Agriculture

च्याउ खेतीबाट राम्रो आम्दानी गर्दै उदयचन्द्र
Agriculture, Economy

च्याउ खेतीबाट राम्रो आम्दानी गर्दै उदयचन्द्र

सरोज बस्नेत उर्लाबारी÷विदेशमा गएर मात्र होइन आफ्नै गाउँ ठाउँमा पनि मेहनत गरे राम्रो पैसा कमाउन सकिन्छ भन्ने उदाहरण दिएका छन् उर्लाबारी ६ का उदयचन्द्र श्रेष्ठले । १२ बर्ष अगाडि देखि उर्लाबारी ६ मंगलबारेमा च्याउ खेति सुरु गरेका ३३ बर्षीय श्रेष्ठ अहिले आत्मनिर्भर बन्दै गएका छन् । सुरुमा च्याउ बिक्री नभएर धेरै समस्या भोगेका श्रेष्ठको अहिले…

एक तिहाई जग्गामा मात्र धानवाली रोपाईं
Agriculture

एक तिहाई जग्गामा मात्र धानवाली रोपाईं

उर्लाबारी मोरङ जिल्लामा सिंचित क्षेत्रको पचास प्रतिशत जग्गा र असिंचित क्षेत्रको एक तिहाई जग्गामा मात्र धानवाली रोपाईं कार्य सम्पन्न भएको छ । मोरङमा कुल ९७ हजार ८६० हेक्टर खेतीयोग्य जग्गा छन् । सोमध्ये ६० हजार ६७३ हेक्टर सिंचित र ३७ हजार १८७ असिंचित जग्गा छन् । सिंचित क्षेत्रका २९हजार १२३ हेक्टर अर्थात ४८ प्रतिशत जग्गा…

५ करोडको लागतमा कृषि केन्द्र
Agriculture, Economy

५ करोडको लागतमा कृषि केन्द्र

हरि कोइराला उर्लाबारी , मोरङको दर्वेशा –९ रञ्जनीमा ५ करोड रुपैयाँको लागतमा वसिष्ट बहुउद्देश्यीय कृषि केन्द्र सञ्चालनमा आएको छ । कृषिप्रदान देशमा कृषिजन्य उत्पादनमा मै परनिर्भरता बढ्दै गएको भन्दै विराटनगरका ३ जना किसानले कृषि केन्द्रको स्थापना गरेका हुन् । विराटनगरबाट झण्डै ३० किलोमिटर उत्तर पूर्वमा साढे ९ विगाहा जग्गा खरिद गरी पशुपालन,अर्गानिक तरकारी खेती र…

सिँचाई नहुँदा रेशमको उत्पादनमा कमी
Agriculture

सिँचाई नहुँदा रेशमको उत्पादनमा कमी

सरोज बस्नेत मधुमल्ला सिँचाईको अभावका कारण मोरङको मधुमल्लामा लगाइएको रेशम खेतीको उत्पादनमा कमी आउन थालेको छ । करिब ५ विगाहा क्षेत्रफलमा लगाइएको किम्बुका बोटहरुमा आवश्यक सिँचाईको प्रबन्ध गर्न नसक्दा सो बोटमा लगाइने रेशमको कोकन उत्पादनमा कमी आउने गरेको हो । किम्बुको बोटमा रेशम किरा लगाएर रेशम धागो उत्पादनबाट मनग्य आम्दानी लिन सकिने भएपनि सिँचाईको राम्रो…

कागती खेतीमा बस्नेत दम्पती
Agriculture

कागती खेतीमा बस्नेत दम्पती

सरोज बस्नेत उर्लाबारी, १० पुस मोरङको मृगौलिया–८ तिनमुढेमा एक दम्पतीले ब्यवसायीक कागती खेतीबाटै मनग्गे आम्दानी गरिरहनु भएको छ । भोजिन्द्र कुमार बस्नेत र सरस्वती कस्नेतले चार बर्षअघि देखी परिक्षणको लागि लगाइएको १२ वटा बोटको कागती खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यसप्रति आकर्षित भएका हुन् । बस्नेत दम्पती कागती खेतीबाट मनग्गे आम्दानी भएपछि ब्यवसायीक कागती खेतीमा…

1 2
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal