Economy

नाकाबन्दीले सास्ती नै सास्ती
Economy, Politics, Society

नाकाबन्दीले सास्ती नै सास्ती

गोविन्द पोख्रेल,उर्लाबारी भारतले गरेको अघोषित नाकाबन्दीका कारण व्यापार व्यवसाय चौपट ह’न थालेको छ . करिब द’ई महिनादेखि भारतले सिमावर्ती क्षेत्रमा मालबहाक समान तथा पेट्रोलियम पदार्थको ढ’वानीमा कडाई तथा प्रवेश निषेध गरेकाले जनजीवन प्रभावित बनेको छ . चाडपर्वका बेला व्यपारीह?ले यस बर्ष सोचजस्तो व्यापार गर्न नसकेको उद्योग वाणिज्य संघ उर्लाबारीका अध्यक्ष चन्द्रबहाद’र भट्टराई (भरत) ले बताउन’भयो . दैनिक द’ई…

विनय च्याऊ उद्योगले ल्याइदिएको खुसी
Agriculture, Economy

विनय च्याऊ उद्योगले ल्याइदिएको खुसी

गोविन्द पोख्रेल,उर्लाबारी व्यासकुमार लिम्बू अपांग हुनहुन्छ । लिम्बू अपांगता भएका व्यक्तिहरुको समूह उर्लाबारीका नगर अध्यक्ष समेत हुनुहुन्छ । यतिबेला उहाँको दिनचर्या च्याऊ फर्ममा वित्ने गरेको छ । विहानै उहाँ उर्लाबारी–६ सालबारीमा रहेको च्याऊ खेतीमा जानुहुन्छ । च्याऊ कति बेच्ने निर्णय गर्नुहुन्छ । उहाँ जस्ता अन्य अपांगता भएका व्यक्तिहरु तथा अभिभावकहरु पनि सोही फर्ममा आइपुग्छन् सवेरै…

औद्योगिक विकारले पीडामा बासिन्दा
Economy

औद्योगिक विकारले पीडामा बासिन्दा

ईश्वर भट्टराई औद्योगिक विकारले उद्योग आसपासका बासिन्दा आजित छन् । उद्योगबाट निस्कने फोहोर, ध्वनी, जल, वायु, प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुँदै आएको छ । विकासमा नाममा खोलिने उद्योग तथा कलकारखाना वातावरणमैत्री हुनैपर्दछ । अन्यथा मानव जातिका लागि घातक हुनेछ । सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगले औद्योगिक विकारलाई उचित व्यवस्थापन नगर्दा गम्भीर…

आधुनिकताले हराउँदै ढिकी र जाँतो
Economy, Society

आधुनिकताले हराउँदै ढिकी र जाँतो

ईश्वर भट्टराई ताप्लेजुङ÷केही वर्षअघिसम्म गाउँघरमा कुटानीपिसानीका लागि प्रयोगमा आउने ढिकी र जाँतो आजभोली क्रमशः हराउँदै गएको छ । परम्परागत रूपमा गाउँघरमा घरेलु मेसिनको रूपमा अत्याधिक प्रयोग गरिने ढिकीजाँतो आधुनिक प्रविधिको विकाससँगै हराउँदै गएको हो । हाल गाउँघरमा विद्युत तथा डिजेलबाट चल्ने आधुनिक मिलहरू चल्न थालेपछि ढिकी, जाँतोका साथै काठे कोलको प्रयोग घट्दै गएको ढुंगेसाँघु ताप्लेजुङका…

प्राण भन्दा पैसै प्यारो !
Economy, Society

प्राण भन्दा पैसै प्यारो !

तेज बन विश्वासी सुनसरी पूर्वी तराइका बिभिन्न जिल्लाहरुमा सवारी दुर्घटनाको स्थिती कहाली लाग्दो र भयावयको अवस्था रहेको देखिन्छ । यती हुदा हुदै पनि सवारी धनी , चालक , यात्रुलगायत सम्बन्धित निकाय आफैंले सजक नअपनाउदा दुर्घटना झनै बढने खतरा देखिएको छ । सडकमा गुड्ने सवारी साधनहरुले क्षमता भन्दा बढी यात्रु कोच्नु , सामानहरु ओभर लोड गरी…

तदर्थ समितिमा भट्टराई
Economy

तदर्थ समितिमा भट्टराई

उर्लाबारी÷ मोरङको उर्लाबारी नगरपालिका क्षेत्रका कुखुरा बिक्रेता तथा तयारी मासु बिक्रिताहरुको भेलाले बिहिबार तेजकुमार भट्टराईको अध्यक्षतामा कुखुरा तथा मासु ब्यवसायी संघ तदर्थ समिति गठन गरिएको छ । उर्लाबारी उद्योग ब्यापार संघमा भएको भेलाले उपाध्यक्षमा कुमार नरसिंह श्रेष्ठ(किरण), सचिबमा दुर्गाबहादुर श्रेष्ठ र कोषाध्यक्ष इन्द्रकुमार श्रेष्ठ रहनु भएको छ । त्यस्तै सदस्यहरुमा कपिल गौतम, डिल्लीबहादुर खड्का(गोपाल), दानबहादुर…

बैंक निमुखाको पहुँचमा छैन
Economy

बैंक निमुखाको पहुँचमा छैन

urlabari विपन्न समूदायलाई सुर्लभ ब्याजदरमा ऋण प्रवाह गर्ने उद्देश्यले गाँउ–गाँउमा स्थापना भएका बैङ्कहरुको बित्तीय कारोवार निमुखाहरुको पँहुचमा पुग्न सकेको छैन । मोरङको उर्लाबारीमा बैंक खुल्ने होड चले पनि केही पहुँचवाला ब्यक्तिहरुलाई मात्र सेवा पुर्याउँदै आएको र बित्तीय कारोवार निमुखाहरुको पहुँचमा पुग्न नसकेको हो । आफूसँग भएको जेथा सुम्पेर बिभिन्न शीर्षकमा ऋण खान खोज्दा पनि अनावश्यक…

राजघाट गाविसको आय—व्यय विवरण अनुमोदन हुन सकेन
Economy

राजघाट गाविसको आय—व्यय विवरण अनुमोदन हुन सकेन

राजघाट मोरङको राजघाट गाविसको आय—व्यय विवरण सार्वजनिक मनोपोली ढंगले गरिएको भन्दै सर्वदलिय संन्यत्र लगायतले बिरोध गरेका छन् । राजघाट गाविसको सभाहलमा आज भएको २०७० साल श्रावण १ गतेदेखी २०७१ साल असार मसान्त सम्मको आय—व्यय सार्वजनिक कार्यक्रममा सहभागीहरुले बिरोध गरेका हुन् । गाविस सचिव इन्दिरा राउतले प्रस्तुत गरेको आय व्यय विवरणमा व्यय अन्तर्गत प्रस्तुत भएको रकम…

च्याउ खेतीबाट राम्रो आम्दानी गर्दै उदयचन्द्र
Agriculture, Economy

च्याउ खेतीबाट राम्रो आम्दानी गर्दै उदयचन्द्र

सरोज बस्नेत उर्लाबारी÷विदेशमा गएर मात्र होइन आफ्नै गाउँ ठाउँमा पनि मेहनत गरे राम्रो पैसा कमाउन सकिन्छ भन्ने उदाहरण दिएका छन् उर्लाबारी ६ का उदयचन्द्र श्रेष्ठले । १२ बर्ष अगाडि देखि उर्लाबारी ६ मंगलबारेमा च्याउ खेति सुरु गरेका ३३ बर्षीय श्रेष्ठ अहिले आत्मनिर्भर बन्दै गएका छन् । सुरुमा च्याउ बिक्री नभएर धेरै समस्या भोगेका श्रेष्ठको अहिले…

व्यापारी लापरवाहीले दुर्गन्ध फैलियो
Economy

व्यापारी लापरवाहीले दुर्गन्ध फैलियो

पथरी पथरीको हरियाली सामुदायिक वन क्षेत्रमा फोहोर निषेधित गरेपनि स्थानीयबासीले फोहारे फाल्न छोडेका छैनन् । जसले गर्दा सामुदायिक वन क्षेत्रमा दुर्गन्ध फैलिन थालेको छ । स्थानीय व्यापारी, हस्पिटल, कलकारखानाले फोहोर डम्पीङ साइडमा नलगि नजिकैको जंगलमा फाल्दा पथरी सरसफाई समिति, व्यापारी, राजनीतिक दल, सुरक्षा निकाय, नगरपालिका यस विषयमा मौन रहेका छन् । हरियाली सामुदायिक वनले यसको…

1 2 3 4 6
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal