Photo News

अब उर्लाबारीमै फुटसलको मञ्जा दिन पाइने (फोटो फिचरसहित)
Photo News, Sports

अब उर्लाबारीमै फुटसलको मञ्जा दिन पाइने (फोटो फिचरसहित)

उर्लाबारीका उर्जाशिल युवाहरुको नीजि लगानीबाट पहिलो पटक अन्तराष्ट्रिय मापदण्ड अनुसारको उर्लाबारी—४ मा  ‘फुटसल’ सन्चालनमा आएको छ । फुटसलको उर्लाबारीका मेयर खड्ग फागोले रिवन काटेर उद्घाटन गर्नुभयो । उद्घाटन पछि मन्तब्य दिदैं मेयर फागोले युवाहरुले सन्चालनमा ल्याएको फुटसलको सफलताको प्रशंसा समेत गर्नुभयो । उहाँले उर्लाबारी नगरपालिकाले उर्लाबरीको समग्र खेलकुद विकासका लागि २५ लाख बिनियोजन गरेको बताउदैं खेलक्षेत्रको…

नेशनल जियोग्राफिकले देखायो नेपालको सुन्दरता ( फोटोफिचर )
Photo News

नेशनल जियोग्राफिकले देखायो नेपालको सुन्दरता ( फोटोफिचर )

नेशनल जियोग्राफिले नेपालको विविधता झल्काउने तस्विर सार्वजनिक गरेको छ । भ्रमणको क्रममा विभिन्न विदेशी पर्यटक तथा फोटोग्राफरहरुले नेपालको प्राकृतिक विविधतालाई प्राथमिकता राख्दै सुन्दर तस्विरहरु नेशनल जियोग्राफिमार्फत सार्वजनिक गरेका छन् । ‘योर सुट  नेपाल ट्रेकिङ पिक्चर्स शिर्षक’मा छनोट भएका नेपालको सुन्दरता झल्काउने  तस्विरहरु यस्ता छन् ।

एनएमबी बैंकद्वारा जनप्रतिनिधिहरुलाई शुभकामना दियो
Photo News

एनएमबी बैंकद्वारा जनप्रतिनिधिहरुलाई शुभकामना दियो

एनएमबी बैंकले स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सोमबार बधाई तथा शुभकामना दिएको छ । उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागुलगायतलाई बैंकले सफलताको कामनासहित बधाई ज्ञापन गरेको हो । बैंकका क्षेत्रीय प्रबन्धक उत्सव घिमिरेको सभापतित्व एबं उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई ‘भरत’ को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम उर्लाबारी वडा नं. ३ का वडाध्यक्ष गञ्जबहादुर…

Photo News, Politics

उर्लाबारीमा माओबादीको उम्मेद्वारीको क्रममा देखिएको झलक

Photo News, Politics

उर्लाबारीमा एमालेको उम्मेद्वारीको क्रममा देखिएको झलक

Photo News, Politics

उर्लाबारीमा कांग्रेसको उम्मेद्वारीको क्रममा देखिएको झलक

उर्लाबारीकी शान मिस नेपाल निकितालाई गृह नगरमा भब्य सम्मान
Entertainment, Photo News, Society

उर्लाबारीकी शान मिस नेपाल निकितालाई गृह नगरमा भब्य सम्मान

मिस नेपाल २०१७ की बिजेता उर्लाबारी–६ निवासी २२ बर्षीया निकिता चाण्डकलाई गृह नगर उर्लाबारी बिभिन्न संघसंस्थाले सम्मान गरेका छन् । उर्लाबारी चोकमा निकिता चाण्डक जिताउ अभियान र मारवाडी युवा समाजले निकिताको सम्मानार्थ कार्यक्रमको आयोजना गरेको थियो । उनलाई उर्लाबारी जेसीज, मारवाडी सेवा समिति, हाम्रो साकोस ,मैथिली समाज उर्लाबारीलगायत संघसंस्थाले सम्मान गरेका थिए । सम्मान कार्यक्रमपछि…

Photo News, Politics

चुनाबी सरगर्मी

 उर्लाबारी– ७ मा नेपाली कांग्रेसका मेयर उम्मेद्वार खड्ग फागो, उपमेयर उम्मेदवार सीता कार्की, वडाध्यक्ष बीरबल थापा, खुल्ला सदस्य सन्तोष निरौला, छत्रबहादुर कार्की, महिला सदस्य सोभितमाया तामाङलगायत घरदैलो कार्यक्रमका झलकहरूः तस्बीरहरुः जीवन चिमरिया

Photo News, Society

मिस नेपाल निकिताको खुशी (११ तस्विरमा)

काठमाडौं – यस वर्षको मिस नेपाल (हिडन ट्रेजर) निकिता चन्दक भएकी छन् । शुक्रबार राति सम्पन्न प्रतियोगितामा सहभागी १८ जना प्रतिस्पर्धिलाई पछि पार्दै चन्दक मिस नेपाल २०१७ भएकी हुन् । उनलाई सन् २०१५ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिर्‍याइदिइन् । त्यसैगरी पहिलो रनरअपको उपाधि रोजिना श्रेष्ठ र दोस्रो रनरअपको उपाधि निति शाहले प्राप्त गरेकी…

1 2 3 9
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal