Models

Models

मोडलिङमा जुनुको रहर

झापाको काँकरभिट्टाकी १९ बर्षीया जुनु राई मोडलिङ क्षेत्रमा प्रवेश गर्ने सुरमा रहेकी छिन् । पाँच फिट एक इन्च अग्ली यी सुन्दरीको पत्रकार बनेरमा समाजमा उदाहरणीय काम गर्नु रहेछ । समाजको लागि केही गर्ने सोच छ–उनले भनिन् । प्लस टुको परिक्षा दिएर बसेकी यी सुन्दरी राम्रो म्यूजिक भिडियोबाट अफर आएको खण्डमा यस क्षेत्रमा पनि केही गर्ने…

Models

मलाई प्रेममा विश्वास लागदैंन : चाहाना सुब्बा

आकर्षक शरिर अनि सन्दरताले त्यत्तिकै भरीपूर्ण छिन्–झापाको दमककी २० बर्षिया चाहाना सुब्बा । ५ फिट ५ इन्च उचाई भएकी यी सुन्दरीले राजकुमार कार्कीको ‘छोरी ठुली भई’ बोलको गीतमा अभिनय गरिसकेकी छिन् । उनले मोडलिङलाई रहर मात्र नभई करियरकै रुपमा लिएकी छिन् । उनले भनिन्– समाजमा मोडलिङमा लाग्ने महिलाहरुलाई नकारात्मक रुपमा हेर्न गरिएको छ, त्यसलाई चिर्न…

Models

म अहिलेसम्म सिंगल छु : निका गुरुङ

झापाको दमककी १८ बर्षीया निका गुरुङ मोडलिङ क्षेत्रमा स्थापीत हुदैं चर्चित कलाकार बन्ने सोचमा रहेकी छिन् । पाँच फिट २ इन्च अग्ली यी सुन्दरी राम्रो म्यूजिक भिडियोबाट अफर आएको खण्डमा कलाकारिता क्षेत्रमा फड्को मार्ने सोचाईमा छिन् । पूर्वमा भएका मोडलिङसम्बन्धित बिभिन्न प्रतियोगितामा सहभागिता जनाईसकेकी उनी अवसरको खोजीमा रहेकी छिन् । सौन्दर्य प्रतियोगिता र मोडलिङलाई समाजले…

Models

मन मिले सेक्स विवाहअघि उपयुक्त: बिना श्रेष्ठ

गाँउ–गाँउमा मोडलिङ प्रतियोगिताहरु हुने होड चलिरहेको छ । त्यस्ता प्रतियोगिताले मोडलिङमा आउन चाहने युवायुवतीलाई उर्जा दिईरहेको छ । यसैक्रममा मोरङको उर्लाबारीमा सञ्चालित मिस्टर एण्ड मिस उर्लाबारीले पनि मोडलिङमा उदाउन चाहनेहरुको लागि प्लेट फर्मको रुपमा दिएपछि झण्डै दुई दर्जन युवायुवती मोडलिङ क्षेत्रमा करियर र रहरका रुपमा जम्ने सुरमा देखिएका छन् । मोडलिङ क्षेत्रमा दुई बर्षदेखी सर्घषरत्त…

Entertainment, Models

मोडलिङमा सिताको रहर

मोरङ मधुमल्लाकी १८ बर्षीया सिता भण्डारी मोडलिङ क्षेत्रमा जम्ने सुरमा छिन् । स्थानीय मनोहर जनता उच्च माबिमा प्लस टु मा अध्ययरत्त सिताको मोडलिङ क्षेत्रमा जम्ने सानै देखीको इच्छा थियो रे । नृत्य गर्न सिपालु ५ फिट ४ इन्च अग्ली सिताले पूर्वमा भएका विभिन्न मोडलिङ तथा नृत्य प्रतियोगितामा सहभागिता जनाईसकेकी छिन् । मोडलिङलाई करियरको रुपमा लिएको…

Entertainment, Models

प्रतिभा छ भने कुनै सम्झौता

काठमाण्डौंकी स्वस्तिका राजभण्डारी कोरियोग्राफर तथा कलाकारिता क्षेत्रमा जम्दै गएकी छिन् । वीवीएस सम्मको पढाई पूरा गरिसकेकी छिन् । सन् २००८ मा नेपाल जेसीजले आयोजना गरेको मिस टिनमा पहिलो पटक सहभागिता जनाएपछि उनलाई मोडलिङ क्षेत्रबाट पछाडी फर्केर हेर्नु परेको छैन् । उनले भिजे प्रभा अमात्य र प्रसान्त ताम्राकारसँग कोरियोग्राफरको प्रशिक्षण लिएपछि उनी बेटर ग्यालेक्सीमा आवद्ध भएर…

Models

मोडलिङमा अवसर खोज्दै अनिता

मिस लिम्बुमा मिस फोटोजेनिक भएकी मोरङको उर्लाबारी–४ की १९ बर्षिया अनिता लिम्बु मोडलिङ क्षेत्रमा अवसरको खोजीमा रहेकी छिन् । ५ फिट २ इन्च अग्ली अनिताले ग्ल्यामस नेपालमा सह–कोरियोगाफ्रीको रुपमा रहेकी छिन् । सानैदेखी कलाकारिता क्षेत्रमा लाग्ने अठोट गरेकी अनिता अव राम्रो म्यूजिक भिडियोबाट अफर आए कलाकारितासँगै पढाईलाई अघि बढाउने सोचमा रहेकी छिन् । म्यूजिक भिडियोबाट…

Models

मोडलिङ जम्ने सुरमा मधुमल्लाकी नबिना भण्डारी

मोरङको मधुमल्लाकी १९ बर्षिया नबिना भण्डारी मोडलिङमा जम्ने सुरमा रहेकी छिन् । पाँच फिट दुई इन्च हाईट भएकी नबिना मोरङको उर्लाबारीमा रहेको मोरङ मोडल कलेजमा बीबीएस प्रथम वर्षमा अध्ययरत रहेकी छिन् । सानै उमेरदेखी कलाकारिता क्षेत्रमा आकर्षित भएको उनले बताइन् । नृत्यमा पोख्त रहेकी नबिना मोडलिङलाई ब्यक्तित्व बिकासको अभिन्न अंग ठान्छिन् । धेरैले प्रेम प्रस्ताप…

Models

Chadni Limbu

Prakash Ghising, 8′th of Oct,2012 Undoubtedly, Chadni Limbu from Urlabari-6,Mangalbare is now not a unfamiliar face on the platform of modelling. A self confidence,self inspired and a keen interest herself created an identity in the field of modelling since one year.She is certainly pretty,smart and friendly which place her awfully comfort in this field .Her ravishing…

1 2 3
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal