Blog

उर्लाबारीमा किन हार्‍यो एमाले ? (विश्लेषण)
Blog

उर्लाबारीमा किन हार्‍यो एमाले ? (विश्लेषण)

– गोविन्द पोखरेल उर्लाबारी । ‘जितिन्छ भनेको हारियो’ उर्लाबारीको वडा नम्बर ३ मा एमालेले हारेपछि एक नेताले दिएको अभिव्यक्ति हो यो । हुन त उर्लाबारीमा एमालेले वडा नम्बर १ देखि ५ अनि ८ र ९ नम्बर वडामा पहिलेदेखि नै जित्छौ भन्दै आएको थियो । चुनावी परिणाम सोचे जस्तो भइदिएन । यसले जित्छु भनेको वडा नम्बर…

पाठक पत्र: मैले चिनेको खड्ग फागो
Blog, Society

पाठक पत्र: मैले चिनेको खड्ग फागो

केही समयअघि भान्जालाई निमोनिया भएर उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइयो । त्यहाँ चिनजानको कोही सम्बन्धित ब्यक्ति नभएका कारण उपचारमा केही समस्या देखियो । भान्जाको अवस्था जटिल बन्दै गइरहेको थियो । त्यही बेला साथीले खड्ग फागोलाई फोन गर्न सल्लाह दिए । त्यसपछि अन्जान भएपनि मैले फोन गरें । उहाँलाई फोन गरेको केही…

के गनिताले इन्द्रको मायालाई बुझिलन् ?
Blog

के गनिताले इन्द्रको मायालाई बुझिलन् ?

गोविन्द पोख्रेल पढाइको सिलसिलामा मोफसल छाडी राजधानी हुकिँएका थिए, इन्द्र । राजधानीमा बसेपनि उनी आप्mनो गाउँठाउँको चियो–चर्चा लिन्थे । स्वाभाविक नै हो, स्थानीय अनलाइन र फेसबुक पेजमार्फत गृहनगरीका गतिविधिहरुमा उनी कण्डस्थ हुन्थे । गतिविधिहरुको सुक्ष्म अनुसन्धान गरी स्थानीय पत्रिकाहरुमा आप्mना विचारहरु सम्प्रेषण गर्ने इन्द्रको बानी थियो । राजधानी गएको करिब ५ वर्ष भएको थियो ।…

हा‘न्देको सेल्फी !
Blog

हा‘न्देको सेल्फी !

गोविन्द पोख्रेल,उर्लाबारी हजुर ! तपाइँसँग म फोटो खिच्न सक्छु ? भै हाल्छ नि । मलाई यतिबेला सेल्फी शब्द सुन्ने वित्तिकै वेग्लै अनुभूति हुन्छ । काही जाऊँ सेल्फी,गित सुन्दा पनि सेल्फी कै । सादा मोबाइलबाट अपग्रेट हुदै क्यामेरावाला मोबाइलसम्म पुगेर मात्र भएन । अब त दुईवटा क्यामेरा हुने खालको मोबाइलको अवश्यक हुन थाल्यो,‘सेल्फी’ हान्नका लागि ।…

म फेसबुके
Blog

म फेसबुके

गोविन्द पोख्रेल,उर्लाबारी ‘इलाममा डुलेको अवस्था,खाना खाएको अवस्था,डुल्न गएको अवस्था,गलेको अवस्था,घर आएको अवस्था,पास भएको अवस्था’आदि इत्यादि ! आजभोलि मलाई के भयो कुन्नी केही गर्ने वित्तिकै फेसबुकमा ‘…. अवस्था’ लेखेर् फेसबुकमा पोष्ट गरिहाल्छु । विहान निद्राबाट छुट्ने बित्तिकै मोबाइलमा फेसबुक खोल्छु । नोटिफिकेशन,लाइक कमेन्ट र न्यूज फिड हेर्छु । विहानकोे नृत्यकर्म गर्ने बित्तिकै पुनःफेसबुकमै म झुण्डिन खोज्छु,कति…

कलामा जमेका हरेन्द्र
Blog, Education

कलामा जमेका हरेन्द्र

भूपेन्द्र तिम्सिना विद्यालयमा सानो कक्षामा पढ्दादेखि नै उनले आफ्नो नाँच्ने रुचीलाई प्रस्तुत गरे । वर्षेनी तिहारमा नाँच हिँडाएर देउसी खेले । हुँदै गएर आफु राम्रो कलाकार बनेर टेलिभिजनमा देखिने सपना बुनेका मोरङको पथरीशनिश्चरेस्थित रिंगुवाका झर्झराउँदा युवा हरेन्द्र खत्री अन्ततः टेलिभिजनको दुनियाँमा चिनिन पुगे । उनले काठमाडौंमा संघर्ष गरे र कलाकारिता सिके । ९ वर्षको काठमाडौं…

‘सर्घष गरे एक दिन सफल भइन्छ’
Blog

‘सर्घष गरे एक दिन सफल भइन्छ’

स्कुलले जीवनमा पढ्दा बुवा बित्नुहुन्छ । त्यसको ठीक एकवर्ष पछि घरकै केही सदस्यहरु दुव्र्यसनीमा पर्छन् । आपैmँ कल्पना गर्नुहोस् तपाईको जीवनमा यो अवस्था आउँदा कस्तो हुन्छ होला । तर, जीवनको वास्तविक महत्व बुझ्नेहरु अहिले पनि नेपाली समाजमा छन् । जसो तसो गरी एसएलसी परिक्षा दिन्छन् उनी । अनि उनको जीवनले अर्कै मोड लिन्छ । दुव्र्यसनीमा…

बदलिएको दशैं– ‘हिजो र आज’
Blog

बदलिएको दशैं– ‘हिजो र आज’

समयभन्दा पनि मौसमअनुसार फेरिएको छ, दसैंको अनुहार । मौसमअनुसार, किनभने पहिले–पहिले भदौरे झरी सकिने बित्तिकै काठमाडौं सहर विस्तारै कुहिरोले छोपिन्थ्यो । बिहान– बिहान हुस्सुको हल्का आक्रमण, त्यसपछि विस्तारै–विस्तारै मलीन हुँदै जाने पारिलो घाम । सहरभित्र कहिल्यै गर्मी महसुस गर्नु नपर्ने वातावरणसँगै दसैंको तयारी सुरु हुन्थ्यो । इन्द्रेजात्रापछि बिहान सबेरै विभिन्न देवी मन्दिरहरुको परिक्रममा गर्नेहरुले बजाएको…

गायिका कमल ओलीका सक्रेट कुरा
Blog

गायिका कमल ओलीका सक्रेट कुरा

जब-जब तीज नजिकिन्छ, गायिका कोमल वलीको सक्रियता बढ्दै जान्छ। तीज आउन एक महिना बाँकी छँदै उनको व्यस्तता यसरी बढ्छकी, उनी सञ्चारकर्मीहरुलाई समेत समय दिन भ्याउँदिनन्। विगतमा एक-दुई दिनमा सीमित तीज मनाउने संस्कृति अहिले एक महिना लामो हुँदै गएको छ। यस्तो अवस्थामा अन्य लोकप्रिय गायिका झैं कोमल वलीको सक्रियता पनि बढ्छ। नबढोस् पनि किन, हरेक वर्ष…

युवाशक्ति र नेपालको शान
Blog

युवाशक्ति र नेपालको शान

ईश्वर भट्टराई अगष्ट १२ अर्थात अन्तराष्ट्रिय युवा दिवस । मुलुकभर ‘समृद्ध विश्व निर्माणका लागि युवासँग साझेदारी (Bulding a better world, partnering with youth)Ú ’ भन्ने मूल नाराका यो दिवस मनाइएको छ । संयुक्त राष्ट्रसंघको साधारणसभाले सन् १९९९ मा हरेक वर्ष १२ अगष्टलाई अन्तराष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार सन् २०००…

1 2 3
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal