Entertainment

यसरी हुँदैछ मिस टिनका नाममा ठगी
Entertainment

यसरी हुँदैछ मिस टिनका नाममा ठगी

सौन्दर्य प्रतियोगिताको खास अर्थ बौद्धिकतासँग र प्रतिभासँग जोडिएको हुन्छ । सौन्दर्य प्रतियोगिताले बौद्धिक सुन्दर र प्रतिभावान व्यक्तित्वलाई समाजमा स्थापित गर्ने र सामाजिक दायित्व निर्वाह गराउने अवसर प्रदान गर्दछ । तर, आजभोलि विभिन्न बहानामा महिनै पिच्छे र चौकै पिच्छे हुने ुसौन्दर्य प्रतियोगिताु आयोजकको कमाइ खाने भाँडो बनेको तितो यथार्थ बाहिर आउन थालेको छ । ुमिसु, ुप्रिन्सु…

मिस टिन उर्लाबारी बन्ने धुनमा सोनिया
Entertainment

मिस टिन उर्लाबारी बन्ने धुनमा सोनिया

MTU 4 type gari 33001 send garidinu hos मोरङको उर्लाबारी–६ की १६ बर्Èीया सोनिया सुब्बा मिस टिन उर्लाबारी बन्ने धुनमा छिन् । ५ फिट ३ इन्च अग्ली सोनिया भविष्यमा सफल मोडल बन्ने सोचाईमा छिन् । मोडलिङलाई प्रतिभा प्रस्फुटनको माध्यमको रुपमा उनी लिन्छिन् । मोरङ मोडल कलेजमा कक्षा ११ मा अध्यरत उनी फुर्सदको समयमा आर्टस गर्न…

‘सौन्दर्य प्रतियोगितामा विकृति बढ्यो’
Entertainment

‘सौन्दर्य प्रतियोगितामा विकृति बढ्यो’

सरोज बस्नेत पूर्वमा पछिल्लो समयमा सौन्दर्य प्रतियोगिताको नाममा विकृति निम्तिन थालेका छन् । सौन्दर्य प्रतियोगिताका नाममा कालोधन्दा पनि मौलाउन थालेको छ । विभिन्न नाममा हुने सौन्दर्य प्रतियोगिताहरुका सहभागिताहरुलाई प्रशिक्षणको नाममा मोटो रकम असुल्ने र भोटिङका लागि भन्दै टिकट भिडाउने जस्ता कार्य मात्र होइन उपाधिका लागि मोलमोलाई समेत हुने गरेका घटनाहरु सार्वजनिक हुँदै आएका छन् ।…

उर्लाबारीका निशान टप नाइनमा
Entertainment

उर्लाबारीका निशान टप नाइनमा

पूर्वको प्रतिनिधित्व गर्दै मोरङको उर्लाबारी–७ का २१ बर्षीय निशान भट्टराई नेपाल आइडलको टप  नाइनमा परेका छन् । सानै उमेरदेखि गायनमा विशेष रुची राख्ने निशान गजल र आधुनिक शैलीका गीत बढी मन पराउने गर्दछन् । सबै खाले गीत गाउन सक्ने उनमा खुबी छ ।  बुबा नित्यानन्द भट्टराई र आमा रेनुका भट्टराईको कोखबाट कान्छो सुपुत्रको रुपमा वि.सं….

मेनुका पौडेल नेपाल आइडलबाट बाहिरिइन्
Entertainment

मेनुका पौडेल नेपाल आइडलबाट बाहिरिइन्

काठमाडौँ : रियालिटी टेलिभिजन सो नेपाल आइडलबाट बिर्तामोड, झापाकी मेनुका पौडेल बाहिरिएकी छिन्। शुक्रबार प्रसारण भएको कार्यक्रममा दर्शकको कम भोट पाएको भन्दै मेनुका आउट भएको घोषणा गरिएको हो। मेनुका गत हप्ता पनि डेन्जर जोनमा परेकी थिइन्। बिहीबार एकल प्रस्तुतिपछि नेपाली दर्शकका लागि एसएमएसबाट र विदेशमा रहने दर्शकका लागि एपबाट शुक्रबार मध्याह्नसम्म गरिने भोटिङमा सबैभन्दा कम…

निशान टप टेनमा
Entertainment

निशान टप टेनमा

निशान भट्टराई ठेगाना : उर्लाबारी, मोरङ उमेर :२१ वर्ष शिक्षा : बीबीएस अध्ययनरत गजल र आधुनिक शैलीका गीत बढी मन पराउने निशाल भट्टराई सबै खाले गीत गाउन सक्छन् । नेपाल आइडलमा उत्कृष्ट १२ मा परेका उनी निर्णायकको सही निर्णय र आफ्नो गायनकलाका कारण यो स्थानसम्म आइपुगेको ठान्छन् । सानैदेखि गीतसंगीतप्रति अगाध रुचि एवं परिवारको साथ…

स्थापित हुँदै सिर्जना
Entertainment

स्थापित हुँदै सिर्जना

अभिनय, मोडलिङ एवं स्टेज कार्यक्रम सिर्जना सुब्बा लिङ लेखुका रुचिका विषय हुन् । अहिले यी क्षेत्र उनको व्यवसाय अर्थात् पेसा बनेको छ । झापाको दमक निवासी २३ वर्षीया सिर्जना यिनै काममा हिजोआज व्यस्त छिन् । पूर्वका विभिन्न जिल्लामा हुने स्टेज कार्यक्रममा उनलाई भ्याइनभ्याइ छ । यस्ता कार्यक्रमका लागि पूर्वमा छोरी मान्छेको अभाव हुन्छ । त्यो…

हट एण्ड सेक्सीले चिनिँदै मोडल सुस्मिता गुरुङ
Entertainment

हट एण्ड सेक्सीले चिनिँदै मोडल सुस्मिता गुरुङ

नेपाली मोडलिङ क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर अगाडी बढ्ने सोचका साथ संघर्षरत हुन मोडल सुस्मिता गुरुङ । आफुलाई हट एण्ड सेक्सी मोडलको रुपमा चिनाउन चाहने मोडल सुस्मिता पछिल्लो समयमा म्युजिक भिडियोमा निकै व्यस्त हुने गरेकी छन् । मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित…

निशानलाई भोट गर्नु नबिसौं है, आज ८ः४५ बाट सुरु
Entertainment

निशानलाई भोट गर्नु नबिसौं है, आज ८ः४५ बाट सुरु

पूर्वका होनाहार प्रतिभाशाली गायक निशान भट्टराईले नेपाल आइडल बनाउने होइन ? हो, भने आज बेलुका उर्लाबारी–५ स्थि उर्लाबारी उद्योग बाणिज्य संघमा भेला भई सामुहिक भोट गरौं । आउनुहोस्, सहभागिता बन्नु होस् । तपाईको सानो भोटले निशानलाई नेपाल आइडल बनाउने छ । तपाई सामुहिक रुपमा उपस्थित हुन सक्नु हुँदैन भने पनि घरमै बसिबसी भोट गर्नुहोस् ।…

1 2 3 4 5 11
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal