Health

अपाङ्गता सम्बन्धित सचेतनामूलक कार्यक्रम
Health

अपाङ्गता सम्बन्धित सचेतनामूलक कार्यक्रम

उर्लाबारी अपाङगता भएको ब्यक्तिहरुको समूहले मोरङको उर्लाबारीमा अपाङ्गता सम्बन्धित सचेतनामूलक कार्यक्रम गरेको छ । उर्लाबारी गाबिसको सहयोगमा शनिबार मदन भण्डारी स्मृति प्रतिष्ठानको सभाहलमा गरिएको सो कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरुको हकअधिकार सुनिश्चत गर्न सबैले हातेमालो गरेर अघि बढ्नु पर्नेमा सहभागिले जोड दिएका थिए । कार्यक्रममा उर्लाबारी गाबिस सचिब हरीबहादुर खत्री, नेकपा माओबादीका क्षेत्रीय अध्यक्ष डिल्ली नेपाली…

जन्डिसको संक्रमणबाट ७ को मृत्यु,नियन्त्रणको प्रयास
Health

जन्डिसको संक्रमणबाट ७ को मृत्यु,नियन्त्रणको प्रयास

विराटनगर । विराटनगरमा फैलिएको जन्टिसको प्रकोपबाट सात जनाको मृत्यु भएको छ । एक हजारभन्दा बढी प्रभावित भएका छन् । स्वास्थ्य सेवा विभाग अन्र्तगत महामारी तथा रो नियन्त्रण महाशाखाले प्रकोप क्षेत्र घोषणा गरेसँगै मृत्यु हुनेको संख्या सात र हजार भन्दा बढी प्रभावित भएको जनाएको छ । महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले भने-’विराटनगरमा एक हजार मानिस जन्डिसबाट…

उर्लाबारीमा निशुल्क स्वास्थ्य शिविर
Health

उर्लाबारीमा निशुल्क स्वास्थ्य शिविर

उर्लाबारी । मोरङको उर्लाबारीमा लुम्बीनी सम्वत् २६३८ तथा २५५८ औं बुद्ध निर्वाण स्मृति दिवसको अवसर पारेर निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ । यहि बैशाख २९ गते सिद्दार्थ क्लव उर्लाबारी र स्वयम्भु चैत्य बौद्ध विहार उर्लाबारीले संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको हो । स्वयम्भु चैत्य बौद्ध बिहार परिसरमा गरिने शिविरमा किड्नी…

इटीको मतिष्कमा समस्या भएको पृष्टी
Health

इटीको मतिष्कमा समस्या भएको पृष्टी

उर्लाबारी मोरङको उर्लाबारी–२ मा डेरामा बस्दै आएका इटी कान्छा भनेर चिनिने हेम कटुवालको मतिष्कमा समस्या भएको पृष्टी भएको छ । उर्लाबारी–मधुमल्ला बस स्टेण्डमा मजदुरको रुपमा कार्यरत्त रहेका करिब ४० बर्षिय कटुवालको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचारको क्रममा मतिष्कमा समस्या भएको पृष्टी डाक्टरको भनाईलाई उद्धत गर्दै सिद्धार्थ क्लबका संयोजक कम्लेश राईले बताए । सुरुमा नसासम्बन्धित रोग…

गोर्खा वियरमा अखाद्य बस्तु भेटियो
Health

गोर्खा वियरमा अखाद्य बस्तु भेटियो

उर्लाबारी गोर्खा ब्रुअरी कम्पनीद्वारा उत्पादित गोर्खा वियरमा अखाद्य बस्तु भेटिएको छ । वियरमा लेदो,सडेगलेको पातपतिङ्गर भेटिएपछि सम्वन्धित कम्पनीलाई जानकारी गराउँदा समेत वेवास्था गरेको होटल सञ्चालक विशाल सुब्बाले बताएका छन् । मोरङको पथरीस्थित सेवारो होटलमा ग्राहकले गोर्खा वियर खाने क्रममा ६ सय ५० एमएलको वियरको बोतलबाट अखाद्य बस्तु फेला परेको हो । होटल सञ्चालक सुब्बाका अनुसार…

लाईफलाईन अस्पतालको सञ्चालक समितिको अध्यक्षमा बालचन्द्र सुब्बा
Health

लाईफलाईन अस्पतालको सञ्चालक समितिको अध्यक्षमा बालचन्द्र सुब्बा

दमक झापाको दमकस्थित लाईफलाईन अस्पतालको सञ्चालक समितिको अध्यक्षमा बालचन्द्र सुब्बा चयन भएका छन् । अस्पतालको सोमबार सम्पन्न १६ औं साधारणसभाले सुब्बाको अध्यक्षतामा नौ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । निर्वाचित समितिको कार्यकाल ३ वर्षको रहने छ । स्थापनाकालदेखि अस्पताल सञ्चालक समितिको सदस्य भएर काम गर्दै आएका सुब्बा स्थानीय स्तरमा लामो समयदेखि चिकित्सकका रुपमा…

मोरङमा ८८ प्रतिशत् जनतामा खानेपानीको पहँुच
Health

मोरङमा ८८ प्रतिशत् जनतामा खानेपानीको पहँुच

उर्लाबारी मोरङ जिल्लामा ८८ प्रतिशत जनतालाई स्वच्छ खानेपानी सुविधा उपलव्ध गराइएको छ । एक उपमहानगरपालिकासहित ६५ गाविसका करीव ९ लाख ६५ हजार जनसंख्यामध्ये १२ प्रतिशत जनता स्वच्छ खानेपानीवाट वञ्चित छन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मोरङ विराटनगरका अनुसार आर्थिक बर्र्ष २०६९ र ०७० मा गरिएको अध्यावधिक गरिएको तथ्यांक अनुसार जिल्लामा १२ वटा ओभरहेड ट्याङकीमार्फत…

दुर्गापुरीकी एक महिला डेंगु रोगका कारण सिकिस्त
Health

दुर्गापुरीकी एक महिला डेंगु रोगका कारण सिकिस्त

मोरङको राजघाट ५ दुर्गापुरीकी एक महिला डेंगु रोगका कारण सिकिस्त बनेकी छन् । ५३ वर्षीया देउकुमारी रिजाललाई भारतको सिलिगुडीस्थित नर्थ बंगाल न्यूरोमा उपचार गर्दा पनि बिराम कम नभएपछि परिवार चिन्तित बनेको छ । १६ दिन अघि रिजाललाई ज्वरो आउने, हात खुट्टा कटकटी खाने र टाउको दुख्ने समस्या भएपछि उर्लाबारी, दमक, धरानमा उपचारपछि सिलिगुडी पुर्याइएको थियो…

जन्मदै अपाङ्गता हुनु त्यो शिशुको दोष हैन
Health

जन्मदै अपाङ्गता हुनु त्यो शिशुको दोष हैन

ज्योति शर्मा उर्लाबारी अरुको साथ सहयोग र उचित अवसरको अभावमा कैयौ अपाङ्गता हुनेहरु परिवारको बोझ बनेर जिउँन वाध्य छन् । अवसर पाउने हो भने उनीहरुपनि सगरमाथाको चुचुरो चुम्न सक्ने छन् । जन्मदै अपाङ्गता हुनु त्यो शिशुको दोष हैन । अपाङ्गता हुनेहरुले पनि सबैको सहयोग र अवसर पाएमा सफल नागरिक बन्न सक्छन् । जोन मिल्टनको भनाई अनुसार मानवले प्रयास गरेमा…

Health

उर्लाबारीमा हस्पीटल खुल्ने लहर

सरोज बस्नेत ÷ उर्लाबारी, २६ मंसिर मोरङको उर्लाबारीमा शहरीकरणसंगै निजिस्तरका हस्पीटलहरु खुल्ने क्रम बढेको छ । पछिल्लो समयमा चौथो हस्पीटलको रुपमा गोदावारी हस्पिटल प्रालिले आफ्नो सेवा सुचारु गरेको छ । यसअघि पंचावती हस्पीटल, सामुदायिक हेल्थ केयर र उर्लाबारी हस्पीटल सञ्चालनमा रहेका थिए । पछिल्लो समयमा उर्लाबारीमा हस्पीटल खुल्ने क्रम बढेपनि सेवाग्राहीले प्रभाबकारी उपचार पाउन सकेका…

1 3 4 5
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal