Blog

युवाको भूमिका कस्तो हुनु पर्छ ?
Blog

युवाको भूमिका कस्तो हुनु पर्छ ?

अन्य देशका युवाहरु झैं नेपलाका युवाहरु पनि देश निर्माणका उर्जा हुन् । युवाको जोसिलो जाँगरमा देश अढेको हुन्छ । तर, नेपालका युवाहरुको परिस्थिती अलि भिन्न छ । नेपालको वर्तमान सन्दर्भमा युवाको भूमिकाको खोजी गर्दा विगतमा गरिएका तमाम लोकतान्त्रिक आन्दोलनसँग जोड्नुपर्छ । नेपालमा संयुक्त राष्ट्रसंघको उपस्थिति, विदेशी राजदूतद्वारा कूटनीतिक मर्यादाको उल्लंघन, मित्र राष्ट्रका नेताहरूले नेपालका सन्दर्भमा…

‘युवा विना देश विकास सम्भव छैन’
Blog

‘युवा विना देश विकास सम्भव छैन’

उर्लाबारी परिवर्तनका संवाहक युवाहरुलाई राज्य सञ्चालन प्रकृया र नेतृत्वमा ल्याउन नसके देशको विकास अघि बढ्न नसक्ने सरोकारवालाहरुले बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा श्रृंखला युवा फेडरेसन उर्लाबारी र सिद्धार्थ क्लब उर्लाबारीको संयुक्त आयोजनामा मोरङको उर्लाबारीमा मंगलबार भएको ‘ दिगो शान्ति स्थापनाको लागि युवाको रचनात्मक भूमिका’ बिषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले सो कुरा बताएका हुन्…

गाईजात्रा विशेष– धमला जोक्सहरु
Blog

गाईजात्रा विशेष– धमला जोक्सहरु

ऋषि धमलाले आफ्नो चेकबुक हराएछन् । थाहा भए पनि व्यस्तताका कारण ऋषि धेरै दिनपछि मात्र बैंक गए । ऋषि : म्यानेजरजी मेरो चेकबुक हरायो ? कति दिनमा बन्छ, १०, १५, २० कति, कति दिन ? म्यानेजर : तपाईंले आफ्नो चेकबुक जतनसँग राख्नुपथ्र्यो नि कसैले तपाईंको हस्ताक्षर चोरेर सबै पैसा निकालिसक्यो कि ? ऋषि : म्यानेजर…

उर्लाबारीको सार्वजनिक पुस्तकालयलाई के सुझाव दिनुहुन्छ ?
Blog

उर्लाबारीको सार्वजनिक पुस्तकालयलाई के सुझाव दिनुहुन्छ ?

पुस्तकालय खोल्नु ठूलो कुरा होइन । त्यसलाई निरन्तरता दिन जरुरी रहेको छ । उर्लाबारीमा स्थापना भएको भानु पुस्तकालय अहिले बन्द अवस्थामा छ । त्यसकारण चाँडै सञ्चालन हुन लागेको पुस्तकालयले यसप्रति सचेत रहनु पर्दछ । पुस्तकालयमा पढ्ने बानीको विकाससँगै लागु औषध जस्ता नकारात्मक कार्यबाट उन्मुक्ति पाउने मैले अपेक्षा राखेको छु । युवाहरुलाई पढ्ने बानीको विकास गराउँदै…

बाढी, पहिरो र हाम्रो देश
Blog

बाढी, पहिरो र हाम्रो देश

गोविन्द पोख्रेल नेपाल विश्व मानचित्रमा एउटा भौगोलिक विविधताले भरिपूर्ण भएको देशको रुपमा देख्न सकिन्छ । ब्राजिल पछि जलस्रोतमा विश्वकै दोस्रो धनी राष्ट्र नेपालमा जताततै खोला, नदी, नहर र कोशी जस्ता ठूला–ठूला नदीहरु पनि रहेका छन् । यतिले मात्र नेपालको व्याख्या गरेर पुग्दैन, अनेकौँ कुराहरु छन् जसले नेपाललाई विश्वमा चिनाउँछ । जलस्रोतको धनी राष्ट्र नेपाल गगनचुम्बी हिमालको पनि धनी…

आफ्नो स्वार्थको लागि बन्द, हड्ताल गरेर राजनीति दलहरुले लाखौं जनतालाई सास्ती दिनुलाई के भन्नु हुन्छ ?
Blog

आफ्नो स्वार्थको लागि बन्द, हड्ताल गरेर राजनीति दलहरुले लाखौं जनतालाई सास्ती दिनुलाई के भन्नु हुन्छ ?

विकसित देशहरूमा बन्द, हड्ताल, चक्काजामजस्ता कार्यहरू गर्न सरकारले मनाही गरेको छ । तर कहिँ नभएको जात्रा हाँडी गाउँमा भनेझैं हाम्रो देशमा त प्रायःजसो एकथोक न एकथोक भइरहन्छ । कहिले बन्द, कहिले चक्काजाम त कहिले नारा जुलुसजस्तो क्रियाकलापहरू भइरहन्छन् । खाली नै हुँदैन । विकसित देशहरूमा गोष्ठी, सेमिनार हुन्छ तर यहाँ त्यसको अलावा यस्ता प्रवृत्तिका कार्यहरूको…

युवापुस्तामा बढ्दो लागु औषधलाई नियन्त्रण गर्न के गर्नु पर्ला ?
Blog, Education

युवापुस्तामा बढ्दो लागु औषधलाई नियन्त्रण गर्न के गर्नु पर्ला ?

युवाहरु आफै सचेत हुन जरुरी छ । कसैको लइलईमा लागेर लागुऔषधमा फस्नु राम्रो होइन । युवा देश बिकासको लागि अति आवश्यक छ । त्यसकारण लागुऔषाधमा फसेर आफ्नो भबिष्य बिर्गानु हुदैन । युवाहरु लागुऔषधबाट मुक्त रहेर समाज रुपमान्तरणमा लाग्नु पर्छ । रबिन लामा ( अध्यक्ष ) युवा संघ नेपाल उर्लाबारी आजका युवापुस्ता भोलिका देशबिकासका आधार भन्ने…

उर्लाबारीको खानेपानी सुधारको लागि के गर्नु पर्ला ?
Blog

उर्लाबारीको खानेपानी सुधारको लागि के गर्नु पर्ला ?

जनतालाई सस्तो र सुर्लभ तरिकाले खानेपानीको ब्यवस्था गर्नु सक्नु पर्दछ । न्यून आय भएका उपभोक्ताले पनि शुद्ध पानी पाउनु पर्छ । बैज्ञानिक तरिकाले समय अनुसार मूल्य बृद्धि गर्न सक्नु पर्छ । खानेपानीमा केहीकाँही धमिलो आउने गर्छ । त्यसलाई सुधार गर्नु पर्छ । उपभोक्ताहरुलाई शुद्ध पानी अतिआवश्यक पर्ने पानी भएकाले त्यसतर्फ ध्यान दिन जरुरी छ ।…

मोदीको भाषण, नेपाली नेता र हाम्रो सम्बन्ध
Blog

मोदीको भाषण, नेपाली नेता र हाम्रो सम्बन्ध

ज्ञानेन्द्र खड्का प्रत्येकपटक चुनाव हुँदा हाम्रा नेता जनतामाझ हजारौं बाचा गर्छन् । तर, चुनाव जित्न गुलिया भाषण दिँदा गरेका बाचा सहर पसेको महिना नमर्दै भुल्छन् । आफ्ना बाचा सरकारी तलबभत्तामा साटिन्छन् । जसरी अहिले नयाँ संविधानसँगै पाँच करोडको सौदाबाजी हुँदैछ । कोही नेता मन्त्री बनेपछि आउने बि्रफकेससँग जनताका सपना साट्छन् । कोही रातो पासपोर्टसँगै बाचा…

भर्ती अवैध, सम्बन्ध वैध ?
Blog

भर्ती अवैध, सम्बन्ध वैध ?

केराबारी मोरङकी शान्तिमाया लिम्बू ८९ वर्षको उमेरसम्म लडाइँमा गएका लाहुरे श्रीमान्को बाटो कुरेर बसिन् । दोस्रो विश्वयुद्धको अन्त्यतिर भर्ती भएका उनका श्रीमान् बाबुराम राई उनको जीवनकालमा कहिल्यै फर्केर आएनन् । २५ वर्षको लक्का जवानीमा छाडेर भर्ती गएका श्रीमान्को अभावले शान्तिमाया जीवनभर छटपटाइन् । उनलाई जीवनको उत्तराद्र्धसम्म लाग्थ्यो, ‘मेरो लाहुरे कतै फर्केर आउँलान् कि !’ तर,…

1 2 3
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal