Economy

स्वदेशमै राम्रो आम्दानी गर्दै पण्डित दाजुभाइ
Economy

स्वदेशमै राम्रो आम्दानी गर्दै पण्डित दाजुभाइ

उर्लाबारी पैसा कमाउन बिदेश नै जानु पर्छ भन्ने मान्यतालाई चुनौति दिंदै उदाहरणीय बनेका छन् झापा दमक–७ ताराबारीका धुब्र पण्डित (२५) र चन्दन पण्डित (२२) दाजुभाइ । उनीहरुले दुई बर्षदेखि उर्लाबारी–३ रिङ सप्लायर्सको काम गर्दै आएका छन् । पुख्र्याैली पेशा अंगालेका यी दुई दाजुभाइले रिङ, रेलिङ, होमपाइप, पिलर लगायत सिमेन्ट र माटोले बिभिन्न सामान बनाएर बिक्री…

दमकमा घर बनिने क्रम घट्यो
Economy

दमकमा घर बनिने क्रम घट्यो

दमक/झापाको दमक नगरपालिकामा घर बनिने क्रम घटेको छ । अघिल्लो बर्षको तुलनामा गएको बर्ष दमक नगरमा घर बनिने क्रम केहि घटेको हो । दमक नगरपालिका घर नक्सा पास उपशाखाका अनुसार आर्थिक बर्ष २०७०÷७१ सालको अवधिमा ७७ ओटा घर नक्सा पासमा कमी आएको छ । सो वर्ष नक्सा पास भएका पक्की घर संख्या ४ सय २९…

बैंक र स्थानीय ब्यापारीहरुबीच  अन्तरकृया
Economy

बैंक र स्थानीय ब्यापारीहरुबीच अन्तरकृया

आधार बर्षको मूल्य तथ्याङ्क संकलनको लागि बैंक र स्थानीय ब्यापारीहरुबीच  अन्तरकृया उर्लाबारी मोरङको उर्लाबारीमा सोमबार आधार बर्षको मूल्य तथ्याङ्क संकलनको लागि बैंक र स्थानीय ब्यापारीहरुबीच अन्तरकृया कार्यक्रम गरिएको छ । नेपाल राष्ट्र बैंक, पाँचौं पारिवारिक सर्वेक्षणको आयोजनामा उर्लाबारी उद्योग बाणिज्य संघको कार्यालयमा सो अन्तरकृया कार्यक्रम भएको हो । अन्तरकृया कार्यक्रममा उर्लाबारी क्षेत्रका ८० जना भन्दा…

मोरङमा कालाजार बढ्दै
Economy

मोरङमा कालाजार बढ्दै

विराटनगर– मोरङ जिल्लामा औलो रोग घट्ने क्रममा छ भने कालाजारको प्रकोप बढ्ने देखिएको छ । गत आर्थिक वर्ष औलो रोगबाट मोरङमा ३० जना बिरामी भएकामा चालु आर्थिक वर्षको मसान्तसम्ममा मात्र २८ जना बिरामी भएकाले रोग क्रमिकरुपमा देखिएको हो । एनोफेल्स नामक पोथी लामखुट्टेको टोकाइबाट मानिसमा यो रोग सर्ने गर्दछ । अत्याधिक ज्वरो आउनु, पैताला चिसो…

आधुनिक औजारहरु दिएपछि मूर्ति बनाउन सहज
Economy

आधुनिक औजारहरु दिएपछि मूर्ति बनाउन सहज

उर्लाबारी घरेलु तथा उद्योग कार्यालय मोरङले उर्लाबारीका चर्चित मूर्तिकार दम्पत्ती मन्जुल बराईलीलाई आधुनिक औजारहरु दिएपछि मूर्ति बनाउन सहज भएको छ । हाते छिनो र हम्मर प्रयोग गरेर मूर्ति बनाउँदै आएका मूर्तिकार बराइली र उनकी पत्नी कौशिला राईलाई पौरखी उद्यमी पहिचान गरेर स्तर उन्नती कार्यक्रम अन्तर्गत मूर्ति बनाउन एक लाख मूल्य बराबरको आधुनिक जापनिज औजार अनुदान…

उर्लाबारीमा लाइट हाउस
Economy

उर्लाबारीमा लाइट हाउस

उर्लाबारी÷ मोरङको उर्लाबारीका युवाद्धय राजु लामा र सुमन राईले संयुक्त रुपमा सोहन इन्टरप्राइजेज सञ्चालमा ल्याएका छन् । करिब ३५ लाखको लगानीमा सञ्चालन भएको इन्टरप्राइजेजमा झुमा, वाल लाइट, डुम लाइट, सजाउने बत्तिहरु लगायत बिजुलीका सम्पूर्ण सामग्री राखिएको छ ।

कृषि विकास वैंक उपशाखा कार्यालय इटहराको पुर्नस्थापनाको माग
Economy

कृषि विकास वैंक उपशाखा कार्यालय इटहराको पुर्नस्थापनाको माग

उर्लाबारी सोमबारे बजार व्यवस्थापन समिति इटहराले गरेका छन् । बजार व्यवस्थापन समितिले कृषि बिकास बैंक शाखा कार्यालय उर्लाबारीमा ज्ञापन पत्र बुझाउदै माओवादी जनयुद्धका बेला असुरक्षा कारण बिस्तापित बैंकको पुर्नस्थापनाको माग गरेका हुन् । २०५९ सालमा विस्तापित बैक अहिले लथालिङ्ग अवस्थामा रहेको र बैंक सन्चालन नहुँदा दक्षिणी मोरङका वासिन्दा बचत तथा ऋण लिने सेवाबाट बन्चित भएकोले…

1 2 3 4 5 6
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal