Interview

जेठभित्रै उर्लाबारीमा पुस्तकालय संचालनमा ल्याउँछौं–लामा
Interview

जेठभित्रै उर्लाबारीमा पुस्तकालय संचालनमा ल्याउँछौं–लामा

मोरङको उर्लाबारीमा आधुनिक पुस्तकालय जेठ महिनाभित्रै सञ्चालन गर्ने तयारी भैरहेको छ । सामाजिक कार्यमा अग्रसर भिजन फाउण्डेसनले पाठकहरुको भावनालाई मध्यनजर गरेर पुस्तकालय सञ्चालनमा ल्याउन लागेको हो । पूर्वी मोरङकै मुख्य ब्यापारिक क्षेत्रका रुपमा विकसित उर्लाबारीमा पुस्तकालयको अभाव खड्किएको कारण स्थानीय युवाहरु त्यसको तयारीमा कम्मर कसेर लागि परेका छन् । उर्लाबारीको पहिलो भानु पुस्तकालय बन्द अवस्थामा…

मलाई रेखा थापा जस्तो देखिएको कारण स्थान दिनुभएको भन्नेमा म विश्वास गर्दिन -नायिका पोखरेल
Interview

मलाई रेखा थापा जस्तो देखिएको कारण स्थान दिनुभएको भन्नेमा म विश्वास गर्दिन -नायिका पोखरेल

छविराज प्रोड्क्सन हाउसमा निमार्ण भएको चलचित्र लज्जाबाट डेब्यू गरेकी नायिका शिल्पा पोखरेलले १ सय ५० भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गर्न भइसकेकी छिन् । सफल निर्देशक नवल नेपालद्वारा निर्देशित पछिल्लो चलचित्र लज्जामा चर्चित नायक आर्यन सिग्देलसँग उनी नायिकाको भूमिकामा देखिंदै छिन् । झट्ट उनको लुक्स् रेखा थापा जस्तो देखिने भएतापनि आफुलाई अहिल्यै उनको स्थान र…

सबैको सहयोगले म अध्यक्ष भए–शाक्य
Economy, Interview

सबैको सहयोगले म अध्यक्ष भए–शाक्य

२०४२ सालदेखी उर्लाबारीमा शाक्य रेडिमेट कपडा ब्यवसाय सञ्चालन गर्दै आएका उर्लाबारी–४ का धर्मराज शाक्य लामो समयपछि उर्लाबारी उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार शाक्यले एमाओबादी र कांग्रेस गठबन्धनका ज्ञानेन्द्र ओलीलाई ९५ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित अध्यक्ष शाक्यसँग भावी योजना र ब्यापारीका समस्याका बारेमा गरेको सारसंक्षेप कुराकानी…

संगितिक क्षेत्रबाट पनि बाँच्ने आधार तयार बनेको छ ः लिम्बु
Entertainment, Interview

संगितिक क्षेत्रबाट पनि बाँच्ने आधार तयार बनेको छ ः लिम्बु

पूर्वेली नवगायक रुकमान लिम्बुले आफ्नो पहिलो गीती एल्बम ‘सन्धि’ स्रोता माँझ ल्याएर चर्चामा रहेका छन । थिङ्लाबु—८ ताप्लेजुङका गायक लिम्बुको सन्धि एल्बममा आठ ओटा गीतहरु रहेका छन । सांगिति क्षेत्रमा स्थापीत हुने क्रममा रहेका लिम्बुले १ बर्ष अघिबाट रुवुसा क्रेटिभ बोर्भस नामक आफ्नै कम्पनी समेत स्थापना सकेका छन । बिगत ६ बर्षदेखी निरन्तर सांगितिक क्षेत्रमा…

म संगित छोड्न सँक्दिनः समिर
Interview

म संगित छोड्न सँक्दिनः समिर

मोनालिसा एल्बमको प्रिय तिमिले माया मार्यौं नि बोलको गितबाट चर्चामा आएका पूर्वेली गायक समिर बिक दोस्रो एल्बमको तयारीमा रहेका छन् । उनले आगामी तीन महिना भित्र मोनालिसा–२ एल्बम ल्याउन लागेका हुन् । इमेज अर्वाडबाट नवगायकको अवार्ड हात पारेका समिर पछिल्लो समयमा सांगितिक क्षेत्रमा ब्यस्त रहेका छन् । शांस्त्रीय संगितमा चार बर्षिय कोष सम्पन्न गरिसकेका समिर…

1 2 3 4
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal