Agriculture

च्याउ उत्पादनबाट उदाहरणीय बन्दै बस्नेत दाजुभाई
Agriculture

च्याउ उत्पादनबाट उदाहरणीय बन्दै बस्नेत दाजुभाई

च्याउ खेती गरेर मोरङको उर्लाबारीका देबेन्द्र बस्नेत र गोपाल बस्नेतले अहिले मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् । च्याउ खेतीबाट मासिक एक लाख रुपैयाँ आम्दानी गर्न सफल कृषकहरु मिहिनेत गरे नाम र दाम स्वदेशमै कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् । उर्लाबारी–७ का ३५ बर्षीय देबेन्द्र बस्नेत र ३२ बर्षीय गोपाल बस्नेत विगत…

लेटाङमा अर्गानिक खेतीबारे अन्तरक्रिया
Agriculture

लेटाङमा अर्गानिक खेतीबारे अन्तरक्रिया

गोपाल काफ्ले पथरी । रासायनिक मलका कारण बजारमा बिषादी युक्त तरकारी तथा खानेकुरा पाइरहेको कारण यसले मानव स्वास्थ्यमा असर पारिरहेको लेटाङ नगरपालिकामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । सोमबार मोरङको लेटाङ नगरपालिकाको सभाहलमा अर्गानिक संसार नेपाल मोरङले आयोजना गरेको प्रांगारिक उत्पादन,बजारिकरण अन्तरक्रिया तथा जनचेतना अभियान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै बक्ताहरुले सो कुरा बताएका हुन्…

Agriculture

मत्स्य विकासको कृषि समूह

उर्लाबारीःमोरङको पथरीशनिश्चरे २ स्थित मत्स्य विकास समृद्धि बहुउद्धेश्यीय सहकारी संस्थाले कृषि अभिमुखिकरण तथा समूह गठन गर्दै व्यवसायिक कृषि क्षेत्रको विकासको अभियान थालेको छ । कार्यक्रममा, युवा व्यवसायी सर्वलाल राईले मत्स्य पालन, गाइपालन र कुखुरा पालन सम्बन्धि प्रशिक्षण प्रदान गर्नुभयो । आधुनिक तथा अग्र्यानिक कृषि प्रणाली आजको आवश्यकता भएकाले समूह गठन गरी सोही प्रकारको गतिविधि बढाउन…

मिक्लाजुङमा कफी खेतिसम्बन्धि अन्तरक्रिया
Agriculture

मिक्लाजुङमा कफी खेतिसम्बन्धि अन्तरक्रिया

उर्लाबारी: असार कफी खेतीको सम्भाव्यता बोकेको मोरङको मिक्लाजुङ १ रमितेखोलामा कफी खेती सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय लावा कृषि सहकारी संस्थाको आयोजनामा गरिएको अगुवा कृषकको भेलामा कृषिको विकासका लागि सम्भाव्य अध्ययन कार्यक्रम सुरु भएसँगै स्थानीय किसानहरुमा नयाँ उत्साह थपिएको छ । किसानहरुलाई कुम्भकर्ण कृषि फर्म तथा राष्ट्रिय चिया बोर्डका सदस्य भोजराज श्रेष्ठ,…

उर्लाबारीलाई च्याउ पकेड क्षेत्र बनाइने
Agriculture

उर्लाबारीलाई च्याउ पकेड क्षेत्र बनाइने

  उर्लाबारीः‘एक गाउँ एक उत्पादन’ कार्यक्रम अन्तरगत मोरङको उर्लाबारीमा बिहीबार च्याउ कृषकहरु अन्तरक्रिया गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगत एक गाउँ एक उत्पादनमा उर्लाबारी च्याउ खेतीमा परेको थियो । सोही कार्यक्रम अन्तरगत उर्लाबारी उद्योग बाणिजय संघ उर्लाबारीको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । उर्लाबारीलाई च्याउ पकेड क्षेत्रका रुपमा विकसित गर्न सकिने र त्यसका…

  • Bodraj Khatiwada Speaking
Agriculture, Photo News

प्रथम च्याऊ तथा मह मेला प्रदर्शनी सम्पन्न

गोविन्द पोख्रेल प्रथम च्याऊ तथा मह मेला प्रदर्शनी–२०७२ सोमबार सम्पन्न भएको छ । उर्लाबारी ६ रामनगर चौक स्थित आयोजना गरिएको सो मेला च्याऊ तथा महको गुणस्तरीय उत्पादन खाद्य पोषणको प्रवद्र्धन भन्ने नाराका साथ आयोजना गरिएको उक्त प्रदर्शनीमा च्याऊ तथा महबाट उत्पादित विभिन्न खाद्य परिकारहरु राखिएको थियो । कृषि व्यवासय प्रवद्र्धन केन्द्रका योजना अधिकृत रविन्द्र सुवालले…

तरकारी बेचेर अगाडि बढ्दै युवाहरु
Agriculture, Economy

तरकारी बेचेर अगाडि बढ्दै युवाहरु

गोविन्द पोख्रेल,उर्लाबारी वैदेशिक रोजगारीमा जाने भूत हटेपछि ४ महिना अघि मात्र कृषि पेशमा अगाँल्न पुगेका उर्लाबारी–६ मंगलबारेका तीन युवाहरु यतिबेला हर्षित छन् । स्थानीय ख्याम तोलांगे,खगिन लिम्बू र राजु मण्डललाई यतिबेला बजारमा टमाटार बेच्न भ्याइ नभ्याइ छ । पार्सपोर्ट बनाएर वैदेशिक रोजगारीमा मासिक २० हजारको काममा जान लागेका उनीहरु यतिबेला दैनिक पाच हजार भन्दा बढिको…

विनय च्याऊ उद्योगले ल्याइदिएको खुसी
Agriculture, Economy

विनय च्याऊ उद्योगले ल्याइदिएको खुसी

गोविन्द पोख्रेल,उर्लाबारी व्यासकुमार लिम्बू अपांग हुनहुन्छ । लिम्बू अपांगता भएका व्यक्तिहरुको समूह उर्लाबारीका नगर अध्यक्ष समेत हुनुहुन्छ । यतिबेला उहाँको दिनचर्या च्याऊ फर्ममा वित्ने गरेको छ । विहानै उहाँ उर्लाबारी–६ सालबारीमा रहेको च्याऊ खेतीमा जानुहुन्छ । च्याऊ कति बेच्ने निर्णय गर्नुहुन्छ । उहाँ जस्ता अन्य अपांगता भएका व्यक्तिहरु तथा अभिभावकहरु पनि सोही फर्ममा आइपुग्छन् सवेरै…

वैज्ञानिक वन व्यवस्थापनमार्फत बिरुवा उत्पादन कार्य सुरु
Agriculture

वैज्ञानिक वन व्यवस्थापनमार्फत बिरुवा उत्पादन कार्य सुरु

मोहन भट्टराई पथरी । सालका नया“ बिरुवा उत्पादन हुने क्रम रोकिएपछि सरकारले गरेको छ । जिल्ला वन कार्यालय मोरङले लाटीझोडा वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन थालेको हो । वन कार्यालयले जिल्लाको पूर्वीउत्तरी क्षेत्रका पाँच गाविसलाई समेटेर साझेदारी वन व्यवस्थापन समिति गठन गरी वैज्ञानिक वन व्यवस्थापनको काम सुरु गरेको हो । कार्यालयले मोरङको केराबारी, सुन्दरपुर र…

तस्करीले उजाडिदै पूर्वको वन
Agriculture, Society, Tourism

तस्करीले उजाडिदै पूर्वको वन

ईश्वर भट्टराई मोरङ । पछिल्लो समयमा पूर्वी मोरङ र पश्चिम झापाको उत्तरी चुरे क्षेत्रका सामुदायिक वनमा बढ्दो काठ तस्करीका कारण उजाड बन्दै गएका छन् । सरकारले चुरे क्षेत्रमा हुने काठ तस्करी नियन्त्रण र संरक्षणका लागि चुरे संरक्षण योजना ल्याएपनि यहाँ भने तस्करी अझैं रोकिएको छैन । संरक्षणका लागि समूदायमा हस्तान्तरण गरिएका विभिन्न सामूदायिक वनका सयौं…

1 2
हाम्रो टिम
संस्थापक: राजु लामा
प्रबन्धक निर्देशक: पूर्ण वाइबा
सम्पादक: सरोज बस्नेत
सल्लाहकार: विकास सुब्बा
संरक्षकः उर्लाबारी परिवार हङकङ
प्राविधिक सहयोग : NEPSOL
ABOUT MERO URLABARI

समृद्ध उर्लाबारी निर्माण हाम्रो अभियान

Email : letters@merourlabari.com
Address : Urlabari-2, Morang, Koshi, Nepal