Interview

‘जनताको हितमा काम गर्नेछु’  मिलन दाहाल
Interview, Politics

‘जनताको हितमा काम गर्नेछु’ मिलन दाहाल

 उर्लाबारी क्षेत्रमा परिचित नाम हो, मिलन दाहाल । साविक उर्लाबारी–१ हाल उर्लाबारी–४ निवासी दाहाल स्थानीय तहको यही जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेद्वार बनेका छन् । नेकपा माओबादी केन्द्रको तर्फबाट वडा नं. ४ को वडाध्यक्षका उम्मेद्वार बनेका दाहाल वाइसीएल नेपालका मोरङ क्षेत्र नं. ९ का संयोजक हुन् । वाइसीएलका जिल्ला सदस्य समेत…

उर्लाबारीमा राप्रपाको झण्डा गाड्छु -विनोदप्रसाद पोख्रेल
Interview, Politics

उर्लाबारीमा राप्रपाको झण्डा गाड्छु -विनोदप्रसाद पोख्रेल

May 24, 2017 यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारीमा राजनीतिक दलहरु जुट्न थालेका छन् । पहिलो चरणको निर्वाचनमा अपेक्षाकृत नतिजा ल्याउन नसकेको राप्रपाले दोस्रो चरणको निर्वाचनमा नतिजा सुधार गर्ने रणनीतिमा छ । यसैक्रममा उर्लाबारी नगरपालिकाको मेयरमा राप्रपाले विनोदप्रसाद पोख्रेललाई उम्मेद्वार घोषणा गर्दै पार्टी चुनावी अभियानमा होमिएको छ । स्पष्ट बक्ताको रुपमा छबी…

जनताको चाहना, जनताको समस्यालाई यथार्थ ढंगले हल गर्छु- लिम्बु
Interview, Politics

जनताको चाहना, जनताको समस्यालाई यथार्थ ढंगले हल गर्छु- लिम्बु

मोरङको साविकका पथरी–शनिश्चरे नगरपालिका र हसन्दह गाविस मिलाएर बनेको पथरी–शनिश्चरे नगरपालिकामा जहरमान लिम्बू अपरिचित नाम हैन । २००६ साल फागुनमा ताप्लेजुङमा जन्मिएका लिम्बू २०३१ सालदेखि सो क्षेत्रका सामाजिक र राजनीतिक गतिबिधिमा सक्रिय हुनुहुन्छ । सो क्षेत्रको किसान आन्दोलन र सुकुम्बासी आन्दोलनका अग्रणी लिम्बूलाई नेकपा माओवादी केन्द्रले नगरपालिकाको मेयरको उम्मेदवार बनाएको छ । २०३९ सालमा शनिश्चरे…

मदन प्रतिष्ठानलाई एमालेको गुठि भन्नेहरु ‘बेवकूफ’ हुन्
Interview

मदन प्रतिष्ठानलाई एमालेको गुठि भन्नेहरु ‘बेवकूफ’ हुन्

निरज थापा  मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । देशकै उत्कृष्ट एनजीको रुपमा चर्चित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारी–६ मंगलबारेमा अवस्थित छ । प्रतिष्ठानमा कार्यकारी अधिकृत भएर आएका थापा यही फागुन २० गते तीन वर्ष हुदैछ । उनको कार्यकालमा प्रतिष्ठानले गरेका कार्यहरु तथा गतिविधिहरु बारे थापासँग गरिएको संवादका अंशहरु…. दिनचर्या कसरी बिताउनुहुदैछ…

उर्लाबारी सार्वजानिक पुस्ताकालयको सहयोगार्थ कार्यक्रमको आयोजना गरिएको हो
Interview

उर्लाबारी सार्वजानिक पुस्ताकालयको सहयोगार्थ कार्यक्रमको आयोजना गरिएको हो

आगमी फागुन २४ गते उर्लाबारी स्थित भिजन फाउण्डेशन नेपालले महाशिरात्रीको अवसर पारेर सांस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गराउनका लागि फाउण्डेशनले सबै तयारी गरिरहेको छ । कार्यक्रम आयोजक समितिकी संयोजक एवं भिजन फाउण्डेशन नेपालकी कार्यसमिति सदस्य बानु सुब्बासग मेरो उर्लाबारी डटकमसग गरिएका एक जम्काभेट… सांस्कृति कार्यक्रमको आयोजना गर्नुको कारण के हो ?…

नेपालको विद्यार्थी राजनीति बाबुराम भट्टराईको नयाँ शक्ति विद्यार्थी संगठनले गर्छ
Interview, Politics

नेपालको विद्यार्थी राजनीति बाबुराम भट्टराईको नयाँ शक्ति विद्यार्थी संगठनले गर्छ

विकास भण्डारी, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको सदस्य हुन् । हाल उहाँ नयाँ शक्ति निटक विद्यार्थी संगठनको दमक क्याम्पस इन्चार्ज पदमा आसिन छन् । विद्यार्थी राजनीति गरिरहेका विकाससँग गरिएका संवादका केही अंशहरु… दिनचर्या कसरी बिताउनुहुदैछ ? यतिबेला संगठन निर्माण तथा प्रचारप्रसारका लागि हामी दौडधूप गरिरहेका छौँ । यसका अलवा विभिन्न क्याम्पसहरुमा कमिटी गन गर्ने…

महिलाको राजनीतिमा पुरुषको हस्तक्षेप मान्य हुने छैन  !
Interview, Politics

महिलाको राजनीतिमा पुरुषको हस्तक्षेप मान्य हुने छैन !

बानु सुब्बा नेपाल महिला संघ उर्लाबारी नगर सचिव हुनुहुन्छ । नजिकदै गरेको नेपलाी कांग्रेसको १३आँै महाधिवेशनमा उर्लाबारी–७ बाट सुब्बाले क्षेत्रीय प्रतिनिधि पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ । महिला संघका अलवा कुरिती अन्त्य समाज उर्लाबारीका सचिव सुब्बा नेपाली कांग्रेसमा विगत दुई दशकदेखि सक्रिय रुपमा लाग्नुभएको छ । महाधिवेशन सेरोफेरोको बारेमा सुब्बासँग गरिएको एक जम्काभेटः दिनचर्या…

चुनाव हुनु भन्दा अगाडि प्रतिबद्धता–पत्र लिएर भोट माग्ने अनि जितेपछि ‘सिन्को नभाच्ने’ ?
Interview

चुनाव हुनु भन्दा अगाडि प्रतिबद्धता–पत्र लिएर भोट माग्ने अनि जितेपछि ‘सिन्को नभाच्ने’ ?

रोहित कार्की नेपला तरुण दल उर्लाबरी उपसभापति पदमा आसिन हुनुहुन्छ । नजिकदै गरेको नेपाली कांग्रेसको १३औ महाधिवेशनमा नेपाली कांग्रेसले नयाँ ढंग र जोशका अघि बढ्ने कार्कीको विश्वास छ । दोस्रो संविधानसभाको चुनावमा मोरंग ९मा नेपाली कांग्रेसले पहिलो पटक आप्mनो झण्डा फहराएको थियो । युवाहरुको अत्याधिक मत तथा युवाहरुको नेतृत्वले नेपाली कांग्रेसले यस क्षेत्रमा पहिलो पटक…

‘समय परिवर्तनसँगै दलितमाथिको विभेद अन्त्य हुन्छ’
Interview

‘समय परिवर्तनसँगै दलितमाथिको विभेद अन्त्य हुन्छ’

डिबी सुनार, नेपाल दलित संघ मोरङ ९ का क्षेत्रीय सभापति हुनुहुन्छ । २०४० सालमा भोजपुरको भुल्के गाविसमा बुवा अमरबहादुर सुनार र आमा दुर्गादेवी सुनारको जेष्ठ सुपुत्रको रुपमा जन्म लिई उहाँ २०४५ सालदेखि उर्लाबारी–६ मंगलबारेका स्थायी वासिन्दा रहनुभएको छ । मिक्लाजुङ पर्यटन तथा एकीकृत विकास संघका संस्थापक सदस्य, अस्थायी प्रहरी चौकी मंगलबारे भवन निर्माण समितिका सदस्य…

‘बोरामा एउटा आलु कुहिँदा सबै गन्हाउँछ भनेझैँ कुहिएको आलु पहिचान गरेर फाल्नु पर्छ’
Interview

‘बोरामा एउटा आलु कुहिँदा सबै गन्हाउँछ भनेझैँ कुहिएको आलु पहिचान गरेर फाल्नु पर्छ’

प्रखर र उदीयमान युवाको परिचय बनाउनुभएको छ, साङ्गेहाङ लिम्बूले । समाज परिवर्तनको तीब्र इच्छाले आफू राजनीतिमा सक्रिय भएको उहाँ बताउनुहुन्छ । उहाँ नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरूण दल मोरङ १ नम्बर क्षेत्रीय सभापति हुनुहुन्छ । स्थानीय युवाहरुमाझ लोकप्रिय छवि बनाउनुभएका लिम्बू राजनीतिमा आवद्ध भएकै कारण आफ्नो जीवनशैलीलाई सकारात्मक मोडमा आइपुगेको बताउनुहुन्छ । मोरङ राजघाट–७ निवासी लिम्बू समाजसेवा र…

1 2 3 4
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal