Models

मोडलिङमा सोनुको रहर
Models

मोडलिङमा सोनुको रहर

झापाको गोलधाप–४ हल्दिबारीकी २० बर्षीया सोनु भुजेल मोडलिङ क्षेत्रमा भबिष्य खोज्दै छिन् । मिस राजधानीको टप पाँचभित्र परेकी सोनु यतिबेला मोडलिङमा सक्रिय छिन् । पूर्वका फेशन शोलगायतमा उनी ब्यस्त रहेकी छिन् । पाँच फिट पाँच इन्च अग्ली सोनु नृत्यमा विशेष रुची राख्छिन् । मोडलिङ क्षेत्रलाई अझै समाजले नकारात्मक रुपमा हेर्ने गरेको उनको अनुभव छ ।…

मोडलिङमा स्थापित हुने एलिनाको लक्ष्य
Models

मोडलिङमा स्थापित हुने एलिनाको लक्ष्य

इटहरी ५ की १८ वर्षिया एलिना कार्की मिस कलेज हुँदै मोडलिङ क्षेत्रमा उदाउँदै गरेकी युवती हुन् । पिस जोन उच्च मावीमा कक्षा ११ मा अध्यनरत कार्की ५ फिट ५ ईन्च अग्ली छन् । मिस कलेजमा मिस क्याटवाक र मिस प्रेजेन्टर बनेकी उनले भविष्यमा राम्रो मोडल बनेर मोडलिङ क्षेत्रमा सकृय रहने उद्देश्य बोकेकी छन् । उनै…

मोडलिङमा सोनु
Entertainment, Models

मोडलिङमा सोनु

उर्लाबारीकी २२ बर्षीया सोनु भट्टराई मोडलिङ क्षेत्रमा भबिष्य खोज्दै छिन् । उनले गायक चन्दन प्रजापतिको ‘सकिन मायालाई पाउन’ लगायत आधा दर्जन म्यूजिक भिडियोमा अभिनय गरेकी छन् । पेशाले नर्स सोनु मोडलिङ क्षेत्रमा पनि स्थापित हुने सोचाईमा छिन् । ‘पछिल्लो समयमा धेरै म्यूजिक भिडियोबाट अफर आइरहेको छ’ उनले भनिन्–‘आफूलाई फिट हुने म्यूजिक भिडियो मात्र खेल्छु ।’…

Interview, Models

ग्ल्यामर गर्न सक्छु भल्गर गर्न सक्दिन – शवनम राई

नेपाली चलचित्र उद्योगमा चर्चित कलाकार बन्ने सपना बोकेर सर्घषरत मोडल हुन् –‘शवनम राई’ । हेटौंडा घर भएकी राईले डान्सबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हुन् । शवनमले टेलिफिल्म, म्युजिक भिडियो लगायतमा अभिनय गरेकी छिन् । हट र ग्लामरस लुक भएकी मोडल राईसँग गरिएको कुराकानी ः ………………………………………………………………….. अहिले के मा ब्यस्त हुनुहुन्छ ? –मोडलिङ गर्दै छु । म…

Models

मोडलिङ मोहमा जुलन

सानैदेखि मोडलिङमा रुचि भएका मोरङ, उर्लाबारीका २१ बर्षीय जुलन पोद्दार आफ्नो भविष्यको खोजीमा छन् । मोललिङ सम्बन्धित प्रशिक्षण लिएर सफल मोडल बन्ने लक्ष्य रहेको उनले सुनाए । नाटक लगायतमा अभिनय गरिसकेका पोद्दार प्लस टुमा अध्ययरत रहेका छन् । राम्रो जीउडाल भएका पोद्दार ५ फिट ४ इन्च अग्ला छन् । भविष्यमा चर्चित मोडल बनेर छाउने लक्ष्यमा…

Models

गायिका शालुको हट अवतार

पछिल्लो समय सेलिब्रेटीहरु नाङ्गीने क्रम बढिरहेको छ । नाङ्गीएका तस्बिर सार्वजनिक भए लगत्तै कति सेलिब्रेटीहरु विवादमा मुछिएका छन् भने कति चर्चामा छन् । त्यस्तै हट सेलिब्रेटीहरुको विचमा गायिका सालु गौतमले पनि आफ्नो हट अवतार फेशबुक मार्फत प्रदर्शन गरेकी छिन् । सस्तो लोकप्रियताका लागि उत्तेजित गेटअपमा तस्विर खिचाएकी सालुको शरीरको माथिल्लो भाग नाङ्गो देखिएको छ ।…

Models

हट मोडल सगुनको चर्चित नायिका बन्ने लक्ष्य

सगुन शाहीको नाम सुन्नै बित्तिकै जोकोहीले हट मोडलको रुपमा बुझ्ने गरेका छन् । चलचित्र ‘ढुवानी’ मा काम गरेपछि उनले निरन्तर रुपमा म्यूजिक भिडियोमा काम पाइरहेकी छिन् । मोडल शाहीले फिल्ममा भन्दा पनि लोक र आधुनिक गीतको मोडलिङमा देखिएको छ । थुप्रै लोकगीतमा काम गरिसकेकी सगुन मोडलिङसँगै फिल्ममा जम्ने चाहना राख्छिा् । तर उनले सोचेजस्तो भएको…

  • bobby-thapa
Models

बबी थापा

बबी थापा काठमाडौं तस्वीरm सुरज÷युवराज

  • mamta-gurung
Models

ममता गुरुङ

मोडलः ममता गुरुङ झापा दमक तस्वीरः विवेक हिङमाङ

  • prajita-kafle
Models

प्रजिता काफ्ले

मोडल प्रजिता काफ्ले तस्वीरः विवेक हिङमाङ

1 2 3
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal