Models

Models

बिना श्रेष्ठ

मोडलः बिना श्रेष्ठ हाईटः पाँच फिट ६ इन्च उमेरः २२ बर्ष रुचीः मोडलिङ तस्बीरः बिबेक हिङमाङ मेकअप ः बिजय धिमाल ड्रेसः सनम धिमाल (फेशन हाउस)

Models

तृष्णा रेग्मी

मोडलः तृष्णा रेग्मी हाईटः पाँच फिट ३ इन्च उमेरः २३ बर्ष रुचीः मोडलिङ, आरजे तस्बीरः बिबेक हिङमाङ

Models

चर्चित मोडल हरिशा बाँनिया

Models

मोडल सगुन शाही

मोडल सगुन शाही बर्षः २२ तस्वीरः अनलाइन खबर रुचीः मोडलिङ

Entertainment, Models

कलाकारितामा जम्दै बिजय

झापाको विर्तामोडका २५ बर्षिय बिजय कुमार गुप्ता कलाकारिता क्षेत्रमा जम्दै गएका छन् । पुर्वका एक दर्जनबढि फेसन सो तथा म्यूजिक भिडियोमा अभिनय गरिसकेका गुप्ता कलाकारिता क्षेत्रमा जम्दै गएका हुन् । झट्ट हर्दा भिलेन जस्तो देखिएपनि गुप्ता जुनैसुकै बिधामा पनि उत्तिकै पोख्त छन् । नायक जिवन लुईटेलको अभिनयबाट प्रभावित भएका गुप्ताको लक्ष्य चर्चित कलाकार बन्नु रहेको…

Models

मोडलिङ क्षेत्रमा भबिष्यको खोजीमा मौसमी

मोडलिङमा मौसमीको रहर news by saroj photo by bibek मोरङ पथरीकी १९ बर्षिया लिम्बु मोडलिङ क्षेत्रमा भबिष्यको खोजीमा रहेकी छिन् । पाँच फिट १ इन्च अग्ली मौसमी अवसर पाएको खण्डमा कलाकारिता क्षेत्रमा जम्ने सुरमा रहेकी छन् ‘भविष्यमा सफल कलाकार बन्ने सोचाई छ’–उनले भनिन् । उनले मोडलिङलाई प्रतिभा प्रस्फुटनको माध्यमको रुपमा लिएको बताइन् । मौसमी फुर्सदको…

Models

मोडलिङमा प्रजिताको रहर

झापा दमककी १९ बर्Èीया प्रजिता काफ्ले मिस उर्लाबारीकी सेकेन्ड रनअरप हुन् । पा“च फिट छ इन्च अग्ली प्रजिता भविष्यमा सफल मोडल बन्ने सोचाईमा छिन् । मिस उर्लाबारीमा पहिलो पटक सहभागिता जनाउ“दै फोटोजेनिक र सेकेन्ड रनरअप भएका प्रजिता मोडलिङलाई प्रतिभा प्रस्फुटनको माध्यमको रुपमा लिन्छिन् । विविएस प्रथम बर्षमा अध्ययरत प्रजिता फुर्सदको समयमा फेसवुकमा साथीहरुस“ग च्याट गर्ने,…

Models

अहिले सम्म ब्वाईफेन्ड छैन :पवना श्रेष्ठ

मिलेको जिउडाल र सुन्दरताले भरिपूर्ण छिन्–झापाको बिर्तामोडकी १६ बर्षीया पवना श्रेष्ठ । प्लस टु मा अध्ययरत रहेकी पवना मोडलिङ क्षेत्रमा भविष्यको खोजीमा रहेकी छिन् । समाजसेवा, एयर होस्टेज तथा मोडलिङ क्षेत्रमा केही गर्ने सोच राखेकी पवनाको व्वाईफेन्ड भने छैन् रे । धेरैले प्रेम प्रस्ताव राखेपनि आफुले कसैलाई स्वीकार नगरेको उनले बताइन् । पाँच फिट छ…

Entertainment, Models, Photo News

Miss princess Nepal contestants

Organized by Glamours Nepal.com Photo by Dheeraj

1 2 3
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal