Health

जटिल शल्यक्रियामा सफलता
Health

जटिल शल्यक्रियामा सफलता

उर्लाबारी ÷उर्लाबारी–२ स्थित अरनिको हस्पिटलमा हाडजोर्नीमा दुर्लभ मानिएको शल्यक्रिया सफलतापूर्वक गरिएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उर्लाबारी–२ का ३३ बर्षीय प्रेमबहादुर मगरको तिघ्राको शल्यक्रिया गरिएको हो । गत मंसिर ४ गते दुर्घटनामा परी मगरको दाँया तिघ्राको फिगर हड्डी दुई टुक्रा भएको थियो । अरनिको हस्पिटलका बरिष्ठ हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. सन्तोषकुमार वस्याल नेतृत्वको…

मोरङमा सुस्तायो खुल्ला दिसामुक्त अभियान
Health, Society

मोरङमा सुस्तायो खुल्ला दिसामुक्त अभियान

ईश्वर भट्टराई, मोरङ सरकारले सन् २०१७ सम्ममा मुलुकलाई खुला दिसामुक्त गर्ने घोषणा गरेसँगै मोरङ जिल्लामा खुल्ला दिसामुक्त अभियानले तिब्रता पाएको थियो । सरकारले खुल्ला दिसामुक्त क्षेत्र घोषणामा खासै तत्परता नदेखाए पनि जिल्लाका नगर, गाविस र वडालाई तामझामका साथ खुल्ला दिसामुक्त घोषणा गर्ने होडबाजी नै चलेको थियो । हाल भने उक्त क्रम पहिलेको तुलनामा निकै सुस्ताएको…

सर्जिकल शिविरबाट विरामी लाभान्वित
Health

सर्जिकल शिविरबाट विरामी लाभान्वित

उर्लाबारी उर्लाबारी–२ मा अवस्थित अरनिको हस्पिटलले शुक्रबारदेखि दुई दिने वृहत सर्जिकल शिविर आयोजना गरेको छ । पहिलो दिन शुक्रबार शिविरमा ३२ जना बिरामीहरुले स्वास्थ्य जाँच गराएका छन् । वरिष्ठ सर्जन डा. सञ्जय रिमालले बिरामीहरुको निःशुल्क चेकजाँच गर्नुभएको थियो । शिविरमा हर्निया, हाइड्रोशिल, पाईल्स, फिष्टुला, पत्थरी, एपेन्डिक्स आदिको अत्याधुनिक प्रविधिद्वारा  गरिने सुरक्षित अपरेशनमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको हस्पिटलका अध्यक्ष…

एलिसाको उपचार सम्भव नभएपछि घर फर्काइयो
Health

एलिसाको उपचार सम्भव नभएपछि घर फर्काइयो

उर्लाबारी मोरङको उर्लाबारी–४ की ११ वर्षीया बालिका एलिसा धिमालको उपचार असम्भव भएपछि शनिबार बिहान घर फर्काइएको छ । खुट्टामा क्यान्सर भएपछि उपचारको लागि चितवनस्थित बीपि कोइराला क्यान्सर अस्पतालमा भर्ना गरिए पनि शुक्रबार डाक्टरले उपचार सम्भव नभएको बताएपछि घर फर्काइएको हो । उर्लाबारी–४ स्थित प्रेम पदमा रिजाल ट्रष्टको एम्बुलेन्समार्फत बिहान ४ बजे एलिसालाई उर्लाबारी ल्याइएको एलिसा…

इन्सेफलाइटिसले मोरङमा थप ३ जनाको मृत्यु
Health

इन्सेफलाइटिसले मोरङमा थप ३ जनाको मृत्यु

उर्लाबारी÷जापानिज इन्सेफलाइटिसका कारण मोरङमा थप तीनजनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका सूचना अधिकृत उत्सव पोखरेलका अनुसार उत्तरी मोरङको उर्लावारी–१ की ४४ वर्षीया कमला भण्डारी, उर्लावारी–३ का ४ वर्षीय उजिर धामी र ८६ वर्षीय दलबहादुर श्रेष्ठको इन्सेफलाइटिसका कारण मृत्यु भएको हो । मोरङमा अहिलेसम्म यो रोगले मर्नेको सङ्ख्या ९ पुगेको छ । मृत्यु…

पूर्वी मोरङ्मा फैलिएको महामारी ‘निपा भाइरस’ !
Health

पूर्वी मोरङ्मा फैलिएको महामारी ‘निपा भाइरस’ !

केही सातादेखि मोरङ्को लेटाङ् र पथरी गाविसमा सातजनाको ज्यान जाने गरी फैलिएको रोग निपा भाइरस हुन सक्ने आशंका गरिएको छ । प्रारम्भिक अध्ययनका क्रममा चिकित्सकको टोलीले सो आशंका गरेको हो । एक साताको अन्तरालमा लेटङ्मा ६ जना विरामी भएकोमा चारजनाको मृत्यु भएको र पथरीमा चारजना विरामी भएकोमा तीनजनाको मृत्यु र एकजनाको पक्षघात भएको छ ।…

एक बालकले खर्च अभावमा उपचार पाएनन्
Health

एक बालकले खर्च अभावमा उपचार पाएनन्

दमक÷ झापाको खजुरगाछी– ५ मा एक बालक खर्च अभाव को कारण उपचार नपाएर कष्टकर जिबन बिताई रहेका छन् । स्थानीय बर्ष सातका राजु माझीको नाईटोको मासु असामान्य रुपमा बढेर मुत्रद्धारसम्म झुन्डिएको छ । रिक्सा चलाएर जिबिका पार्जन गर्ने खुसीलालमाझीले भारतको पुर्नियासम्म लगेर देखाए पनि खर्च अभावका कारण छोराको उपचार गर्न सकेका छैनन् । छोराको उपचारमा…

किन डिप्रेसनमा छन् युवाहरू? कसरी मुक्त हुन सक्छन् डिप्रेसनबाट ?
Health

किन डिप्रेसनमा छन् युवाहरू? कसरी मुक्त हुन सक्छन् डिप्रेसनबाट ?

रातो पार्टीबाट बढ्दो बजार मूल्य र खुम्चँदो आम्दानीको स्रोत विशेषतः आवश्यकता पूर्तिका लागि दैनिक करिब १५ सय युवा त्रिभुवन विमानस्थलबाट बाहिरिइरहेका छन् । विशेषगरी शहरका युवा युवतीहरू बेरोजगारी, महँगी लगायत अनेकौं समस्याबाट गुज्रिरहेका छन् । केही गरौं भन्ने उमेरमा समस्यै समस्याको थुप्रोले थिचिएर युवाहरू डिप्रेसनमा छन् । यस्तो जटिल अवस्थाले खुम्चिएका युवा युवतीहरू कसरी आफ्नो…

पूर्वमा इन्सेफ्लाइटिस त्रास, ६ को मृत्यु, आधा दर्जन गम्भीर
Health

पूर्वमा इन्सेफ्लाइटिस त्रास, ६ को मृत्यु, आधा दर्जन गम्भीर

उर्लाबारी÷साउन पहिलो सातायता फैलिएको इन्सेफ्लाइटिस संक्रमणले मोरङमा सात जनाको ज्यान लिएको छ । यही रोगले ग्रसित भएका अन्य ६ जनाको चिन्ताजनक अवस्थामा उपचार भइरहेको जनस्वाथ्य अधिकारीले जनाएका छन् । मृत्यु हुनेहरूमा पथरी–१ की २२ वर्षीया हाङफारा लिम्बू, पथरी–९ का २८ वर्षीय गणेश मगर, लेटाङ–२ की ६ वर्षीया सिमा मगर, लेटाङ–१ की ११ वर्षीय पावल विक,…

प्रतिबन्धित र म्याद नाघेका विषादी बजारमा छ्याप्छ्याप्ती
Health

प्रतिबन्धित र म्याद नाघेका विषादी बजारमा छ्याप्छ्याप्ती

उर्लाबारी सरकारले प्रतिबन्धित तथा म्याद नाघेका रासायनिक विषादी बेच्नेलाई कडा कार्वाही गर्न निर्देशन दिए पनि झापा र मोरङमा कृषि विकास कार्यालयले त्यस्ता विषादी बेच्नेलाई अहिलेसम्म कुनै कार्वाही गरेको छैन । खुल्ला रुपमा त्यस्ता प्रतिबन्धित विषादी प्रभावकारी अनुगमनको अभावमा झापा र मोरङका बिभिन्न स्थानहरुमा बिक्रीबितरण भैरहेको किसानहरु बताउँछन् । मोरङ राजघाटका किसान रुपनारायण काफ्ले प्राय एग्रोभेट…

1 2 3 4 5
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal