Education

युवापुस्तामा बढ्दो लागु औषधलाई नियन्त्रण गर्न के गर्नु पर्ला ?
Blog, Education

युवापुस्तामा बढ्दो लागु औषधलाई नियन्त्रण गर्न के गर्नु पर्ला ?

युवाहरु आफै सचेत हुन जरुरी छ । कसैको लइलईमा लागेर लागुऔषधमा फस्नु राम्रो होइन । युवा देश बिकासको लागि अति आवश्यक छ । त्यसकारण लागुऔषाधमा फसेर आफ्नो भबिष्य बिर्गानु हुदैन । युवाहरु लागुऔषधबाट मुक्त रहेर समाज रुपमान्तरणमा लाग्नु पर्छ । रबिन लामा ( अध्यक्ष ) युवा संघ नेपाल उर्लाबारी आजका युवापुस्ता भोलिका देशबिकासका आधार भन्ने…

एसएलसीको नतिजा कसरी हेर्ने ?
Education

एसएलसीको नतिजा कसरी हेर्ने ?

काठमाडौँ,, गत चैत्रमा सम्पन्न एसएलसी परीक्षाको नतिजा आउन लागेको अवस्थामा नेपाल टेलिकमले नतिजा हेर्ने व्यवस्था मिलाएको छ । आज एक विज्ञप्ति जारी गर्दै टेलिफोनबाट, एसएमएसबाट तथा वेबसाइटबाट नतिजा हेर्न मिल्ने जनाएको हो । नेपाल टेलिकमको साधारण टेलिफोन पिएसटिएन, सिडिएमए प्रविधिको र जिएसएम सिडिएमए मोबाइलबाट १६०० मा फोन गरी नतिजा प्राप्त गर्न सकिने छ । जिएसएम…

कम्प्युटर सिक्दै इटहराका दलित युवायुवती
Education

कम्प्युटर सिक्दै इटहराका दलित युवायुवती

तेजन खड्का मोरङ(इटहरा) घरको कमजोर आर्थिक अवस्था भएकै कारण मोरङ,इटहरा—३ गोठेडाँडा कि निर्मला नेपालीले कम्प्युटरको डिब्लोमा कोर्ष सिक्ने इच्छालाई पुरा गर्न सकेकी थिइनन् । एस.एल.परीक्षाको नतिजाको तयारीमा रहेकी निर्मलाले भनिन्,‘बेसिक कोर्ष हजार रुपैया घरमुलीले हम्मेका साथ जुटाईदिएपछि सिकेकी थिए । यद्यपि,बेसिक कोर्ष जानेर मात्र प्रयाप्त नहुने रैछ ।’ निर्मला मात्र होइन,निर्मला जस्तै २० जना इटहराका…

बिद्यालयमा राजनीतिक चलखेल
Education

बिद्यालयमा राजनीतिक चलखेल

उर्लाबारी मोरङको उर्लाबारीकै पूरानो क्याम्पस उर्लाबारी बहुमुखी क्याम्पसको सञ्चालक समितिमा राजनीतिक भाग बन्डाको बिषय सेलाउन नपाउँदै यहाँका सरकारी बिद्यालयको ब्यवस्थापन समिति समेत राजनीतिक चलखेल बढेको छ । आइतबार यहाँ रहेका दुई बिद्यालयको व्यवस्थापन समितिको निर्वाचनमा राजनीतिक चलखेल बढेको हो । उर्लाबारी–३ मा रहेको राधिका उच्च माबिको बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा एमालेका चन्द्रबहादुर राई चयन भएका…

उर्लाबारी बहुमुखी क्याम्पसमा राजनीतिक भागबन्डा
Education

उर्लाबारी बहुमुखी क्याम्पसमा राजनीतिक भागबन्डा

उर्लाबारी पूर्वी मोरङकै पूरानो क्याम्पसको रुपमा उर्लाबारी–१ मा रहेको उर्लाबारी बहुमुखी क्याम्पसको २७ औं क्याम्पससभाबाट राजनैतिक भागबन्डामा नयाँ नेतृत्व चयन भएको छ । सभाले नेपाली कांग्रेस समर्थित योगेन्द्रबहादुर थापाको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको छ । जसको उपाध्यक्षमा एमाओबादीका कबिराज बुढाथोकी रहेका छन् भने सदस्यहरुमा एमालेका तर्फबाट पुष्प ढकाल, गंगाप्रसाद खरेल, टिकाप्रसाद अधिकारी र…

दलित युवायुवतीमा कम्प्युटर तालिम
Education

दलित युवायुवतीमा कम्प्युटर तालिम

तेजन खड्का इटहरा । इटहरा दलित समन्वय समिति इटहराको आयोजनामा आजबाट मोरङको इटहरामा तिन महिने निशुल्क कम्युटर तालिम सुरु भएको छ । आज इटहराको भौडाहामा एक कार्यक्रमको आयोजना गरि तालिमको उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी इटहरा गाविस सचिव नबराज पराजुलीले पानसमा बत्ति बालेर तालिमको उद्घाटन गर्नुभयो । तालिममा एसएलसी परीक्षा दिएका र प्लसटुमा…

राधिका उच्च माबिका पूर्व प्रअ तथा शिक्षासेवा नगेन्द्र लाल दास, दिलिप सुब्बा लगायतको ऐतिहासिक तस्वीरहरु
Education, Photo News, Society

राधिका उच्च माबिका पूर्व प्रअ तथा शिक्षासेवा नगेन्द्र लाल दास, दिलिप सुब्बा लगायतको ऐतिहासिक तस्वीरहरु

तस्वीर सौजन्य गर्नुहुने आन्नदहाङ फागोलाई मेरो उर्लाबारी डटकम धन्यावाद ब्यक्त गर्दछ ।

बिद्यार्थी थोरै भएपछि निमावि तह गाभियो
Education

बिद्यार्थी थोरै भएपछि निमावि तह गाभियो

राजघाट÷बिद्यार्थी थोरै भएपछि मोरङको राजघाट–२ को शान्ति क्षेत्र निम्न माध्यमिक बिद्यालयका ६ र ७ कक्षाका बिद्यार्थीहरु उर्लाबारी–५ को भानु निम्न माध्यमिक बिद्यालयमा गाभिएका छन् । थोरै बिद्यार्थी भएको, आवश्यक भवन नभएको, ब्यवस्थापन समितिका निर्णयहरु नभएको, शिक्षक ब्यवस्थापन गर्न नसकेको लगायतले गर्दा शान्ति क्षेत्रका बिद्यार्थीहरुलाई भानुमा गाभिएको हो । २०४३ सालमा स्थापना भएको शान्ति क्षेत्र निमाबिलाई…

एक दिने विचार गोष्ठी सम्पन्न
Education

एक दिने विचार गोष्ठी सम्पन्न

bijay dhimal मोरङको उर्लाबारी आज एभरेष्ट मल्टि टेक्निकले कोरीया र कोरियन भाषा सम्बन्धि तपाइको आवाज तपाइकै प्रश्न, एभरेष्ट मल्टि टेक्निकल कलेज उर्लाबारीको जवाफ मुलनाराका साथ एक दिने विचार गोष्ठी सम्पन्न गेको छ । कार्यक्रममा कोरियन भाषा सम्बन्धि जिज्ञासुहरु विभिन्न ठाउबाट सो कार्यक्रममा सहभागि भएका थिए । कार्यक्रका प्रमुख अतिथि लर्ड बुद्ध एकाडेमि इटहरी सुनसरीका प्रोपाइटर…

नेपाली पढ्न जाँन्दैनन् मेचीपारिका नेपाली विद्यार्थी
Education

नेपाली पढ्न जाँन्दैनन् मेचीपारिका नेपाली विद्यार्थी

झापा । मेचीपारिको नेपाली गाउँका प्रावि तहमा पढ्ने अधिकांश विद्यार्थीले नेपालीमा नाम लेख्नसमेत जान्दैनन् । गाउँमै रहेको स्कुलको कक्षा दुईसम्म पढ्ने विद्यार्थीको त कुरै छाडौं, मेची तरेर अर्को गाउँमा पाँच कक्षासम्म पढ्न जाने विद्याथीले समेत नेपाली अक्षर चिन्दैनन् । ‘छोराछोरी पढाउन त पठाएको छ,’ ग्वालबस्तीका रामवतार साह भन्छन्, ‘तर उनीहरु नामसमेत लेख्न जान्दैनन् । कक्षा…

1 2 3
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal