Events

एकल साँझ कार्यक्रमको तयारी अन्तिम चरणमा
Events

एकल साँझ कार्यक्रमको तयारी अन्तिम चरणमा

उर्लाबारीःमोरङको उर्लाबारी–७ स्थित चेरी टमेटो होटलमा चर्चित गायक रामकृष्ण ढकालको एकल सांगितिक साँझ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । नेपालीहरुको महान चाड विजयीदशमीको अवसरमा असोज ५ गते हुने सो कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको हो । संगीतप्रेमी दर्शकहरुलाई लक्षित गरी आयोजना गर्न लागिएको उक्त सांगितिक कार्यक्रममा ५ सय भन्दा बढी दर्शकहरुको उपस्थिति रहने चेरी…

Entertainment, Events, Photo News

‘ककटेल’ पूल पार्टीमा युवायुवतीको मस्ती

उर्लाबारी । डान्स पार्टीमा रमाउने युवा पुस्ताका लागि सोमबार साँझ निकै रोमाञ्चक रह्यो। आपसमा हात समातेर गोलो घेरामा सुरु भएको डान्स बिस्तारै छुट्टिदै जोडीहरूको अंकमालसम्म पुग्न थालेपछि रात अझ रंगीन बन्यो । वडा दसैँ २०७१को अवसर पारेर झापाको दमक–८ स्थित होटल वन्डरल्याण्ड परिसरमा ककटेल पूल पार्टीको आयोजना गरिएको थियो । पार्टीमा झापा, मोरङका युवायुवतीहरु मस्तसँग…

Entertainment, Events, Photo News

Acoustic Musical Nite II

Acoustic Musical Nite II – 2068 Organized by Vision Unlimited Supported by : Merourlabari.com Venue: Jaya Durga Party Palace, Urlabari

हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal