Photo News

Photo News, Tourism

आन्तरिक पर्यटकको रोजाई बन्दै बेतिनी सिमसार

सरोज बस्नेत पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको उर्लाबारी–३, मंगलबारे चौकबाट करिब दुई किलोमिटर उत्तर चारकोशे जंगलभित्र अवस्थित रहेको छ, बेतिनी सीमसार । उर्लाबारी–२ स्थित बेतिनी सामुदायिक वनको हाताभित्र ३५ हेक्टरमा फैलिएको उक्त सीमसारलाई ब्यवस्थित पयर्टकीय स्थलमा रुपमा रुपान्तरण भइरहेको छ । उर्लाबारी नगरपालिकाले दोस्रो स्थापना दिवसको सन्दर्भमा नगरलाई ‘सीमसारयुक्त पर्यटकीय नगर’ घोषणा गरिएको थियो । सोही…

Photo News, Tourism

उर्लाबारीका तस्विरहरु

उर्लाबारीका तस्विरहरु, Some Beautiful Photos of Urlabari

Photo News, Society

यस्तो भयो उर्लाबारी जेसिजको १८औँ स्थापना दिवस

गोविन्द पोख्रेल,उर्लाबारी उर्लाबारी जेसिजले आप्mनो १८आँै स्थापना दिवस बीहिबार मनाएको छ । उर्लाबारी जेसिजका पूर्व अध्यक्ष एवं नेपाल जेसिजका पूर्व अध्यक्ष भोलेश्वर दुलाल, उर्लाबारी जेसिजका संस्थापक अध्यक्ष विष्णु ओली र वर्तमान अध्यक्ष पवन भट्टराईले संयुक्त रुपमा केक काटेर स्थापना दिवस कार्यक्रमको उद्घाटन गरे । उर्लाबारी जेसिजका संस्थापक अध्यक्ष विष्णु ओलीले संस्थाको स्थपनाका लागि गरिएका प्रयास…

  • Bodraj Khatiwada Speaking
Agriculture, Photo News

प्रथम च्याऊ तथा मह मेला प्रदर्शनी सम्पन्न

गोविन्द पोख्रेल प्रथम च्याऊ तथा मह मेला प्रदर्शनी–२०७२ सोमबार सम्पन्न भएको छ । उर्लाबारी ६ रामनगर चौक स्थित आयोजना गरिएको सो मेला च्याऊ तथा महको गुणस्तरीय उत्पादन खाद्य पोषणको प्रवद्र्धन भन्ने नाराका साथ आयोजना गरिएको उक्त प्रदर्शनीमा च्याऊ तथा महबाट उत्पादित विभिन्न खाद्य परिकारहरु राखिएको थियो । कृषि व्यवासय प्रवद्र्धन केन्द्रका योजना अधिकृत रविन्द्र सुवालले…

Photo News, Society

स्थानीयको मन जित्दै अस्थायी प्रहरी चौकी मंगलबारे

गोविन्द पोख्रेल,उर्लाबारी ‘‘आज भन्दा १५ वर्ष अघि मंगलबारमा क्षेत्रमा सधैँ लागू औषध दुव्र्यसनीहरुको विगविगी थियो । दैनिक जसो युवाहरुको भैm–झगडा हुने गथ्र्यो,दिउसैँ लुटपाटका घटनाहरु हुने गथ्र्यो । मानिसहरु डराएका देखिन्थे । उनीहरुलाई बजार जाँदा पनि डरले पीरोल्थ्यो ।’ उर्लाबारी–६ मंगलबारेका निवर्तमान वडा अध्यक्ष एवं स्थानीय समाजसेवी पारसमणि कुइँकेलले शुक्रबार विहान अस्थायी प्रहरी चौकी मंगलबारेमा रिर्पोटरसँगको…

भिजनद्वारा घिमिरे सम्मानीत
Photo News, Society

भिजनद्वारा घिमिरे सम्मानीत

भिजन फाउण्डेशन नेपालद्वरा सञ्चालीत उर्लाबारी सार्वजानिक पुस्तकालयलाई आर्थिक सहयोग गर्ने एक दातालाई सम्मान गरिएको छ । फाउण्डेशनले एक कार्यक्रमको आयोजना गर्दै उर्लाबारी–३का जीतबहादुर घिमिरेलाई सम्मान गरेको हो । पुस्तकालय स्थापनका लागि घिमिरेले नगद २५ हजार सहयोग गरेको फाउण्डेशनका अध्यक्ष राजु लामाले जानकारी दिए । कार्यक्रममा सञ्चार क्लब नेपाका अध्यक्ष घनश्याम भण्डारीले उर्लाबारी सार्वजनिक पुस्ताकालयले पुस्तकप्रेमीहरुको…

फागोद्वरा कम्बल वितरण
Photo News, Society

फागोद्वरा कम्बल वितरण

उर्लाबारी–२ का समाजसेवी मानबहादुर फागोले विपन्न समुदायकका ३५ जना मानिसहरुलाई कम्बल वितरण गर्नुभएको छ । सोमबार नारी जागरण केन्द्र उर्लाबारीको आयोजना तथा भिजन फाउण्डेशन नेपालको संयोजनमा एक कार्यक्रमको आयोजना गरी कम्बल वितरण गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेस मोरङ ९का क्षेत्रीय सभापति खड्ग फागो, उर्लाबारीमा क्रियाशील विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरु,नगर विकास समितिका अध्यक्ष…

Photo News, Tourism

दुर्गम रमितेखोलाको सुन्दर तस्विर

सुगम जिल्लाको दुर्गम गाँउ भनेर चिनिने रमिते खोला गाविसबाट देखिएको बक्राहा र मावा खोलाको बीचमा रहेको मधुमल्ला गाविस । तस्विरःगोविन्द पोखं्रेल

1 2 3 4 9
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal