी । डान्स पार्टीमा रमाउने युवा पुस्ताका लागि सोमबार साँझ निकै रोमाञ्चक रह्यो। आपसमा हात समातेर गोलो घेरामा सुरु भएको डान्स बिस्तारै छुट्टिदै जोडीहरूको अंकमालसम्म पुग्न थालेपछि रात अझ रंगीन बन्यो । वडा दसैँ २०७१को अवसर पारेर झापाको दमक–८ स्थित होटल वन्डरल्याण्ड परिसरमा ककटेल पूल पार्टीको आयोजना गरिएको थियो । पार्टीमा झापा, मोरङका युवायुवतीहरु मस्तसँग…

Education, Photo News, Society

भिजन फाउण्डेशन नेपालले सञ्चालनमा ल्याएको सार्वजनिक पुस्तकालय

तस्वीरहरुः विवेक हिङमाङ उर्लाबारीमा भिजन फाउण्डेशन नेपालले सञ्चालनमा ल्याएको सार्वजनिक पुस्तकालयको उद्घाटको एक झलक:

1 2 3 4 5 9
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal