Health

वडाध्यक्ष पौडेल अस्वस्थ
Health

वडाध्यक्ष पौडेल अस्वस्थ

उर्लाबारी:उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणी पौडेलको स्वास्थ्यमा गम्भिर देखिएको छ । एक्कासी ज्वरोका कारण बिरामी परेका पौडेलको अहिले आईसीयूमा राखेर उपचार गरिरहेको सोही वडाका सदस्य अम्बिका तामाङले जानकारी दिएका छन् । पौडेललाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । अत्याधिक ज्वरोका कारण उनलाई आईसीयुमा राखेर उपचार गरिरहेको…

अर्धचेत अवस्थामा पुगेका देबेन्द्र बोल्न थालेपछि परिवारमा हर्ष
Health

अर्धचेत अवस्थामा पुगेका देबेन्द्र बोल्न थालेपछि परिवारमा हर्ष

सरोज बस्नेत, उर्लाबारी २५ बर्षे युवा देबेन्द्र तामाङ गत पौष ४ गते विजुलीको पाइप जडान गर्ने क्रममा तीन तल्लाबाट खसे । उर्लाबारी–७ स्थित प्रकाश चोङबाङको घरमा पाइप जडान गर्ने क्रममा उनी लडेका थिए । दैनिक मजदुरी गरेर परिवारको जीविकोपार्जन गर्दै आएका उर्लाबारी–६ का देबेन्द्र तीन तल्लाबाट खस्दा अचेत बने । तत्काल स्थानीय अरनिको हस्पिटल प्रा.लि….

मृर्गौला पीडितलाई हरिप्रसादलाई सहयोग
Health

मृर्गौला पीडितलाई हरिप्रसादलाई सहयोग

उर्लाबारी:दुबै मृर्गौला फेल भएका मोरङको उर्लाबारी–६ का ५८ बर्षीय हरिप्रसाद तामाङको उपचारका लागि सहयोग हस्तान्तरण गरिएको छ । आइबार तामाङको उपचारका लागि ३८ हजार ८ सय १५ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो । उर्लाबारी–७ का गजेन्द्र तामाङ, सन्तकुमार तामाङ, सन्त योञ्जन, रामप्रसाद गुरागाई, अम्बर तामाङ, मनमाया तामाङ, लक्ष्मण तामाङ र रिना तामाङको अगुवाईमा सो रकम…

Health

छोराको उपचारका लागि सहयोग पाउने आशामा छन् ऋणले थिचिएका गोविन्द

 विराटनगर : ‘अब मेरो छोरा निको भयो। म घर लान्छु,’ मोरङ बेलबारी,११ का गोविन्द बाँस्तोलाले छोराको उपचार गरिरहेका डाक्टरलाई भने, ‘अलि अलि हिंड्न पनि थाल्यो, बोल्छ पनि उतै लगेर औषधि खुवाउँदा हुन्छ होला नि ?’ गोविन्दको कुरालाई उपचारमा खटिएका डाक्टरले सिधैं अस्वीकार गरे।‘मेनेन्जाइटिस भनेको क्रिटिकल केस हो। हाम्रो निगरानीमा अझै ३÷४ दिन अस्पतालमै उपचार गराउनु…

मृर्गौला रोगी मन्जुलाई उर्लाबारी हङकङ परिवारको सहयोग
Health

मृर्गौला रोगी मन्जुलाई उर्लाबारी हङकङ परिवारको सहयोग

उर्लाबारीः दुवै मृगौला विग्रीएर जिवन र मरणको दोसाधमा रहेकी उर्लाबारी—६ कि २७ बर्षीया मन्जु धिमाललाई बिहीबार उर्लाबारी परिवार हङकङले आर्थिक सहयोग गरेको छ । मन्जुको उपचारमा सहयोगार्थ हङकङमा रहेका नेपालीहरुले संकलन गरेको २ लाख ८१ हजार रुपैंया बिहिवार विरामीको परिवारलाई हस्तान्तरण गरिएको छ । उर्लाबारी हङकङ परिवारका अध्यक्ष बिकास सुब्बाूले उक्त रकम मन्जुको आमा हेलेन…

सामुदायिक विकास मञ्चले विश्व युवा दिवसमा दौड गर्ने
Health

सामुदायिक विकास मञ्चले विश्व युवा दिवसमा दौड गर्ने

उर्लाबारीः स्वास्थ्यका लागि दौड, समाज विकाका लागि जोड भन्ने नाराको साथ उर्लाबारी–६ स्थित सामुदायिक विकास मञ्चले दौड कार्यक्रमको आयोजना गर्ने भएको छ । विश्व युवा दिवसको अवसरमा साउन २८ गते दौड कार्यक्रम राखिएको मञ्चका कोषाध्यक्ष प्रभु राईले जानकारी दिएका छन् । महारुद्र शिवालय मन्दिरबाट सुरु भएको दौड दक्षिण तरुण चौक हुँदै होलीचाइल्ड बोर्डिङ जाने बाटो…

मञ्जुद्वारा सहयोगको याचना
Health

मञ्जुद्वारा सहयोगको याचना

मोरङ उर्लाबारी–६ की २७ वर्षीया मञ्जु धिमाल राईको दुवै मिर्गौला फेल भएपछि उनी र उनको परिवार उपचारका सहयोगको लागि भौतारिरहेको छ । ६ महिना अघि श्रीमान्को मृत्यु भएपछि दैनिक गुजारा गर्न सकस परिरहेकै बेला उनी मिर्गौलामा खराबी देखिएपछि थप पीडित भएकी हुन् । दुई सन्तानकी आमा समेत रहेकी मञ्जुलाई उपचार खर्च जुटाउन र लालाबालाको पालनपोषण…

छोटो समयमै बिरामीको मन जित्दै गोदावरी हस्पिटल
Health

छोटो समयमै बिरामीको मन जित्दै गोदावरी हस्पिटल

पूर्वी मोरङको उर्लाबारी नगरपालिकामा अवस्थित गोदावरी हस्पिटल प्रा. लि. स्थापनाको छोटो समयमै बिरामीको मन जित्न सफल भएको छ । पूर्वी मोरङमा रहेका बग्रेल्ती अस्पतालको माझमा आफ्नो छुट्टै पहिचान बनाउने उद्देश्यका साथ सञ्चालित यस हस्पिटलले नयाँ सोच र दृष्टिका साथ सर्वसुलभ रूपमा गुणस्तरीय, भरपर्दाे स्वास्थ्य सेवाबाट बिरामीको मन जित्न सफल भएको हो । सामाजिक क्षेत्रमा प्रतिष्ठित…

उर्लाबारीमा १० दिने बैकल्पिक चिकित्सा शिबिर
Health

उर्लाबारीमा १० दिने बैकल्पिक चिकित्सा शिबिर

मारवाडी युवा मञ्च, उर्लाबारीको आयोजनामा १० दिने बैकल्पिक चिकित्सा शिबिर भइरहेको छ । उर्लाबारी–६ स्थित सत्यनारायण मन्दिर परिसरमा आयोजना गरिएको शिबिरमा कब्जियत, सुगर , पत्थरी, रक्तचापलगायतका विभिन्न रोगको बैकल्पिक पद्धतीबाट उपचार भइरहेको मञ्चका महासचिब सुनिल अग्रवालले जानकारी दिएका छन् । असार २२ गतेदेखि सुरु भएको उक्त शिबिर असार ३१ गतेसम्म सञ्चालनमा रहने बताइएको छ ।…

स्वास्थ्य नागरिकहरुको आधारभूत आवश्यकताः प्रवक्ता डोटेल
Health

स्वास्थ्य नागरिकहरुको आधारभूत आवश्यकताः प्रवक्ता डोटेल

अरनिकोमा निःशुल्क प्रसुति सेवा सुरु उर्लाबारीः स्वास्थ्य मन्त्रालयका प्रवक्ता भोगेन्द्रराज डोटेलले स्वास्थ्य नागरिकहरुको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै सरकारले त्यसलाई गम्भिर रुपमा लिएको बताएका छन् । मोरङको उर्लाबारी नगरपालिका वडा नं. ५ स्कुलडाँडास्थित अरनिको हस्पिटल प्रा.लि.को चौंथो वार्षिकोत्सव तथा आमा सुरक्षा कार्यक्रम उद्घाटन गर्दै प्रवक्ता डोटेलले सो कुरा बताएका हुन् । उनले ७ सय ४४…

1 2 3 5
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal