Health

अरनिकोमा  सोमबारदेखि निःशुल्क प्रसुति सेवा
Health, Society

अरनिकोमा सोमबारदेखि निःशुल्क प्रसुति सेवा

उर्लाबारीःराष्ट्रिय आमा सुरक्षा कार्यक्रम अन्तरगत मोरङको उर्लाबारीस्थित अरनिको हस्पिटल प्रा.लि. मा पनि  निःशुल्क प्रसुति सेवा सुरुवात गर्ने भएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा निःशुल्क प्रसुति सेवा सुरुवात गर्न लागेको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । हस्पिटलका अध्यक्ष लोलिम पोमु लिम्बूका अनुसार नर्मल,जटिल र अपरेशन गर्नेसम्मका सेवाहरु निःशुल्क हुनेछन् । सुलभ र…

६० प्रतिशतलाई सामुदायिक स्वास्थ्य बीमा गरिने
Health, Society

६० प्रतिशतलाई सामुदायिक स्वास्थ्य बीमा गरिने

उर्लाबारीः गरिब तथा विपन्न समूदायलाई स्वास्थ्यको पँहुजमा पुर्याउने उद्देश्यले मोरङको उर्लाबारी–३ स्थित मंगलबारे अस्पतालले २०७४÷०७५ का लागि सामुदायिक स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । बिहीबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी उक्त बीमाका बारेमा जानकारी गराइएको हो । स्वास्थ्य बिमालाई प्रेषणयुक्त, प्रेषणविहीन र सहुलियतपूर्ण प्रेषणविहीन गरी तीन भागमा वर्गीकरण गरेको बीमा समितिका संयोजक कमलनारायण मल्लिकले…

प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेले राष्ट्रिय भिटामनि ए कार्यक्रम भव्य रुपमा सम्पन्न गर्ने !
Health

प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेले राष्ट्रिय भिटामनि ए कार्यक्रम भव्य रुपमा सम्पन्न गर्ने !

आगमी फागुन १९ र २० गते उर्लाबारीमा राष्ट्रिय भिटामनि ए कार्यक्रम अन्तर्गत भिटामिन तथा जुकाको औषधी ख्वाइने भएको छ । ५ वर्षभन्दा मुनिका बालबालिकाहरुलाई यो औषधी उर्लाबारी नगरपालिका ९ वटै वडाहरुमा ख्वाइने प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेका फोकल पर्सन योगेन्द्र कट्टेलले बताए । कट्टेलका अनुसार उर्लाबारीका सबै वडाहरुमा स्वास्थ्य स्वयंसेविकाहरुले आ–आप्mनो केन्द्रमा औषधी ख्वाइने बताए ।…

निजि क्लिनकमा गरिने इचाआइभी टेस्टमा विश्वासनीयता छैन !
Health, Society

निजि क्लिनकमा गरिने इचाआइभी टेस्टमा विश्वासनीयता छैन !

निजी क्लिनीकमा गरिने एचआइभी टेस्ट त्यति विश्वासनियता नहुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । शुक्रबार किराँत याक्थुङ चुम्लुङ पुनःजीवन केन्द्रले मोरंगमा सञ्चालन गरेको विभिन्न कार्यक्रमहरुको समिक्षा गोष्ठिमा बोल्दै सहभागिहरुले निजी क्लिनिकमा गरिने परिक्षणको विश्वास नगर्न आग्रह गर्दै उनीहरुले सम्बन्धित निकायबाट गर्नुपर्ने बताएका छन् । रोग जाँचमा निजी क्लिनकहरुले एउटामा मात्र किट प्रयोग गर्ने हुदाँ रोगसँग…

इन्स्पेक्टर राईले उर्लाबारीलाई दुव्र्यसनमुक्त बनाउने !
Health, Society

इन्स्पेक्टर राईले उर्लाबारीलाई दुव्र्यसनमुक्त बनाउने !

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख एवं प्रहरी निरीक्षक राजकुमार राइले उर्लाबारीलाई लागू औषध दुव्र्यसन विरुद्ध अभियान सञ्चालन गर्ने बताउनुभएको छ । मंगलबार कार्यालय परिसरमा पत्रकारहरुसँगको भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीमा एक महिना अघि आउनुभएका प्रहरी निरीक्षक राइले आपूmले गरेको कार्यहरुको बारेमा समेत जानकारी गराउनुभएको छ । कार्यलयमा प्रमुख भएर…

इन्सेपेक्टर राईले बनालाउन त उर्लाबारीलाई दुव्र्यसनमुक्त ?
Health, Society

इन्सेपेक्टर राईले बनालाउन त उर्लाबारीलाई दुव्र्यसनमुक्त ?

उर्लाबारीलाई लागू औषध दुव्र्यसनमुक्त बनाउन सरोकारवालाहरुले नवआगन्तुक प्रहरी निरीक्षक राजकुमारसँग अपेक्षा राखेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीमा आयोजित एक कार्यक्रममा उनीहरुले उर्लाबारीमा घट्ने अधिकांश घटनाहरु लागू औषधका कारण निम्तिएको बताएका छन् । उमावि तहमा अध्ययनरत विद्यार्थीहरुमा बढि लागू औषध प्रयोग गर्ने गरेको र यसको नियन्त्रणका लागि प्रहरीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनीहरुले बताएका छन् ।…

शिवलाललाई कसले उपचार गरिदिने ?
Health, Society

शिवलाललाई कसले उपचार गरिदिने ?

उर्लाबारी २३ असोज दमक–१७ नलवारी सुकुम्बासी टोलका ३२ वर्षिय शिवलाल ताजपुरीया (सागर)को उपचारका लागि सहयोग गरिदिन उनको परिवारले अपिल गरेको छ । शनिबार उर्लाबारीमा पत्रकार सम्मेलन गर्दै परिवारले उपचारका लागि सहयोग गरिदिनुहुन आग्रह गरेको छ । सुगरका विरामी ताजपुरियाको देब्रो खुट्टामा घाउ रहेको छ । ताजपुरियाकी आमा चुड्कीदेवीले भावुक हुदै भन्नुभयो–‘उपचार गराउने पैसा नभएर छोरालाई…

मुटु रोगी खेलाडी  लिम्बुलाई सहयोग
Health, Society, Sports

मुटु रोगी खेलाडी लिम्बुलाई सहयोग

उर्लाबारी, ८ माघ एलिसा धिमाल बचाऊ अभियानले मोरङको उर्लाबारी–३ का फुटबल खेलाडी बिमल लिम्बुलाई ५ हजार रुपैयाँ सहयोग गरेको छ । आर्थिक अभावको कारण मुटुमा देखिएको प्वालको अपरेशन हुन नसकेका खेलाडी लिम्बुको उपचारको लागि बिहिबार सहयोग गरेको हो । अभियानका संयोजक पूर्ण सिंगक लिम्बु, सह–संयोजक सरोज बस्नेत, सदस्य किशोर श्रेष्ठ, विवेक हिङमाङ, विजय धिमाल, तेजन…

गुणस्तरीय र भरपर्दाे सेवा दिदैं अरनिको हस्पिटल
Health

गुणस्तरीय र भरपर्दाे सेवा दिदैं अरनिको हस्पिटल

उर्लाबारी÷पूर्वी मोरङको उर्लाबारी नगरमा अवस्थित अरनिको हस्पिटल प्रा. लि. स्थापनाको छोटो समयमै बिरामीको मन जित्न सफल भएको छ । पूर्वी मोरङमा रहेका बग्रेल्ती अस्पतालको माझमा आफ्नो छुट्टै पहिचान बनाउने उद्देश्यका साथ सञ्चालित यस हस्पिटलले नयाँ सोच र दृष्टिका साथ सर्वसुलभ रूपमा गुणस्तरीय, भरपर्दाे स्वास्थ्य सेवाबाट बिरामीको मन जित्न सफल भएको हो । स्थानीय जुझारू युवाहरूको…

सेवाभावमा समर्पित चिकित्सक
Health

सेवाभावमा समर्पित चिकित्सक

गोविन्द पोख्रेल बढ्दो जनघनत्वले मानव स्वास्थ्यमा प्रतिकुल असर पु¥याएको छ । प्रदूषणका साथै विभिन्न रोगका संक्रमण फैलँदोे छ । प्रदूषण र औद्योगिकरणका कारण विभिन्न रोगहरु निम्तने गरेको छ । अर्कातर्फ सवारी साधानको चाप थेगिनसक्नु, मुख्य सडक सीमित हुनु दुर्घटनाका कारक हुने नै भए । दुर्घटनाले दैनिक दर्जनौ मानिसको इहलिला समाप्त हुनु मुलुकको नियति नै बनेको छ, यतिबेला । कालो बादलमा…

1 2 3 4 5
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal