Economy

असार २५ गते नगरसभा र गाउँसभामा बजेट पेश हुने
Economy

असार २५ गते नगरसभा र गाउँसभामा बजेट पेश हुने

धरान/जननिर्वाचित स्थानीय तहले आगामी असार २५ गते गाउँ वा नगरसभामा बजेट पेश गर्नुपर्ने भएको छ ।तीन प्रदेशका जनप्रतिनिधि निर्वाचित भइसकेका छन् । थप तीनवटा प्रदेशले असार १४ गतेको चुनावपछि जनप्रतिनिधि पाउने छ । तर, प्रदेश नम्बर २ मा भने असोज २ गतेलाई निर्वाचन तय भएको छ । सरकारले जेठ १५ गते घोषणा भएको बजेटबाटै स्थानीय…

उर्लाबारीमा सुन पसल थपियो
Economy

उर्लाबारीमा सुन पसल थपियो

उर्लाबारीः मोरङको उर्लाबारीमा सुन पसल थपिने क्रम बढ्दो छ । विहीबार युवा ब्यवसायी निलम खड्काले उर्लाबारी–७ मा निलम गोल्ड एण्ड सिल्भर हाउस प्रा.लि.को समुद्घाटन गर्दै सञ्चालनमा ल्याएका छन् । १ सय २५ औं सुन पसलका रुपमा सो पसल खुलेको हो । गुणस्तरीय सेवा प्रदान गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

प्रदेश सदस्यमा भट्टराई निर्वाचित
Economy

प्रदेश सदस्यमा भट्टराई निर्वाचित

उर्लाबारीःउर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई ‘भरत’ प्रदेश उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को प्रथम चुनावी साधारण सभाबाट सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् । उर्लाबारी–७ निवासी युवा ब्यवसायी भट्टराई ब्यापारी एबं उद्योगीहरु माझ लोकप्रिय छन् । आफू सदैब ब्यापारीहरुको  हकहितमा क्रियाशिल रहेको र प्रदेश सदस्यमा निर्वाचित भएपछि अझै जिम्मेवारी बढेको उनले बताएका छन्…

महानिर्देशक  शर्मालाई  आयोगले पक्राउ
Economy

महानिर्देशक शर्मालाई आयोगले पक्राउ

काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । कर फछ्र्यौट आयोगमार्फत भएको निर्णयबारे सोधपुछ गर्न अख्तियारले शर्मालाई शुक्रबार बोलाएको थियो । त्यही क्रममा उनी पक्राउ परेका हुन् । विभिन्न र्फमलाई अर्बौं रुपैयाा छुट दिएको पाइएपछि अख्तियारले शर्मामाथि अनुसन्धान गरिरहेको छ ।

व्यवस्थित हुदै उर्लाबारीको शुक्रबारे हाट
Economy

व्यवस्थित हुदै उर्लाबारीको शुक्रबारे हाट

गोविन्द पोख्रेल,उर्लाबारी फागुन 15,शुक्रबार उर्लाबारीको शुक्रबारे हाट व्यवस्थित गर्न थालिएको छ । ४२ वर्षको इतिहास बोेकेको शुक्रबारे हाटलाई व्यवस्थित गर्न बाजाहाङ राई संयोजक्तोको शुक्रबारे हाट व्यवस्थापन समितिले काम गर्न थालेको छ । हाटलाई व्यवस्थित बनाउनका लागि उर्लाबारीको मुख्य चौक हुदै हाटखोलासम्म हुने फुटपाथे पसलहरुलाई अन्यत्र सारिएको छ । फुटपाथे पसलहरु जथाभावी हुदा त्यस क्षेत्र व्यस्त…

लु खुल्योः
Economy

लु खुल्योः

सिद्धार्थ बैकको उर्लाबारी शाखा जउद्घाटन गर्दै उद्योग वाणिज्य संघ उर्लाबारीका अध्यक्ष चन्द्रबहादुर भट्टराई तस्विरः गोविन्दसिद्धार्थ बैकको उर्लाबारी शाखा जउद्घाटन गर्दै उद्योग वाणिज्य संघ उर्लाबारीका अध्यक्ष चन्द्रबहादुर भट्टराई तस्विरः गोविन्द

बेतनी सिमसारको विकासका लागि सम्झौता
Economy, Tourism

बेतनी सिमसारको विकासका लागि सम्झौता

गोविन्द पोख्रेल उर्लाबारीको पर्यटकीय स्थलको रुपमा चिनिएको एक मात्र बेतीनि सिमसारको दिगो विकास तथा संरक्षणका लागि उर्लाबारी नगरपालिका र बेतीनी सामुदायिक वन उपभोक्ता समितिबीच सम्झौता भएको छ । सोमबार उर्लाबारी नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाका कार्यकारी अधिकृत सुवास श्रेष्ठ र बेतीनी वनका अध्यक्ष कृष्ण दाहालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । कार्यकारी अधिकृत श्रेष्ठले…

पथरीशनिश्चरे नगरपालिकाको बजेट सार्वजनिनक
Economy

पथरीशनिश्चरे नगरपालिकाको बजेट सार्वजनिनक

मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक बर्ष ०७२÷०७३ का लागि १० करोड १४ लाख ६१ हजार एक सय १५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको दोस्रो नगरपरिषद्बाट पारित बजेट बुधबार सार्वजनिक गरिएको हो । नगरपालिकाका कार्यकारी अधिकृत विनोदकुमार भण्डारीले नगरपरिषद्बाट पारित आ.व २०७२÷०७३ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटको सार्वजनिक गर्नुभयो । जसमा आन्तरिक आयतर्पm ३३…

तरकारी बेचेर अगाडि बढ्दै युवाहरु
Agriculture, Economy

तरकारी बेचेर अगाडि बढ्दै युवाहरु

गोविन्द पोख्रेल,उर्लाबारी वैदेशिक रोजगारीमा जाने भूत हटेपछि ४ महिना अघि मात्र कृषि पेशमा अगाँल्न पुगेका उर्लाबारी–६ मंगलबारेका तीन युवाहरु यतिबेला हर्षित छन् । स्थानीय ख्याम तोलांगे,खगिन लिम्बू र राजु मण्डललाई यतिबेला बजारमा टमाटार बेच्न भ्याइ नभ्याइ छ । पार्सपोर्ट बनाएर वैदेशिक रोजगारीमा मासिक २० हजारको काममा जान लागेका उनीहरु यतिबेला दैनिक पाच हजार भन्दा बढिको…

आत्मनिर्भर बन्दै आमाहरु
Economy, Society

आत्मनिर्भर बन्दै आमाहरु

गोविन्द पोख्रेल,उर्लाबारी सामाजिक क्षेत्रमा महिलाहरुको सहभागिता न्यून रहेको कुरा उठ्ने गरेको छ । उनीहरुलाई आत्मनिर्भरका बनाउनका लागि थुप्रै कार्यक्रमहरु समेत ल्याइएका छन् । काहिँ महिलाहरुले आपैm कमाउन नसक्ने भएपछि उनीहरु हिंसामा समेत पर्ने गरेका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले कोशीहरैचा र सुन्दरदुलारीमा सञ्चालन गरेको एक परियोजनाबाट महिलाहरुलाई आत्मनिर्भर बनाउने कोशिस गरेको छ ।…

1 2 3 6
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal