Blog

पथरी–शनिश्चरे विवाद किन ?
Blog

पथरी–शनिश्चरे विवाद किन ?

भूपेन्द्र तिम्सिना हामी जहाँ रहेपनि र जहाँ पुगेपनि हामीले टेक्ने माटो, हामीलाई छोएर बहने हावा, हामीले खाने पानी, हामीमाथिको आकाश उस्तै र एउटै हुन्छ । अर्थात हामी प्रकृतिको एकैखाले अनुपम उपहार ग्रहण गरिरहेका हुन्छौं । नेपाल, अमेरिका, अफ्रिका अथवा जुनै मुलुकको माटो, पानी, हावा र आकाशमा केही फरक छैन । जतिसुकै विकासले चरमसीमा छोएपनि मान्छेले…

जेठ १९ एउटा भयानक रात
Blog

जेठ १९ एउटा भयानक रात

बिबेक कुमार शाह त्यो शुक्रबार म दिनभर अफिसको काममै थिएँ । सबै काम सकेर साँझ ६ बजे बाहिर निस्कनेबेला सरकारको एडीसी अफिसमा फोन गरेँ । एडीसी सुन्दरप्रताप रानासँग कुरा भयो । ‘आज अरु केही काम छ कि ?’ भनेर सोधेँ । जेठ २४ गते हुन लागेको सरकारको रारा सवारीको तयारीबारे हामी बीच केहीबेर कुरा भयो…

देश कहिल्यै सुध्रने परिस्थीतीमा रहेन
Blog

देश कहिल्यै सुध्रने परिस्थीतीमा रहेन

राजेन्द्र कार्की केहि हप्ता अघि एउटा टेलिभिजन च्यानल मार्फत एक नेपाली बिद्धानले भन्नु भएको वाक्य मेरो कानमा अहिल्ये पनि ठोक्कीन आइपुग्छ । माफ गर्नुहोस् ति बिद्धानको परिचय भने मैले ठम्याउन सकिन । उहा भन्दै हुनु हुन्थ्यो “ देशको राजनितिक परिवर्तन सँगसँगै समाजिक, आर्थिक, प्रशासनिक परिवर्तनको अनुभूति गर्दै नेपाली जनताहरुले परिवर्तनको स्वाद चाडै नै चाख्न पाउने…

नेपाली समाजमा रहेका अधिकांश मानिसहरुले नयाँ प्रविधीलाई केलाउन सकेका छैनन्
Blog, Technology

नेपाली समाजमा रहेका अधिकांश मानिसहरुले नयाँ प्रविधीलाई केलाउन सकेका छैनन्

anish karki प्राविधी शिक्षा आधुनिक विकास र समयको ढुकढुकी हो । हुन त, जापान,कोरिया, क्यानडा अनि अमेरिकामा भएको प्रविधिको विकासलाई हाम्रो जस्तो देश नेपालसँग तुलना गर्न सुहाउँदैन । विश्वमा अहिले चलिरहेका पाँचौ पुस्ताको सुपरस्पिड इन्टरनेटको कुरा चल्दा नेपालमा भने घन् को कुरा धेरै उपलब्धिको रुपमा स्थापित देखिन्छ । नेपाली समाज अहिले आधुनिक तर्फ लम्किदै गरेको…

गंगा वास्तोला जी लाई खुल्ला पत्र
Blog

गंगा वास्तोला जी लाई खुल्ला पत्र

मदनबाबु प्रसाई केहीसमयअघि नेकपा एमाले उर्लाबारीका अध्यक्ष गंगा प्रसाद वाँस्तोलाको ‘उर्लाबारी गाविस होकी नगरपालीका ?’ भन्ने लेख पढन पाईयो । लेखमा लेखक स्यमले कसलाई के का लागि किन प्रश्न गर्न खोजीएको हो बढो अन्यौलमा परेको महशुस मैले गरेको छु । उर्लाबारीवासीले नै वास्तोला जीलाई प्रश्न गर्ने बेला आएको छ किनकी उनी नेता हुन् । अगुवा…

बेलबारी प्रकरणले उब्जाएका प्रश्न, पहिलो भूमिका आरोपी ‘पुरुष हुनु’ले खेलेको छ
Blog

बेलबारी प्रकरणले उब्जाएका प्रश्न, पहिलो भूमिका आरोपी ‘पुरुष हुनु’ले खेलेको छ

डा.सुधा त्रिपाठी – बेलबारीमा दलित युवतीमाथि दुव्र्यवहार हुनुका पछाडि मूलतः केही कुराले भूमिका खेलेका छन् । । यदि आरोपी महिला भएको भए समाजले असत्य घटनालाई पनि सत्य सावित गर्न कुनै ‘आइतबार’ कुर्दैनथ्यो । समाज पितृसत्तात्मक छ र कतिपय महिलाहरूको मानसिकता पनि त्यसबाट मुक्त भएको छैन । हाम्रो समाजमा महिला भएर जन्मनु भनेकै विना अपराधको सजाय…

Blog

यौनको रोमाञ्चकता

वैवाहिक जीवनमा यौनको आफ्नै किसिमको महत्व हुन्छ । यौन शारीरिक आवश्यकता मात्र होइन पति–पत्नीको सम्बन्धलाई अझ बढी प्रगाढ एवं सुमधुर बनाउने बलियो आधार पनि हो, यौनको रोमाञ्चकता बढाउन । अलार्म क्लक ः अलार्म क्लकसित खेल्नु पर्छ । यौनमा संलग्न हुनु पूर्व टाइमर सेट गर्नु पर्छ । यौन क्रियाकलापका बेला जव अलार्म बज्छ तव दुवैले आफूलाई…

चलचित्र क्षेत्रमा स्थापित हुनकै लागि वेडसिन, टककिस जस्ता सिन दिन सँक्दिन–नायिका स्वस्तिका
Blog, Entertainment

चलचित्र क्षेत्रमा स्थापित हुनकै लागि वेडसिन, टककिस जस्ता सिन दिन सँक्दिन–नायिका स्वस्तिका

स्वस्तिका राजभण्डारी कोरियोग्राफर तथा कलाकारिता क्षेत्रमा नौलो नाम होइन । काठमाण्डौंकी स्थायीबासी उनले वीवीएस सम्मको पढाई पूरा गरिसकेकी छिन् । सन् २००८ मा नेपाल जेसीजले आयोजना गरेको मिस टिनमा पहिलो पटक सहभागिता जनाएपछि उनलाई मोडलिङ क्षेत्रबाट पछाडी फर्केर हेर्नु परेको छैन् । उनी अहिले बेटर ग्यालेक्सीमा आवद्ध भएर कोरियोग्राफरको रुपमा काम गर्दै आएकी छिन् ।…

Blog

किनारमा छोडी नजाऊ प्रिय

Dipendra Khadka ‘ Yatri ‘ 28′th of sept,2012 किनारमा छोडी नजाऊ प्रिय तिमी बिना कसरी बाच्नु तिमी नै रहिनौ भने किन मैले जिबन साच्नु जिबन मैले सुम्पिसके तिम्रो लागि मन खोलेर तिमी बिना जिउने गार्हो कसरी बाचूँ तड्पेर तिमीले छोडी गयौ भने जलेर नै मर्छु म त एक्लै जिबन जिउनु पर्दा अल्मलिएर भुल्छु म त…

1 2 3
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal