Interview

Interview, Models

ग्ल्यामर गर्न सक्छु भल्गर गर्न सक्दिन – शवनम राई

नेपाली चलचित्र उद्योगमा चर्चित कलाकार बन्ने सपना बोकेर सर्घषरत मोडल हुन् –‘शवनम राई’ । हेटौंडा घर भएकी राईले डान्सबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हुन् । शवनमले टेलिफिल्म, म्युजिक भिडियो लगायतमा अभिनय गरेकी छिन् । हट र ग्लामरस लुक भएकी मोडल राईसँग गरिएको कुराकानी ः ………………………………………………………………….. अहिले के मा ब्यस्त हुनुहुन्छ ? –मोडलिङ गर्दै छु । म…

स्वार्थमा लाग्ने प्रयास भयो भने समाजसेवामा सफलता प्राप्त गर्न गाह्रो छ
Interview

स्वार्थमा लाग्ने प्रयास भयो भने समाजसेवामा सफलता प्राप्त गर्न गाह्रो छ

पद्मनारायण चौधरी पूर्वी नेपालबासीका लागि परिचित नाम हो। लहानको सगरमाथा चौधरी आँखा अस्पताल स्थापनाका लागि १४ विघा जग्गा दान गरेका चौधरी र उनका परिवारले सामाजिक क्षेत्रमा योगदान पुर्‍याएको छ। आँखा उपचारजस्तो पुण्यकाममा योगदान गरेको कदरस्वरूप नेपाल नेत्र ज्योति संघले चौधरीलाई सम्मान गरिसकेको छ। नेपाल नेत्र ज्योति संघको केन्द्रीय सदस्य तथा सिरहा अध्यक्ष चौधरी विराटनगर आँखा…

‘ग्ल्यामर बिना चलचित्र चल्दैन’
Entertainment, Interview

‘ग्ल्यामर बिना चलचित्र चल्दैन’

नेपाली चलचित्र उद्योगमा सधैं चर्चामा आइरहने नायिका तथा निर्मात्री हुन्–शुभेच्छा थापा । माछाले वक्ष्यस्थल छोपेर फोटो सुटु गरेर होस् वा निर्देशकसँगको विवादको कारण उनी चर्चामा आउने गरेकी छिन् । ‘को हुँ म’ र ‘मिस नेपाल’ चलचित्र निर्माण गरिसकेकी थापाले तीन दर्जन नेपाली चलचित्रमा अभिनय गरिसकेकी छिन् । समय अनुसार फिल्म क्षेत्र परिर्वतन हुन आवश्यक रहेको…

म कुनै गुटको मान्छे होइन
Interview

म कुनै गुटको मान्छे होइन

उसैपनि नेपाली कांगे्रसमा अन्तरकलह नौलो होइन । दोस्रो संविधानसभाको चुनाव सकिएको दश महिना पुगिसक्दा पनि कांग्रेसभित्रको अन्तरसंघर्ष सतहमै प्रकट भएको छ । मोरङ क्षेत्र नं. ९ का निर्वाचित सभासद् डिगबहादुर लिम्बू र सो क्षेत्रका कांग्रेस सभापति खड्ग फागोबीचको अन्तरद्वन्द्वले स्थानीय कांग्रेसजनहरू यतिबेला ‘कुहिरोको काग’झै बनेका छन् । यद्यपि पार्टीभित्रको असन्तुष्टिका बारेमा सभापति फागो भने सन्तुलित…

‘अंग प्रदर्शन गरेर चर्चामा आउनु छैन’
Interview

‘अंग प्रदर्शन गरेर चर्चामा आउनु छैन’

‘हमेशा’, ‘मधुमास’ लगायत करिब एक दर्जन चलचित्रमा स–साना भूमिका निर्वाह गरेकी मधुमल्ला मोरङकी २१ बर्षीया नमिता खड्का म्यूजिक भिडियोमा ब्यस्त रहेकी छिन् । सानैदेखि कलाकारिता क्षेत्रमा स्थापित हुने सपना देखेर विगत तीन बर्षदेखि यस क्षेत्रमा क्रियाशिल नमिता यतिबेला म्युजिक भिडियोहरुमा निकै व्यस्त देखिएकी छिन् । चलचित्रमा अनुबन्धित हुनुप¥योे भन्ने त थुप्रै निर्देशकहरुबाट अफर आउँछ, नमिता…

कथा अनुसार मैले फिल्म निर्देशन गर्ने हो
Entertainment, Interview

कथा अनुसार मैले फिल्म निर्देशन गर्ने हो

नेपाली चलचित्र उद्योगमा अहिलेका चर्चित तथा युवा फिल्म निर्देशक राजु गिरी नायिकालाई नङ्ग्याउन सिपालु मानिन्छन् । निर्देशक गिरी, नायिका र स्क्यान्डल एक अर्काका परिपूरक जस्तै बनेको छ । कामले भन्दा पनि नायिका विवादले निर्देशक गिरी समय समयमा चर्चामा आईरहेका छन् । सिनेमा ‘बिन्दास’ मा नायिका सुष्मा कार्कीलाई भरपुर नङ्ग्याउन थोर बहुत भए पनि सफलताको स्वाद…

‘यो मन त मेरो नेपाली हो ’
Interview

‘यो मन त मेरो नेपाली हो ’

बुवा जयप्रसाद र आमा गंगामाया चेम्जोङको कान्छा छोरोको रुपमा जन्म लिनुभएका उर्लाबारी–४ का कृष्ण चेम्जोङ(४६) का २०५२ सालदेखि हङकङ बस्दै आउनु भएको छ । परिवारको साथमा हङकङमा बस्दै आएपनि आफ्नो गाउँको मायाले उहाँलाई छोडेन । उहाँ हङकङ उर्लाबारी परिवारको अध्यक्ष भएर उर्लाबारीको सामाजिक कार्यमा उत्तिकै सक्रिय रुपमा क्रियाशिल रहनु भएको छ । यसैक्रममा जन्मथलो उर्लाबारी…

१५ बर्षको उमेरमा नै सेक्स भयो :मोडल नैनाश्री राना
Interview

१५ बर्षको उमेरमा नै सेक्स भयो :मोडल नैनाश्री राना

पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गर्ने धेरै नयाँ मोडलहरु आफ्नो करियर बनाउन यसक्षेत्रमा लागेका धेरै भेटिन्छन् । तर करियरको लागि यसक्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएपनि यसक्षेत्रमा भविष्य छैन भन्दै मोडलिङ् क्षेत्रको सपना पनि देख्न छाडिसकेका छन् धेरैले । तर यति बेला मोडलिङ क्षेत्र छोड्नेको संख्या भन्दा पनि भित्रिनेको संख्या बढ्दै गएको छ…

Entertainment, Interview

कहिलेकाँही ठोक्कीन आउँछन र गाली खाएर जान्छन

मोरङको उर्लाबारीमा जन्मिएकी योजना पुरीले गायनमार्फत आफ्नो करियर प्रारम्भ गरे पनि यतिबेला उनी रेडियो जक्की (आरजे) का रूपमा स्थापित छिन्। २०६२ सालमा गायिका तारा लिम्बुसँग मिलेर “न्यू वे” एल्बममार्फत सांगीतिक क्षेत्रमा गायिकाका रूपमा उदाएकी योजनाले यो अवधीमा थुप्रै गीत गाइन् । गीतबाट सफलता पाइरहेका बेला उनले काठमाडौंका केही एफएममार्फत आफूलाई आरजेका रूपमा स्थापित गरेकी छिन्…

जून अहिले सम्झदा पनि रमाईलो लाग्छ : नायिका गुरुङ
Interview

जून अहिले सम्झदा पनि रमाईलो लाग्छ : नायिका गुरुङ

बैशाख १२ गतेबाट देशव्यापी रुपमा प्रदशर्नमा आएको चलचित्र नोभेम्बर रेन मार्फत नेपाली रजतपटमा डेव्यू गरेकी नायीका छोल्ठीम गुरुङ पछिल्लो समय चर्चाको शिखरमा छिन् । चलचित्रमा उनले निर्वाह गरेको चनचल्ले धराने लभर गर्लको भूमीकालाईृ दर्शक विन्द्रले अत्याधिक मात्रामा रुचाइृको पाईन्छ । पहिलो चलचित्रमै मुख्य कलाकारको भूमीका निर्वाह गरेकी उनी आगामी दिनमा भने सम्भर्वत अन्य कुनै चलचित्र…

1 2 3 4
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal