Entertainment

निशान लाई नेपाल आइडल बनाउन उर्लाबारीबासी जुट्दै
Entertainment

निशान लाई नेपाल आइडल बनाउन उर्लाबारीबासी जुट्दै

उर्लाबारीका प्रतिभाशाली गायक निशान भट्टराईले नेपाल आइडलमा लगातार उत्कृष्ट प्रस्तुति दिइरहेका छन् । प्रत्येक बिहिबार बेलुका ८ः४५ बजे एपी वान टेलिभिजनमा प्रसारण हुने नेपाल आइडलको टप ११ मा पुगेका गायक भट्टराईलाई जिताउन यतिबेला भोटको आवश्यक परेको छ । गायन प्रतिभाको खोजीका लागि बहुप्रतीक्षित मानिएको ‘नेपाल आइडल’को अडिसन २०७३ माघबाट सुरु भएको थियो । विश्वमै धेरै…

नायिका  रेखा लिम्बु
Entertainment

नायिका रेखा लिम्बु

राष्ट्रियताको कथामा बनेको ‘तारेभीर’ बाट फिल्मी करियर सुरु गरेकी नायिका हुन रेखा लिम्बु । सो फिल्मले बक्स अफिसमा राम्रो गर्न नसके पनि नायिका रेखालाई भने राम्रो भईरहेको छ । फिल्ममा उनले लीड अभिनेत्री बिष्णु चेमजोङको बहिनीको रोलमा अभिनय गरेकी थिईन् । पछिल्लो समय उनी म्युजिक भिडियोमा निकै ब्यस्त छिन् । भ्युजिक भिडियोमा ब्यस्त रेखाको केही…

गायिका सृष्टिको ब्यस्तता (फोटो फिचरसहित)
Entertainment

गायिका सृष्टिको ब्यस्तता (फोटो फिचरसहित)

सानै उमेरदेखि सांगीतिक क्षेत्रमा एउटा छुट्टै नाम स्थापित गर्न सफल गायिका हुन्– सृष्टि हिङमाङ । सृष्टि बाल्यकालदेखि नै संगीतको मोहमा परेकी थिइन् । मोरङ, उर्लाबारी–७, शान्ति टोलकी सृष्टिको जन्म २०५२ साल असार १६ गते भएको हो । बुबा जीवन हिङमाङ तथा आमा मीना हिङमाङकी जेठी सुपुत्री सृष्टि मोफसलमा रहेर संगीतिक क्षेत्रमा भविष्य खोजिरहेका कैयांै प्रतिभामध्ये…

लिम्बूवान आइडलको फाईनल माघ २० गते उर्लाबारीमा
Entertainment

लिम्बूवान आइडलको फाईनल माघ २० गते उर्लाबारीमा

उर्लाबारी । मोरङको उर्लाबारीमा माघ २० गते लिम्बूवान आईडल सिजन टु को फाईनल प्रतिस्पर्धा हुने भएको छ । उर्लाबारीमा पत्रकार भेटघाटको आयोजना गरि आयोजक युमा आर्टस र सहआयोजक होटेल रोयल हेरिटेजले कार्यक्रमबारे जानकारी गराएको हो । उर्लाबारी आईतवारेस्थित होटेल रोयल हेरिटेजमा हुने फाईनल स्पर्धामा अरुण पूर्व मेचीवारीका १४ जना सहभागीले प्रतिस्पर्धा गर्ने युमा आर्टसका अध्यक्ष...
उर्लाबारीमा शिवरात्रीमा कुटुम्ब गुन्जिने
Entertainment

उर्लाबारीमा शिवरात्रीमा कुटुम्ब गुन्जिने

उर्लाबारीःनेपाली लोकबाजाको संरक्षण र नयाँ पुस्ताहरुलाई नेपाली मौलिकता झल्काउने उद्देश्यका साथ उर्लाबारीमा फागुन १ गते सांगीतिक कार्यक्रम हुने भएको छ । महाशिवरात्रीको अवसर पारेर उर्लाबारी स्थित दृष्टि इन्टरटेन्मेन्टको नेपालको चर्चित ब्याण्डको रुपमा चिनिएको कुटुम्ब ब्यान्डले उर्लाबारीको सिंघिम होटलमा प्रस्तुति दिन लागेको बुधकारको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सो अवसरमा सृष्टि हिङ्माङ र सिग्नेचर ब्याण्ड…

डम्बर नेपालीले कसलाई भने बाई बाई
Entertainment

डम्बर नेपालीले कसलाई भने बाई बाई

सँगै मर्ने बाँचा कसम खाएको मायालुलाई गायक डम्बर नेपालीले बाईबाई भनेका छन् ।  कुनै बेला …तर अन्तिम पल्ट भेट्न आउ भन्दै अन्तिम पल्ट भेट्न बोलाउने गायक डम्बर नेपालीले आज भोलि बाई–बाई भन्न थालेका हुन । उनले आफ्नो पाँचौ एल्बम मर्ममा समाबिष्ट गीत बाई बाई मार्फत मायालुलाई बाईबाई भनेका हुन् । उनको नयाँ गीत छाडी जाने…

मंसिर १ गतेदेखि चलचित्र रेस हल
Entertainment

मंसिर १ गतेदेखि चलचित्र रेस हल

तीन दर्जन बढी चलचित्र निर्देशन गरिसकेका निर्देशक किशोर सुब्बाको पछिल्लो चलचित्र रेस प्रदर्शनको तयारीमा रहेको छ । एक्सन, कमेडी जनारा समेटिएको मसलेदार चलचित्र रेस आगामी मंसिर १ गतेबाट देशभरका पर्दामा रिलिज गरिने भएको हो । लगत्तै मलेसिया, सिंगापुर, हङ्कङ, अष्ट्रेलिया, युकेमा पनि चलचित्र प्रदर्शन हुने जनाइएको छ । विहीबार उर्लाबारीमा पत्रकार भेटघाट गरी निर्देशक सुब्बाले…

आज जुना प्रसाईले उर्लाबारी तताउने
Entertainment

आज जुना प्रसाईले उर्लाबारी तताउने

उर्लाबारीःदसैंको अवसर पारेर उर्लाबारी पूर्व बस स्टेण्डमा सञ्चालित रमाइलो मिनी महोत्सवमा चर्चित कलाकारहरुले प्रस्तुति दिने भएका छन् । यसैक्रममा असोज १३ गते महानवमीको दिन आज गायिका जुना प्रसाईको दमदार प्रस्तुति रहने मेला आयोजक समितिले जनाएको छ । गायिका प्रसाईसँगै पूर्वका चर्चित डान्स सेन्टरहरुको प्रस्तुति पनि रहने मेला व्यवस्थापक प्रदीप रणपहेलीले बताएका छन् । उर्लाबारी–७ स्थित…

मिलन र दिपककाे बाहिरियो यस्तो रहस्य
Entertainment

मिलन र दिपककाे बाहिरियो यस्तो रहस्य

‘जहिलेसम्म संसारमा रहन्छन् घाम जुनतारा तिम्रै प्रियसी म सदा…. चर्चित गायिका मिलन अमात्यले गाएको गीत हो यो । तर यो चर्चित गीत अहिले उनको पारिवारिक जीवनमा उल्टो सावित भएको छ । गीतमा तिम्रै प्रियसी म सदा….भने पनि उनले आफ्ना श्रीमान मेन्सन अमात्यसँग सम्बन्ध विच्छेद गरेकी छिन् । भारतको आसामकी मिलन आसामिज लगायत विभिन्न भाषामा गीत…

भबिष्यमा राम्रो कलाकार बन्ने लक्ष्य छ : सरु नेपाल
Entertainment

भबिष्यमा राम्रो कलाकार बन्ने लक्ष्य छ : सरु नेपाल

झापाको गोलधापकी २२ बर्षीया सरु नेपाल मोडलिङ क्षेत्रमा भबिष्य खोज्दै छिन् । उनले गायक रामकृष्ण ढकालको ‘हिजोसम्मसँगै थियो, आजभोली कता गयौं’ बोलको गीतबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी हुन् । मोडलिङ क्षेत्रलाई अझै समाजले नकारात्मक रुपमा हेर्ने गरेको उनको अनुभव छ । ‘मोडलिङ ब्यक्तिव विकासको एउटा पाटो हो’ उनी भन्छिन् । आफूलाई हट एण्ड सेक्सी देखिन…

उर्लाबारीमा कन्दरा ब्याण्ड र केन्जलको प्रस्तुति हुने
Entertainment

उर्लाबारीमा कन्दरा ब्याण्ड र केन्जलको प्रस्तुति हुने

उर्लाबारीःविजयीदशमीको अवसरमा मोरङको उर्लाबारीमा बृहत सांगितिक कार्यक्रम हुने भएको छ । भिजन फाउण्डेशन नेपाल, उर्लाबारीको आयोजनामा असोज ९ गते चर्चित ब्याण्ड कन्दरा र नेपाल आइडलको टप टेन प्रतियोगी केन्जलमेयर श्रेष्ठको प्रस्तुति रहने भएको हो । उर्लाबारी–७ स्थित पशुपति आमाबिमा हुने उक्त कार्यक्रममा ४ हजारभन्दा बढी दर्शकको सहभागिता रहने फाण्डेशनका अध्यक्ष राजु लामाले जानकारी दिएका छन्…

1 2 3 11
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal