Entertainment

यसरी छानिने भयो शुक्रबार नेपाल आइडलको टप ३
Entertainment

यसरी छानिने भयो शुक्रबार नेपाल आइडलको टप ३

काठमाडाै । नेपाल आइडलको बिषयमा मुद्धा परेपछि र सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि गत साता पाएको भोटको आधारमा नै नेपाल आइडलको टप ३ छानिने भएको छ । बिभिन्न अड्कल बाजि भएपनि र आजै बिहिबार टप ३ छानिने भनिएपनि पुरानो फर्मेट अनुसार शुक्रबार नै एकजना आउट भएको घोषणा गर्ने कार्यक्रममा जानकारी गराइएपछि अब को बाहिरिएला भन्ने…

निशान भट्टराई नेपाल आइडलको टप ४ मा
Entertainment

निशान भट्टराई नेपाल आइडलको टप ४ मा

उर्लाबारीका २१ वर्षीय निशान भट्टराई उत्कृष्ट प्रस्तुति दिँदै नेपाल आइडलको टप ४ पुग्न सफल बनेका छन् । पटक पटक डेन्जर जोनमा पर्दै आएका निशान यस पटक उत्कृष्ट भोट ल्याउँदै आफूलाई टप ४ मा सुरक्षित गर्न सफल बनेका हुन् । निशान यतिबेला चर्चाको शिखरमा पुगेका छन् । उनले नेपाल आइडलको सुरुवात देखि नै आफ्नो गायकीको कारण…

मिस टिन उर्लाबारीद्वारा सहयोग हस्तान्तरण
Entertainment

मिस टिन उर्लाबारीद्वारा सहयोग हस्तान्तरण

उर्लाबारी:नमूना बाल गृह उर्लाबारी–७ मा मिस टिन उर्लाबारीकी विजेता निरुमा थापा र सेकेन्ड रनरअप गरिमा लामाले सर्ट र चप्पल सहयोग हस्तान्तरण गरेका छन् । न्यानो अभियान नेपाल उर्लाबारीको संयोजनमा एक दर्जन थान सर्ट र सोही हाराहारीमा लेडिज चप्पल हस्तान्तरण गरेका हुन् । उनीहरुले नमूना बाल गृहको अवलोकन गर्दै बालबालिकाहरुको अवस्थाबारेमा जानकारी दिएका छन् । आगामी…

मोडलिङमा रम्ने कमलाको इच्छा
Entertainment

मोडलिङमा रम्ने कमलाको इच्छा

उर्लाबारी–९ की १९ बर्षीय कमला लिम्बू मोडलिङ क्षेत्रमा स्थापित हुने सोचाईमा छिन् । मिस टिन उर्लाबारीको फष्ट रनरअप भएकी उनी उर्लाबारी बहुमुखी क्याम्पसमा बिबिएस प्रथम बर्षमा अध्ययनरत छिन् । ५ फिट २ इन्च अग्ली कमला मोडलिङ र समाजसेवामा रुची राख्छिन् । सानैदेखि सौन्दर्य प्रतियोगिताहरुमा भाग लिन रुचाउने उनी मिस टिन उर्लाबारीमा पहिलो पटक सहभागिता हुँदै…

भोली उर्लाबारीमा स्वप्न सुमन
Entertainment

भोली उर्लाबारीमा स्वप्न सुमन

उर्लाबारीःमोरङको उर्लाबारी–७ स्थित चेरी टमोटो होटलमा भोली चर्चित गायक स्वप्न सुमन (सुमन थापा) को प्रस्तुति हुँदैछ । सञ्चालक दिनेश श्रेष्ठका अनुसार सांगितिक कार्यक्रमको तयारी पूरा भएको छ । सुमनले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने जनाइएको छ । सोही अवसरमा मिस टिन उर्लाबारीकी विजेता निरुमा थापा, फष्ट रनरअप कमला लिम्बू र सेकेन्ड रनरअप गरिमा लामालाई सम्मान…

डेन्जर जोनमा पर्दै निशान टप ५ मा
Entertainment

डेन्जर जोनमा पर्दै निशान टप ५ मा

पूर्वका निशान भट्टराई डेन्जर जोनमा पर्दै नेपाल आइडलको टप ५ मा पुगेका छन् । एपिवान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो नेपाल आइडलमा सुरज थापाको यात्रा समाप्त भएको छ । शुक्रबार प्रसारित कार्यक्रममा दर्शकको कम भोट पाएको आधारमा सुजाता पाण्डे, निशान भट्टराई र सुरज थापा बटम थ्रीमा परेका थिए । त्यसमध्ये नेपाल आइडलकी एक मात्र महिला…

गरिमाको समाजसेवामा रुची
Entertainment

गरिमाको समाजसेवामा रुची

आकर्षक पर्सनालिटी र मिलनसार स्वभावकी छिन्, गरिमा लामा (१८) । मोरङको उर्लाबारी–७ की गरिमा मिस टिन उर्लाबारीकी सेकेन्ड रनरअप हुन् । यस प्रतियोगिताबाट धेरै कुरा सिक्ने मौका पाएको बताउने. गरिमा नेपाल दर्शन कलेजमा प्लस टुमा विज्ञान संकायमा अध्ययरत छिन् । पढाईमा समेत तेज रहेकी गरिमा नृत्य गर्न रुचाउँछिन् । मोडलिङमा खासै रुची नराखेपनि उनी सामाजिक…

नेपाल आइडलका प्रतियोगी निशान भट्टराई भन्छन् : म बडो दुःखले हाँस्ने हिम्मत गरेको छु
Entertainment

नेपाल आइडलका प्रतियोगी निशान भट्टराई भन्छन् : म बडो दुःखले हाँस्ने हिम्मत गरेको छु

  नेपाली टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’ पछिल्लो समय निकै नै लोकप्रिय बन्दै गइरहेको छ । नेपाल आइडल अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी भएको गायन प्रतियोगिता हो । विभिन्न चरणहरु पार गर्दै अहिले नेपाल आइडलमा ६ जना प्रतियोगी रहेका छन् । अहिले ‘टप सिक्स’ मा सागर आले, सुजाता पाण्डे, निशान भट्टराई, सुरज थापा, बुद्ध लामा र…

नेपाल आइडलमा निशान भट्टराईले दमदार प्रस्तुति दिँदै
Entertainment

नेपाल आइडलमा निशान भट्टराईले दमदार प्रस्तुति दिँदै

न कुनै क्षेत्रीयता न कुनै सम्प्रदाय, निशानको लागि पूरा नेपाली एकजुट भएर भोट गरिरहेका छन AP1 टेलिभिजन मार्फत हरेक बिहिबार र शुक्रबार राती ८:४५ मा प्रशारण हुने रियालिटी सो नेपाल आइडल को टप ११ बाट टप १० मा जादा यति कुशल गायक पनि डेन्जर जोनमा परेको देखे पछि सारा नेपालि लागि परेर एकजुट भै भोट…

निरूमा भईन् मिस टिन उर्लाबारी
Entertainment

निरूमा भईन् मिस टिन उर्लाबारी

मोरङको उर्लाबारी–७ की १८ बर्षीया निरूमा थापा मिस टिन उर्लाबारीको उपाधि जितेकी छन् । २३ जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । नेपाल दर्शन कजेल कक्षा १२ मा अध्ययरत निरूमा गायनमा रुची राख्छिन् । उनले मिस टिन उर्लाबारी बनेपछि खुशी ब्यक्त गर्दै आफ्नो जिम्मेवारी बढेको महशुस भएको बताइन् । शनिबार राति अबेर पशुपति…

1 2 3 4 11
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal