Flash News

जनताको चाहनाअनुसार वाम एकता हुन्छः कुशल
Flash News, Politics

जनताको चाहनाअनुसार वाम एकता हुन्छः कुशल

उर्लाबारी । एमाले र माओबादीबीच चाँडै नै पार्टी एकता हुने नेकपा माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रदेश सांसद कुशल लिम्बूले बताउनु भएको छ । मोरङको मिक्लाजुङमा नेकपा माओबादी केन्द्र मिक्लाजुङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । आम जनताको चाहनाअनुसार वाम एकता हुने उहाँको दाबी छ ।  जनयुद्धकै जगमा आमूल परिर्वतन भएको…

पाँच जना छोराछोरी सुस्त मनस्थिति भएका ढुंगाना परिवारको पीडा
Flash News

पाँच जना छोराछोरी सुस्त मनस्थिति भएका ढुंगाना परिवारको पीडा

उर्लाबारीबाट करिब १६ किलोमिटर उत्तर इटहरा सडक खण्डको करिब ५ सय मिटर भित्र एउटा टिनको छानो भएको ढुंगाना परिवारको सानो घर छ । त्यो घर पनि सहयोगीदाताले नै बनाइदिएका हुन् । इटहराकै भौडाहाका डिल्ली गुरागाई र कमला देवी गुरागाईले घर निर्माण गरिदिएका थिए । वरिपरी धान बालीले घेरेको उक्त क्षेत्रलाई सिक्किमे टोल नामले चिन्ने गरिएको…

Flash News, Sports

टे«निङ सेन्टरलाई ५ हजार सहयोग

उर्लाबारीःउर्लाबारी टे«निङ सेन्टरलाई पोखरा निवासी हाल कतारमा कार्यरत सुजन गौतमले पाँच हजार रुपैयाँ सहयोग गरेका छन् । पूर्व राष्ट्रिय खेलाडी विजय धिमाल र विशाल तामाङले प्रतिभावान फुटबल खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्दै उत्कृष्ठ खेलाडी उत्पादन गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको ट्रेनिङ सेन्टरलाई गौतमले उक्त सहयोग गरेका हुन् । गौतमले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बचन दिएको…

गुम्बाको अध्यक्षमा पुनः महेन्द्रजंग
Flash News

गुम्बाको अध्यक्षमा पुनः महेन्द्रजंग

उर्लाबारीःपूर्वाञ्चल बौद्ध गुम्बा उर्लाबारीको अध्यक्षमा पुनः महेन्द्रजंग तामाङ सर्वसम्मत चयन भएका छन् । २०४६ सालमा स्थापना भएको सो गुम्बाको उपाध्यक्षमा रंगलाल घिसिङ, सचिबमा कुमार लामा, सहसचिबमा अम्बिका तामाङ र कोषाध्यक्षमा शान्ति घिसिङ रहेका छन् । त्यस्तै, सदस्यहरुमा रामप्यारी तामाङ, दिलकुमारी लामा, लाक्पा तामाङ र टेकबहादुर तामाङ रहेका छन् । सो गुम्बा महेन्द्रजग तामाङ, पर्शुराम तामाङ,…

ओझेलमा चुलिपोखरी र डब्लुहिल
Flash News

ओझेलमा चुलिपोखरी र डब्लुहिल

उर्लाबारी/पर्यटनको प्रचूर सम्भाव्यता रहेपनि चुली पोखरीको प्रचार प्रसार र प्रवद्र्धन नहुँदा सुनसान स्थल बनेको छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मोरंग मिक्लाजुङ–२मा अवस्थित यो पोखरी पर्याप्त प्रसार प्रसार नहुदा सो थलो आझेलमा परेको हो । घना जंगलले ढाकेको चुली पोखरीबाट प्रकृतिको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । पोखरीको दक्षिणपूर्व पट्टि देखिने डूब्लू हिलले यस क्षेत्रमा…

‘वडाको समग्र विकास र समृद्धिको लागि मेरो उम्मेद्वारी’
Flash News

‘वडाको समग्र विकास र समृद्धिको लागि मेरो उम्मेद्वारी’

विकासका पूर्वाधारहरुको अभाब । स्रोत साधनको न्यून उपलब्धता । अशिक्षा र गरिबी जस्ता थुप्रै समस्याहरु छन्, उर्लाबारी वडा नं. ८ मा । यिनै समस्या र चुनौतीहरुलाई सामना गर्ने योजनामा छन्, रामप्रसाद धिमाल (५८) । लामो समयदेखि सामाजिक गतिबिधिमा सक्रिय रहेका धिमाल स्थानीय स्तरमा लोकप्रिय छन् । उनी यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा…

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal