Education

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा
Education

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

 काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना सफल भएका छन् । सार्वजनिक भएको नतिजा अनुसार जीपीए ३.६५ देखि ४ सम्म १२ हजार २ सय ८४ जना सफल भएका छन् ।यस वर्षको एसईई…

ए–लेभलको पढाई विराटनगरमै हुने
Education

ए–लेभलको पढाई विराटनगरमै हुने

उर्लाबारीःएसईईपछि ए–लेभल पढ्ने बिद्यार्थीहरुले काठमाडौं जानु पर्ने बाध्यता अब हट्ने भएको छ । पूर्वाञ्चलमै पहिलो पटक मोरङको विराटनगरस्थित कृतिका एजुकेशन एण्ड हेल्थ फाउण्डेशन यूरो कलेजमा विश्वकै उत्कृष्ट क्याम्ब्रिज विश्वविद्यालयको ए –लेभल कोर्ष पढाइने हुने भएपछि काठमाडौं जानु पर्ने बाध्यता हट्ने भएको हो । आफ्नै क्षेत्रमा गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षाको अभावले पूर्वाञ्चलका बिद्यार्थीहरु काठमाडौं जानु पर्ने बाध्यतालाई…

वक्तृत्वकला प्रतियोगितामा प्रथम पशुपति
Education

वक्तृत्वकला प्रतियोगितामा प्रथम पशुपति

उर्लाबारीः भिजन फाउण्डेशन नेपाल उर्लावारीले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा पशुपति आवासिय मावि प्रथम भएको छ । बुद्ध जयन्तीको अवसर पारेर फाउण्डेशनले आयोेजना गरको सम्मुनत समाज निर्माणमा शान्ति विषयक वक्तृत्वकला प्रतियोगितामा पशुपति आवासिय मावि उर्लाबारी–७ मा कक्षा ९ का छात्र आयुष भण्डारी प्रथम भएका हुन् । विजेता भण्डारीले नगद तीन हजार सहित प्रमाण–पत्र प्राप्त गरे ।…

कलामा जमेका हरेन्द्र
Blog, Education

कलामा जमेका हरेन्द्र

भूपेन्द्र तिम्सिना विद्यालयमा सानो कक्षामा पढ्दादेखि नै उनले आफ्नो नाँच्ने रुचीलाई प्रस्तुत गरे । वर्षेनी तिहारमा नाँच हिँडाएर देउसी खेले । हुँदै गएर आफु राम्रो कलाकार बनेर टेलिभिजनमा देखिने सपना बुनेका मोरङको पथरीशनिश्चरेस्थित रिंगुवाका झर्झराउँदा युवा हरेन्द्र खत्री अन्ततः टेलिभिजनको दुनियाँमा चिनिन पुगे । उनले काठमाडौंमा संघर्ष गरे र कलाकारिता सिके । ९ वर्षको काठमाडौं…

४१ प्रतिशत नेपाली बालबालिका पुड्का
Education

४१ प्रतिशत नेपाली बालबालिका पुड्का

काठमाडौं । पछिल्लो समय नेपालीहरुले बिश्वकै होचा मानिसको बिश्व रेकर्डमा आफ्नो नाम दर्ज गर्दै आएका छन् । बिश्वकै होचा मानिसको प्रतिस्पर्धामा नेपालीहरुको नाम आउँदा नेपालको प्रचार भएपनि यो राम्रो सूचक भने हैन् । यदि नेपालले कुपोषणको यो अवस्थामा सुधार ल्याउन सकेन भने आगामी बर्षहरुमा पनि नेपालीले होचा पुड्काको सूचीमा स्थान बनाइरहने देखिन्छ । स्वास्थ्य तथा…

Education, Photo News, Society

भिजन फाउण्डेशन नेपालले सञ्चालनमा ल्याएको सार्वजनिक पुस्तकालय

तस्वीरहरुः विवेक हिङमाङ उर्लाबारीमा भिजन फाउण्डेशन नेपालले सञ्चालनमा ल्याएको सार्वजनिक पुस्तकालयको उद्घाटको एक झलक:

पाठशाला हो कि, ‘यातनाघर’
Education

पाठशाला हो कि, ‘यातनाघर’

उर्लाबारी अभिभावकहरुले आफ्ना सन्ततिलाई विद्यालय पढ्न पठाएका हुन्छन् । तर, शिक्षा दिने शिक्षकले नै ‘रौद्ररुप’ धारण गरेपछि विद्यार्थीको मनोविज्ञान कस्तो होला ? कल्पनासम्म गर्न सकिन्छ । बालमैत्री र भयमुक्त वातावरणमा शिक्षा दिनु पर्नेमा उल्टै शिक्षकले विद्यार्थीलाई यातना दिने खालका घटना बारम्बार दोहोरिरहेका छन् । पछिल्लो पटक मोरङ वयरवन–६ मा अवस्थित पिनाकल ज्ञान मन्दिर बोर्डिङ स्कुलमा…

पुस्ताकलयलाई तीन लाख सहयोग
Education, Society

पुस्ताकलयलाई तीन लाख सहयोग

उर्लाबारी मोरङको उर्लाबारी–४ मा आगामी भदौं पहिलो साताबाट सञ्चालन हुन लागेको उर्लाबारी सार्वजनिक पुस्ताकलयलाई हङकङ उर्लाबारी परिवारले बुधबार तीन लाख रुपैयाँ सहयोग गरेको छ । भिजन फाउण्डेशन नेपाल उर्लाबारीद्धारा सञ्चालनको तयारीमा रहेको पुस्ताकलमा एक कार्यक्रमका बीच हङकङ उर्लाबारी परिवारका अध्यक्ष कृष्ण चेम्जोङले फाउण्डेशनका अध्यक्ष राजु लामालाई सो रकम हस्तान्तरण गर्नु भएको हो । रकम हस्तान्तरण…

1 2 3
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal